आरएन पटेल, रौतहट, पौष २४ गते । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको १२ औँ हिउँदे अधिवेशन आज भव्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। ईशनाथ नगरपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगरसभा सदस्यहरू, वडा अध्यक्षहरू तथा विभिन्न ...
Read More »Category Archives: राजनीति
नेपाली कांग्रेसबाट मधेशमा धर्मेन्द्र पासवानको राष्ट्रियसभामा उम्मेदवारी दर्ता
स्थानीय न्यूज,रौतहट, पौष २३ गते। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट मधेश प्रदेशमा दलित समूहबाट धर्मेन्द्र पासवान र अल्पसंख्यक समूहबाट रञ्जित कर्णले उम्मेदवारी दर्ता गराएका छन। मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित प्रदेश निर्वाचन कार्यालय अन्तर्गत स्थापना गरिएको निर्वाचन ...
Read More »जसपा नेपाल रौतहटको विस्तारित बैठक सम्पन्न, DOTIM परिसंघको जिल्ला भेला पौष २६ गते हुने
आरएन पटेल, रौतहट, पौष २३ गते। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहट जिल्ला समितिको विस्तारित बैठकले दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको संगठनात्मक सशक्तीकरणका लागि DOTIM परिसंघको रौतहट जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय ...
Read More »रेणु यादवसहित बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित, उपेन्द्र-रेणुबीच ऐतिहासिक एकीकरण
स्थानीय न्यूज, पौष १४ गते। जनता समाजवादी पार्टीका सह-अध्यक्ष तथा पूर्व मन्त्री रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) सँग एकीकरण भएका छन । सोमबार बिहान ११ बजे जनता समाजवादी पार्टी नेपाल र रेणु ...
Read More »फतुवा विजयपुरको कार्यपालिका बैठक बिना निष्कर्ष सम्पन्न
स्थानीय न्यूज,रौतहट, पौष १३ गते । रौतहटको फतुवा विजयपुर नगरपालिकामा आइतवार बसेको कार्यपालिका बैठक कुनै ठोस निष्कर्षबिना सकिएको छ । बैठकमा प्रस्तुत गरिएका एजेन्डाहरूमा सहमति जुट्न नसकेपछि निर्णयविहीन बनेको हो । छलफल अधुरै रहेकाले ती विषयहरू आगामी कार्यपालिका बैठकमा पुनः ...
Read More »समावेशी लोकतन्त्र र सामाजिक न्यायका मुद्दाहरूलाई बलियो बनाउन जसपा नेपाल र लोसपा नेपाल बीच एकीकरणको निर्णय
स्थानीय न्यूज,राैतहट, पौष १३ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बीच पार्टी एकीकरण गर्ने निर्णय भएको छ । मिति २०८२ पौष १३ गते काठमाडौँमा बसेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका ...
Read More »काठमाडौँ, पौष १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमति भएको छ। दुवै पक्षले पुष १३ गते सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार रास्वपाको केन्द्रीय सभापति ...
Read More »जनमत पार्टी रौतहटको संयुक्त बैठक गौरमा सम्पन्न
स्थानीय न्यूज रौतहट, पौष १२ गते। जनमत पार्टी रौतहट जिल्ला पार्टी कार्यालय गौरमा आज चार वटै निर्वाचन क्षेत्रका क्षेत्रीय कोर टिमका पदाधिकारी तथा सदस्यहरू र सिफारिस गरिएका सम्भावित उम्मेदवारहरूसँग संयुक्त बैठक सम्पन्न भएको छ। बैठकमा संगठन सुदृढीकरण, आगामी गतिविधि र ...
Read More »फाल्गुन २१ को संघीय चुनाव नजिकिँदै, रौतहटमा उम्मेदवार सिफारिसको दौड
आरएन पटेल,राैतहट,पौष ०७ गते। रौतहट । आगामी फाल्गुन २१ गते हुने संघीय सांसद निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । प्रमुख राजनीतिक दलहरू धमाधम उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् भने चुनावी सरगर्मी गाउँ–बस्ती हुँदै ...
Read More »मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालको रामअशिष यादव बिजयी
स्थानीय न्यूज जनकपुरधाम, पौष ०६ गते। मधेश प्रदेशको सभाभुख पदमा जसपा नेपालका रामअशिष यादव निर्वाचित भएका छन। आइतबार मधेश प्रदेशसभामा भएको मत विभाजनका क्रममा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार जसपा नेपालका नेता यादव सभामुख पदमा निर्वाचित भएका हुन । यादवको ...
Read More »
Sthaniya News
