Breaking News

Category Archives: राजनीति

कांग्रेससहित ६ दल एक ठाउँमा, मधेश प्रदेश प्रमुखलाई सरकार गठनका लागि आह्वान गर्न अनुरोध

कांग्रेससहित ६ दल एक ठाउँमा, मधेश प्रदेश प्रमुखलाई सरकार गठनका लागि आह्वान गर्न अनुरोध

जनकपुरधाम, कार्तिक २३ गते। मधेशमा कांग्रेससहित ६ दल एक ठाउँमा भई मधेश प्रदेश प्रमुखलाई सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखको कार्यालयमा अनुरोध गरेका छन। प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान नगरेपछि ६ दलका प्रदेशसभा सदस्य तथा ...

Read More »

“गौरवशाली इतिहास र उज्ज्वल भविष्य” नारा सहित कटहरियामा नेकपा एमालेको वडा स्तरीय भेला सम्पन्न

“गौरवशाली इतिहास र उज्ज्वल भविष्य” नारा सहित कटहरियामा नेकपा एमालेको वडा स्तरीय भेला सम्पन्न

आरएन पटेल,राैतहट, कार्तिक २२ गते। “गौरवशाली इतिहास र उज्ज्वल भविष्य” नारा सहित कटहरियामा नेकपा एमालेको वडा स्तरीय भेला सम्पन्न भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले शनिबार कटहरिया नगरपालिका-४ मा आयोजित पार्टीको वडा स्तरीय भेलामा जनतालाई एकता, विकास र ...

Read More »

सम्भावित विवाद टार्न निर्णय, मौलापुरमा नेकपा एमालेको कार्यक्रम स्थगित

सम्भावित विवाद टार्न निर्णय, मौलापुरमा नेकपा एमालेको कार्यक्रम स्थगित

रौतहट, कार्तिक १२ गते। मौलापुरमा कार्तिक १३ गते तय गरिएको नेकपा एमालेको शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम प्रहरी र प्रशासनको अनुरोधमा हालका लागि स्थगित गरिएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्रीय इन्चार्ज कुन्दन कुशवाहाका अनुसार, दुई राजनीतिक दलबीच सम्भावित ...

Read More »

बाराको पचारौतामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

बाराको पचारौतामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

सिकिन्द्र साह, बारा, कार्तिक १२ गते। बारा जिल्लाको पचरौता नगरपालिकाका नेकपा (एमाले) नगर कमिटी इंचार्ज तथा जिल्ला सदस्य सुरेश यादव जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन्। पचरौता नगरपालिकाका पूर्व नगर प्रमुख तथा जसपा बारा जिल्ला अध्यक्ष रमेशकुमार यादवले ...

Read More »

माैलापुरमा कार्यक्रमलाई योजनाबद्ध रूपमा प्रभावित पार्ने प्रयास भएको एमाले नेताको आरोप

माैलापुरमा कार्यक्रमलाई योजनाबद्ध रूपमा प्रभावित पार्ने प्रयास भएको एमाले नेताको आरोप

आरएन पटेल रौतहट, कार्तिक १२ गते । नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले पत्रकार सम्मेलनमार्फत माैलापुरमा पार्टीकाे निर्धारित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई योजनाबद्ध रूपमा प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । उनका अनुसार एमालेले कार्तिक १३ गते माैलापुरमा ...

Read More »

जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री जितेन्द्र सोनलबीच भेटघाट

जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री जितेन्द्र सोनलबीच भेटघाट

आरके श्रीवास्तव,राैतहट,कार्तिक ११ गते । जसपा नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलबीच आज बाराको कलैयामा शिष्टाचार भेटघाट भएको छ । भेटका क्रममा दुबै नेताबीच समसामयिक राजनीतिक परिस्थिति, प्रदेश सरकारको कार्यदिशा र आगामी ...

Read More »

लोसपा सर्लाहीद्वारा महाधिवेशनका लागि अधिवेशन कार्यतालिका सार्वजनिक

लोसपा सर्लाहीद्वारा महाधिवेशनका लागि अधिवेशन कार्यतालिका सार्वजनिक

आरके श्रीवास्तव,राैतहट,कार्तिक ०९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सर्लाहीले आगामी केन्द्रीय महाधिवेशनको तयारीस्वरूप वडा स्तरदेखि क्षेत्रीय अधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गरेको छ । जिल्ला अध्यक्ष रामप्रसाद राय यादवको अध्यक्षतामा आज मलंगवामा बसेको बैठकले मंसिर १ गतेदेखि २४ गतेसम्म क्रमिक ...

Read More »

नेकपा एमालेकाे गुजरा नपा सिमराभवानीपुरमा शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न

नेकपा एमालेकाे गुजरा नपा सिमराभवानीपुरमा शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न

आरएन पटेल,राैतहट,कार्तिक ०८ गते । रौतहटको गुजरा नगरपालिका-९ सिमराभवानीपुरमा नेकपा एमालेले शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश र स्थानीय तहका नेताहरूको उपस्थिति रहेकाे थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले असोज ...

Read More »

जातपात र भय त्रासको राजनीति गर्ने प्रभु साहको राजनीतिक पतन हुने निश्चित – एमाले नेता कुन्दन कुशवाहा

जातपात र भय त्रासको राजनीति गर्ने प्रभु साहको राजनीतिक पतन हुने निश्चित – एमाले नेता कुन्दन कुशवाहा

स्थानीय न्यूज रौतहट, कार्तिक ०७ गते । नेकपा (एमाले) रौतहट क्षेत्र नं. ३ द्वारा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम पेटभर्वामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद ...

Read More »

पाँच करोडमा सांसद खरिद गरि सोनल नेतृत्वको मधेश सरकार भत्काउन काँग्रेस-एमालेको चलखेल सुरु

पाँच करोडमा सांसद खरिद गरि सोनल नेतृत्वको मधेश सरकार भत्काउन काँग्रेस-एमालेको चलखेल सुरु

वीरगञ्ज, कार्तिक ५ गते । मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष जितेन्द्रप्रसाद सोनलको मुख्यमन्त्री नियुक्तिसँगै प्रदेशको राजनीतिक परिदृश्यले नयाँ मोड लिएको छ । लोसपा, जनता समाजवादी पार्टी (जसपा नेपाल), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) ...

Read More »