आरएन पटेल, रौतहट, फागुन ०५ गते। जनता समाजवादी पार्टी नेपालका रौतहट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामआशिष राय यादवले चुनावी अभियानलाई तीव्रता दिँदै बौधिमाई नगरपालिकाको सरमुजमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन। घरदैलो कार्यक्रमका ...
Read More »Category Archives: राजनीति
रौतहट-३ मा परिवर्तनको लहर,गुजरा-५ मा गोविन्द चौधरीको घरदैलोमा उत्साहपूर्ण सहभागिता
आरएन पटेल,रौतहट,फागुन ०५ गते। रौतहट निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत गुजरा नगरपालिका-५ का लक्ष्मीपुर, इस्लामपुर र हरिहरपुरमा जसपा नेपालको पक्षमा जनसमर्थन उर्लिएको छ। जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार गोविन्द चौधरीको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले आत्मीय स्वागत तथा उल्लेखनीय सहभागिता जनाएका ...
Read More »मतदाताको उत्साहले रौतहट–३ मा नयाँ समीकरणको संकेत
राैतहट, फागुन ०५ गते। आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा गोविन्द चौधरी (छाता छाप) को चुनावी अभियान रौतहट–३ मा थप उत्साहका साथ अघि बढिरहेको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का तर्फबाट प्रतिनिधि सभा ...
Read More »क्षेत्रको कायापलट गर्ने प्रतिबद्धतासहित आफू निर्वाचनमा होमिएको:नेकपाकी उम्मेदवार पूनम यादव
स्थानीय न्यूज,रौतहट, फागुन ०५ गते। रौतहट निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत गरुडा नगरपालिकाका अमरपट्टी, लक्ष्मीपुर र पोठियाहीमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार पूनम यादवले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन। कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै ...
Read More »प्रतिनिधि सभा निर्वाचन: रौतहट क्षेत्र-१ मा जसपा नेपालको छातामय जनलहर
स्थानीय न्यूज,रौतहट,फागुन ०४ गते। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का उम्मेदवार योगेन्द्र राय यादवको पक्षमा जनलहर उर्लिएको छ। दुर्गाभगवती गाउँपालिका वडा नं. १ पिपरा बजारमा आयोजित कोणसभामा उल्लेखनीय जनसहभागिता देखिएको ...
Read More »बालचनपुरदेखि जंगलसहिया सडक ‘लाइफलाइन’ बनेको भन्दै चौधरीलाई समर्थन
आरएन पटेल,राैतहट,०३ गते फाल्गुन । राैतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै गोविन्द चौधरी ले आज राैतहट क्षेत्र नम्बर ३ अन्तर्गत गुजरा नगरपालिकाको कनकपुरमा मतदाता भेटघाट गरेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ...
Read More »मतदाताको प्रतिक्रिया: परिवर्तनका लागि चौधरी नै विकल्प
आरएन पटेल,राैतहट,०२ गते फाल्गुन । रौतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का उम्मेदवार गोविन्द चौधरीले रौतहट क्षेत्र नम्बर ३ अन्तर्गत फतुवा विजयपुर नगरपालिकाका विभिन्न गाउँमा चुनावी प्रचारप्रसार तथा ...
Read More »रौतहट-३ मा जसपा नेपालको मतदाता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न
रौतहट,फागुन ०१ गते। आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नं.-३ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द चौधरीद्वारा गुजरा नगरपालिकाको वडा नं.-३ ...
Read More »रौतहट-३ मा गोविन्द चौधरीको घरदैलो तीव्र, महम्मदपुरमा मतदाताको उत्साह
आरएन पटेल, रौतहट, फाल्गुन ०१ गते । राैतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि तीव्र बनेको छ । यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य पदका ...
Read More »जंगलसहिया,सिमरीमा पहाडी समुदायको उत्साह: गोविन्द चौधरीलाई बलियो जनाधार
आरएन पटेल,राैतहट,माघ २९ गते । रौतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरी (छाता छाप) ले गुजरा नगरपालिका अन्तर्गत ...
Read More »
Sthaniya News
