बारा,२०८२ जेठ ०९ गते । “निर्वाचन अघि जनतालाई दिएका वाचाहरू जस्तै कोल्ड स्टोर, सय शय्याको नगर अस्पताल र प्रत्येक गाउँमा पक्की सडक निर्माण मेरो पहिलो प्राथमिकता हो,” नगरप्रमुख जलन्धर सिंह जैसवारले स्थानीय तहको भूमिकाबारे आयोजित न्युज २४ को ‘सीधा कुरा ...
Read More »Category Archives: राजनीति
फतुवा विजयपुरमा कानुनविपरीत निर्णयहरू विरुद्ध बुझाइयो वडाध्यक्षहरूको संयुक्त विज्ञप्ति
रौतहट, जेष्ठ ६ गते। रौतहटको फतुवा विजयपुरमा कानुनविपरीत निर्णयहरू विरुद्ध वडाध्यक्षहरूले संयुक्त रुपमा विज्ञप्ति बुझाएका छन। जिल्लाको उत्तरी भेग फतुवा विजयपुर नगरपालिकाका ११ वटै वडाध्यक्षहरूले एकै स्वरमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको कार्यशैलीप्रति कडा असन्तोष जनाउँदै प्रमुख प्रशासकीय अधिकृत भरत ...
Read More »जसपा नेपाल राैतहटकाे अध्यक्षमा राजिव रंजन यादव विजयी
आरके श्रीवास्तव गरूडा,चैत्र२८ गते। जनता समाजवादी पार्टी (जसपा) काे जिल्ला अध्यक्षमा राजिव रंजन यादव निर्वाचित भएका छन् । आफना निकटतम प्रतिद्वन्द्वी श्याम बिहारी यादव लाई ६६ मतले पराजित गरेका हुन् । राजिव रंजनले १९६ मत पाएका छन् । भने श्याम ...
Read More »जसपा नेपालको गरुडा- ८ र माधवनारायण-६ मा वडा अधिवेशन सम्पन्न
आरएन पटेल रौतहट,चैत्र ०९ गते। जसपा नेपालको गरुडा- ८ र माधवनारायण-६ मा वडा अधिवेशन सम्पन्न भएको छ। रौतहट जिल्लाको मध्य भाग गरुडा नगरपालिकाको वडा नं -८ जिङडियामा र माधवनारायण नगरपालिकाको वडा नं.-६ माधोपुरमा छुटा छूटै जनता समाजवादी पार्टी नेपालको सर्कुलर ...
Read More »टेंग्रहामा नेकपा एकिकृत समाजवादीकाे वडा अधिवेशन सम्पन्न
रूपेश यादव,राैतहट ९ चैत । नेपाल कम्युनिस्ट एकिकृत समाजवादीकाे वडा अधिवेशन सम्पन्न भएको छ। जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकाकाे वडा नम्बर ४ वडा कमिटी अध्यक्ष संजय कुमार यादवकाे अध्यक्षतामा सनिवारका दिन कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला ...
Read More »जनताको माझमा लोक प्रिय बन्दै पूर्व मन्त्री वीरेन्द्र सिंह
चैत ८ गते। नेपाली कांग्रेसका मधेश प्रदेश उप सभापति पूर्व मन्त्री मा वीरेन्द्र सिंहको स्वकीय सचिव निकेश त्रिपाठीले यसो भन्छ। पार्टी संखटमा रहेको बेला होस निर्वाचनको बेलामा होस पार्टी र उमेदवार प्रती गद्दारी गरेर काग्रेश लाई हराउने खेलमा लागेको मान्छे ...
Read More »बौधिमाईमा नयाँ हाकिमको रुपमा उदय शंकर चौधरीलाई भव्य स्वागत
आरएन पटेल रौतहट, चैत्र ०८ गते। रौतहटको बौधिमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उदय शंकर चौधरी हाजिर भएकाे छ । शुक्रवार एक कार्यक्रमकाे बिच बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादव र नगर उप प्रमुख प्रमिला देवी जयसवालले कार्यालय प्रमुखको ...
Read More »वृन्दावन नगरपालिकाको समृद्धि यात्रा: उपसचिव भुजेलको नेतृत्व अपरिहार्य – नगर प्रमुख कुर्मी
रौतहट, चैत ७ गते। मधेस प्रदेशका विभिन्न स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरू लामो समय टिक्न नसक्ने प्रवृत्ति देखिँदै आएको छ। धेरैजसो हाकिमहरू पालिकामा आउन चाहँदैनन्, आए पनि लामो समय बस्न गाह्रो हुन्छ। यस्तो अवस्थामा अधिकांश स्थानीय तहहरू निमित्त अधिकृतहरूकै भरमा ...
Read More »नेकपा एकीकृत समाजवादीको दोस्रो गरुडा नगर अधिवेशन सम्पन्न
आरएन पटेल फागुन २० गते। नेकपा एकीकृत समाजवादीको दोस्रो गरुडा नगर अधिवेशन सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको गरुडा नगर कमिटिको आयोजनामा दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत रहेको नवीन गेष्ट हाउसको सभाहलमा ...
Read More »देवाही गोनाहीको दुई वडामा एकैसाथ समाजवादी युवा संघको वडा कमिटी गठन
आरएन पटेल। रौतहट,फागुन ०४ गते। देवाही गोनाहीको दुई वडामा एकैसाथ समाजवादी युवा संघको क्रमशः१३/१३ सदस्यीय वडा कमिटी गठन कार्य सम्पन्न भएको छ। जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं.३ र ४ देवाहीमा जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघ ...
Read More »
Sthaniya News
