Breaking News

Category Archives: राजनीति

रौतहट क्षेत्र नं. १ मा जसपा नेपालका उम्मेदवार योगेन्द्र राय यादवको चुनावी अभियानप्रति उत्साहजनक प्रतिक्रिया

रौतहट क्षेत्र नं. १ मा जसपा नेपालका उम्मेदवार योगेन्द्र राय यादवको चुनावी अभियानप्रति उत्साहजनक प्रतिक्रिया

आरएन पटेल, रौतहट, माघ १७ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नं. १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार योगेन्द्र राय यादवले चुनावी प्रचार-प्रसारको क्रममा क्षेत्रका विभिन्न पालिकाहरूमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै छाता छापमा मतदान गर्न आग्रह ...

Read More »

स्थायी जागिर त्याग्दा आँखाभरि आँसु, समाज सेवाको अठोट दोहोर्‍याए राैतहट ३ का काँग्रेस उम्मेदवार यादव

स्थायी जागिर त्याग्दा आँखाभरि आँसु, समाज सेवाको अठोट दोहोर्‍याए राैतहट ३ का काँग्रेस उम्मेदवार यादव

स्थानीय न्यूज,राैतहट, माघ १७ गते । रौतहट क्षेत्र नम्बर ३ नेपाली काँग्रेसका उम्मेदवार रामकृपाल यादवले पत्रकारहरू सँग कुराकानी गर्नु हुँदै भावुक अभिव्यक्ति दिएका छन् । उनले शिक्षण पेशा तथा स्थायी जागिर त्यागेर राजनीतिमा आएको बताउँदै यो निर्णय व्यक्तिगतभन्दा बढी सामाजिक ...

Read More »

जनताप्रतिको दायित्व निरन्तर पूरा गर्दै, रौतहट-३ का एमाले उम्मेदवार कुन्दन कुशवाहा

जनताप्रतिको दायित्व निरन्तर पूरा गर्दै, रौतहट-३ का एमाले उम्मेदवार कुन्दन कुशवाहा

आरएन पटेल,रौतहट, माघ १६ गते। रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) को तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कुन्दन कुशवाहाले आफ्नो चुनावी एजेन्डाबारे पत्रकारहरूसँग जानकारी गराएका छन । कटहरिया गाविसका पूर्व अध्यक्ष जादाेलाल महतोका छोरा कुशवाहा २०७४ सालको ...

Read More »

भ्रामक प्रचार गर्नेहरूलाई गोविन्द चौधरीको खुला चुनौती

भ्रामक प्रचार गर्नेहरूलाई गोविन्द चौधरीको खुला चुनौती

आरएन पटेल, राैतहट, माघ १५ गते । रौतहट क्षेत्र नं. ३ मा भ्रामक प्रचार गर्नेहरूलाई गोविन्द चौधरीले खुला चुनौती दिएका छन। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार गोविन्द चौधरीले आफूले कसैलाई समर्थन गर्ने भन्ने ...

Read More »

“सबैको साथ, सबैको विकास” रौतहट-२ मा जसपा नेपालका उम्मेदवार राम अशिष राय यादवको जनसम्पर्क तीव्र

“सबैको साथ, सबैको विकास” रौतहट-२ मा जसपा नेपालका उम्मेदवार राम अशिष राय यादवको जनसम्पर्क तीव्र

आरएन पटेल, रौतहट, माघ १४ गते। फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राम अशिष राय यादवले ईशनाथ नगरपालिका अन्तर्गतका स्थानीय जनता, अगुवा नेता तथा पार्टी ...

Read More »

गुजरा-७ मा जसपा नेपालका उम्मेदवार गोविन्द चौधरीको जनसम्पर्क अभियान

गुजरा-७ मा जसपा नेपालका उम्मेदवार गोविन्द चौधरीको जनसम्पर्क अभियान

स्थानीय न्यूज,रौतहट, माघ १४ गते। रौतहट निर्वाचन क्षेत्र नं. ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उम्मेदवार गोविन्द चौधरीले गुजरा नगरपालिकाको वडा नं. ७ अन्तर्गत पर्ने परसवा, पल्टुवा र खतबैया गाउँमा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन। ...

Read More »

रौतहट-१ मा जसपा नेपालको चुनावी प्रचार तीव्र,योगेन्द्र यादवलाई मतदान गर्न जिल्ला अध्यक्ष राजिव रन्जन यादवको अपिल

रौतहट-१ मा जसपा नेपालको चुनावी प्रचार तीव्र,योगेन्द्र यादवलाई मतदान गर्न जिल्ला अध्यक्ष राजिव रन्जन यादवको अपिल

आरएन पटेल, रौतहट, माघ १३ गते । यही फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएको छ। सोही क्रममा मधेश प्रदेशको ...

Read More »

रौतहट क्षेत्र नं. ३ मा जसपा नेपालका उम्मेदवार गोबिन्द चौधरीद्वारा जनतासँग भेटघाट

रौतहट क्षेत्र नं. ३ मा जसपा नेपालका उम्मेदवार गोबिन्द चौधरीद्वारा जनतासँग भेटघाट

आरएन पटेल, रौतहट, माघ १२ गते। रौतहट क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा जनता समाजवादी पार्टी नेपालका कुशल नेतृत्वकर्ता गोबिन्द चौधरीले गरुडा नगरपालिका वडा नं. ०५ अन्तर्गत लक्ष्मीपुर र झाझपुल चोकमा स्थानीय देवतुल्य जनताहरूसँग आत्मीय भेटघाट गरेका ...

Read More »

रौतहट-३ मा जसपा उम्मेदवार गोविन्द चौधरी राजनीतिक भेटघाटमा

रौतहट-३ मा जसपा उम्मेदवार गोविन्द चौधरी राजनीतिक भेटघाटमा

स्थानीय न्यूज,राैतहट, माघ ११ गते ।  रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले चुनावी भेटघाटलाई तीव्रता दिएका छन् । आइतवार कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ती प्रष्टोमा उनले ...

Read More »

क्षेत्रको बिकासका लागि नेतृत्व बदलावको आवश्यकता:-रौतहट-३ जनमतका उम्मेदवार प्रवेज आलम

क्षेत्रको बिकासका लागि नेतृत्व बदलावको आवश्यकता:-रौतहट-३ जनमतका उम्मेदवार प्रवेज आलम

आरएन पटेल, रौतहट, माघ ११ गते। जनमत पार्टीको तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि प्रवेज आलमले उम्मेदवारी दर्ता गराएका छन । उनले आफ्नो उम्मेदवारीलाई ‘जेन-जी आन्दोलन’को परिणाम भन्दै देशमा युवामाथि भइरहेको उपेक्षाविरुद्ध चुनावी मैदानमा उत्रिएको ...

Read More »