Breaking News

Category Archives: राजनीति

दयालपुर पुगेर गोविन्द चौधरीको चुनावी अभियान तीव्र, घरदैलो जारी

दयालपुर पुगेर गोविन्द चौधरीको चुनावी अभियान तीव्र, घरदैलो जारी

आरएन पटेल, रौतहट, फागुन १४ गते। रौतहट निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गएको छ। यसैक्रममा गोविन्द चौधरी बिहीबार बिहानै दयालपुर पुगेर विशेष घरदैलो कार्यक्रममा सक्रिय रहनुभएको छ। घरदैलो अभियानका क्रममा उहाँले टोल-टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट ...

Read More »

रौतहट-३ मा पूनम यादवको घरदैलो र कोण सभा सम्पन्न, सन्तपुरमा उत्साहजनक सहभागिता

रौतहट-३ मा पूनम यादवको घरदैलो र कोण सभा सम्पन्न, सन्तपुरमा उत्साहजनक सहभागिता

स्थानीय न्यूज,रौतहट,फागुन १४ गते। रौतहट निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कम्युनिस्ट पार्टीकी प्रतिनिधि सभा सदस्य उम्मेदवार पूनम यादवको चुनावी प्रचार-प्रसार तीव्र बनेको छ। फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरमा आयोजित जनता भेटघाट, घरदैलो तथा कोण सभा कार्यक्रम उत्साहजनक सहभागिता सहित सफलतापूर्वक ...

Read More »

बौधीमाई-६ पिपरियामा जसपा नेपालको घरदैलो, रामअशिष राय यादवद्वारा जनतासँग प्रत्यक्ष संवाद

बौधीमाई-६ पिपरियामा जसपा नेपालको घरदैलो, रामअशिष राय यादवद्वारा जनतासँग प्रत्यक्ष संवाद

आरएन पटेल, रौतहट, फागुन १३ गते। रौतहट निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बौधीमाई नगरपालिका वडा नं. ६ पिपरियामा बुधवार जसपा नेपालको उम्मेदवार रामअशिष राय यादवले स्थानीय बासिन्दासँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार यादवले ...

Read More »

भ्रम र अफवाहबाट सावधान रहन मतदातासँग गोविन्द चौधरीको आग्रह

भ्रम र अफवाहबाट सावधान रहन मतदातासँग गोविन्द चौधरीको आग्रह

आरएन पटेल,राैतहट,फागुन १३ गते। रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार तथा पूर्व मन्त्री गोविन्द चौधरीले स्वच्छ र ईमानदार राजनीतिक अभ्यासमार्फत मात्र चुनाव जित्न सकिने बताएका छन् । आज कटहरिया ३ बिर्ति प्रष्टाेकामा घरदैलो कार्यक्रमपछि आयोजित ...

Read More »

आमछापदेखि छाताछापसम्म चौधरीको यात्रा, कटहरियामा जनसमर्थन बढ्दो

आमछापदेखि छाताछापसम्म चौधरीको यात्रा, कटहरियामा जनसमर्थन बढ्दो

आरएन पटेल,राैतहट, फागुन १३ गते । राैतहट क्षेत्र नम्बर ३ बाट जसपा नेपाल प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले कटहरिया नगरपालिका वडा नम्बर ३ अन्तर्गत बिर्तिप्रष्टाेका र बडेडवामा चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलोका ...

Read More »

रौतहट-३ मा नेकपा उम्मेदवार पूनम यादवको अभियानमा एमाले नेता चौधरीको पार्टी प्रवेश

रौतहट-३ मा नेकपा उम्मेदवार पूनम यादवको अभियानमा एमाले नेता चौधरीको पार्टी प्रवेश

स्थानीय न्यूज,रौतहट,फाल्गुन १३ गते। प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै रौतहट क्षेत्र नं. ३ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार पूनम यादवको चुनावी अभियान तीव्र बन्दै गएको छ। यसैक्रममा फतुवा विजयपुर नगरपालिका-९ का प्रत्यासी सुरेन्द्र प्रसाद चौधरी नेकपा एमाले परित्याग गरी ...

Read More »

रौतहट-१ मा जसपा नेपालतर्फ युवाको लहर: अखिलेश यादवसहित सयौँ GEN-Z प्रवेश

रौतहट-१ मा जसपा नेपालतर्फ युवाको लहर: अखिलेश यादवसहित सयौँ GEN-Z प्रवेश

आरएन पटेल,रौतहट, फागुन १३ गते। राजदेवी नगरपालिकाको मुडवलवामा आयोजित विशेष कार्यक्रमबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्दै लोकप्रिय युवा नेता अखिलेश यादव जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन। आफ्नै निवासमा सम्पन्न कार्यक्रममा जसपा नेपालको रौतहट क्षेत्र ...

Read More »

रौतहटमा ई. सोनु कुशवाहाको स्वतन्त्र घोषणा, “सिद्धान्तभन्दा ठूलो कुनै पद वा पार्टी हुँदैन”

रौतहटमा ई. सोनु कुशवाहाको स्वतन्त्र घोषणा, “सिद्धान्तभन्दा ठूलो कुनै पद वा पार्टी हुँदैन”

स्थानीय न्यूज, रौतहट, फागुन १२ गते। प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहट क्षेत्र नं. २ का उम्मेदवार ई. सोनु कुशवाहाले आजदेखि आफूलाई पूर्ण रूपमा स्वतन्त्र घोषणा गरेका छन्। परिवर्तन र स्वच्छ राजनीतिका लक्ष्यसहित उम्मेदवारी दिएका उनले सम्बन्धित पार्टीभित्र वर्षौंदेखि कार्यकर्ताहरू पीडित हुँदै ...

Read More »

धरहरीमा नेकपाको उम्मेदवार पूनम यादवको चुनावी तथा घरदैलो कार्यक्रम सम्पन्न

धरहरीमा नेकपाको उम्मेदवार पूनम यादवको चुनावी तथा घरदैलो कार्यक्रम सम्पन्न

स्थानीय न्यूज,रौतहट, फागुन १२ गते। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट रौतहट क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार पुनम यादवले देवाही गोनाही नगरपालिका – ९ धरहरीमा चुनावी विशेष घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। स्थानीय युवा नेता विवेकानन्द साह ...

Read More »

जसपा उम्मेदवार चौधरीको भसेढवा, झौवा र बडेडवामा घरदैलो : जितको संकेत बलियो

जसपा उम्मेदवार चौधरीको भसेढवा, झौवा र बडेडवामा घरदैलो : जितको संकेत बलियो

आरएन पटेल, रौतहट, फागुन १२ गते। जनता समाजवादी पार्टी नेपालका तर्फबाट रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरी (छाता छाप) ले कटहरिया नगरपालिका – १ अन्तर्गत भसेढवा, झौवा र बडेडवा टोलमा चुनावी विशेष घरदैलो कार्यक्रम ...

Read More »