Breaking News
राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं, असोज ६ गते।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*