स्थानीय न्यूज जनकपुरधाम, मंसिर ०३ गते मधेश प्रदेशमा जारी राजनीतिक विवादले प्रदेश सभाको शक्ति-सन्तुलन फेरिदैँ जाँदा सभामुख पदमा ऐतिहासिक निर्णय भएको छ। नेकपा एमालेबाट निर्वाचित सभामुख रामचन्द्र मण्डललाई प्रदेश सभाले दुई–तिहाइ बहुमतले पदमुक्त गरेको छ। प्रदेश स्थापना पछि सभामुख पदबाट ...
Read More »Category Archives: राजनीति
रौतहटको मौलापुरमा जेन्जी युवाहरुको पैदल यात्रासंगै प्रदर्शन
रौतहट, मंसिर ०३ गते। रौतहटको मौलापुर नगरपालिका-५ स्थित आईटी चौकमा आज जेनेरेशन- जेड (Gen-Z) युवाहरूले वृहत् पैदलयात्रा सहित प्रदर्शन गरेका छन्। प्रदर्शन सँगै युवाहरुले मौलापुर नगरपालिकाको कार्यालय पुगेर कार्यालय प्रमुख रामबाबू साहलाई ज्ञापनपत्र बुझाएका छन। परिवर्तनको मागसहित शान्तिपूर्ण रूपमा निकालिएको ...
Read More »संघीयता र प्रदेशसभा सम्बन्धी विवादमा राजनीतिक दलहरू सक्रिय हुन अपरिहार्य- जसपा रौतहट अध्यक्ष यादव
स्थानीय न्यूज रौतहट, कार्तिक २९ गते। हाल देशभर संघीय संरचना र प्रदेशसभाको भविष्यबारे चलेको राजनीतिक बहस तीव्र बन्दै गएको छ। प्रतिनिधिसभा पुनःस्थापना गराउने तथा प्रदेशसभा विघटन गराउने प्रयास भइरहेको भन्दै मधेश केन्द्रित दलहरूले यसलाई संघीयता प्राप्त उपलब्धिमाथिको चुनौतीका रूपमा व्याख्या ...
Read More »रौतहटको दुर्गा भगवती-४ पचरुखीमा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम तयारी तीव्र
आरएन पटेल रौतहट, कार्तिक २८ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालले रौतहटमा आयोजना गर्न लागेको भव्य पार्टी प्रवेश कार्यक्रमका लागि तयारी बैठक सम्पन्न गरेको छ। जसपा नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजनामा दुर्गा भगवती गाउँपालिका-४, पचरुखी पोखरीको मैदानमा हुने कार्यक्रमका ...
Read More »गौरमा सात दलीय गठबन्धनद्वारा दोस्रो दिन प्रदर्शन जारी
आरएन पटेल गौर, कार्तिक २७ गते। रौतहटको गौरमा सात दलीय गठबन्धनले दोस्रो दिन पनि प्रदर्शन जारी राखेका छन। मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति संविधान विपरीत भएको आरोप लगाउँदै सात दलीय गठबन्धनले आज बिहिबार जिल्लाको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन। गठबन्धनमा ...
Read More »फतुवा बिजयपुरमा अनिश्चितकालीन धर्ना,हाकिमलाई नियमअनुसार गर्न निर्देशन दिएकाे का.वा.मेयर खातुनकाे भनाइ
स्थानीय न्यूज रौतहट, कार्तिक २६ गते। फतुवा बिजयपुर नगरपालिका लक्ष्मीनिया दोस्तियाका करार कर्मचारीहरूले म्याद नथपिएको विरोधमा अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेका छन्। करार कर्मचारी संघर्ष समिति, बिजयपुर नगरपालिका लक्ष्मीनिया दोस्तिया, रौतहटको आयोजनामा कार्तिक २६ गतेदेखि सुरु भएको आन्दोलन नगरपालिकाको कार्यालय ...
Read More »मुख्यमन्त्रीको असंवैधानिक नियुक्तिविरुद्ध रौतहटमा सातदलीय गठबन्धनको प्रदर्शन
आरएन पटेल गौर, रौतहट । कार्तिक २६ गते। मधेस प्रदेशमा भएको मुख्यमन्त्रीको असंवैधानिक नियुक्तिको विरोधमा रौतहटको सदरमुकाम गौरमा आज विरोध प्रदर्शन गरिएको छ। नेपाली काँग्रेस रौतहटका जिल्ला सभापति सुनिल यादवको नेतृत्वमा आयोजित उक्त प्रदर्शनमा सातदलीय गठबन्धनका विभिन्न दलका नेता तथा ...
Read More »कटहरियामा नेकपा एमालेको पालिकास्तरिय जनप्रदर्शन तथा जनसभा सम्पन्न
आरएन पटेल रौतहट, कार्तिक २५ गते। रौतहटको कटहरियामा नेकपा एमालेको पालिकास्तरिय जनप्रदर्शन तथा जनसभा सम्पन्न भएको छ। नेकपा (एमाले) कटहरिया नगरपालिका नगरकमिटीको आयोजनामा मंगलवार आयोजित जनप्रदर्शन कार्यक्रम भव्य र सभ्य वातावरणमा सम्पन्न भएको हो । कार्यक्रममा नगरका विभिन्न टोल-टोलबाट आएका ...
Read More »मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
काठमाडौं, कार्तिक २४ गते। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । साभार:-अनलाइनखबर
Read More »पालिकाको बेतिथिबारे कार्यबाहक मेयर खातुनको पत्रकार सम्मेलन
आरएन पटेल रौतहट, कार्तिक २३ गते। रौतहटको फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्बेया खातुनले पत्रकार सम्मेलन गर्दै पालिकाको बेतिथिबारे प्रष्ट पारेकी छिन। करार कर्मचारी व्यवस्थापन र बोर्ड बैठकबारे धारणा राख्दै बोर्ड बैठकमा कतिपय जनप्रतिनिधिले अमर्यादित तरिकाले हो-हल्ला गर्ने, शान्ति भंग ...
Read More »
Sthaniya News
