Breaking News

Category Archives: राजनीति

बौधिमाई २ मा जसपा नेपालका वडाध्यक्ष उम्मेदवार दिलीप पटेलले गरे प्रतिबद्धता–पत्र

बौधिमाई २ मा जसपा नेपालका वडाध्यक्ष उम्मेदवार दिलीप पटेलले गरे प्रतिबद्धता–पत्र

आरएन पटेल । वैशाख २६ गते स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा), बौधीमाई २ इनर्वाका वडाध्यक्ष उम्मेदवार दिलीप कुमार पटेल उर्फ राजकिशोर पटेल आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।     यही बैशाख ३० गते हुन गइरहेको ...

Read More »

बौधिमाईमा जसपाको मेयर उम्मेदवार राजू यादवलाई जिताउन घरदैलोमा नगरबासीको जनसैलाब

बौधिमाईमा जसपाको मेयर उम्मेदवार राजू यादवलाई जिताउन घरदैलोमा नगरबासीको जनसैलाब

आरएन पटेल । बैशाख २४ गते रौतहटको विभिन्न पालिकाहरुमा उम्मेदवारी दिएका उम्मेदवारहरु मतदाताको घर घरमा पुगी घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । जिल्लाको बौधिमाई नगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी बौधिमाई नगरपालिकाको निवर्तमान युवा मेयर राजीव रंजन यादव ...

Read More »

ओली र दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा को भविष्य के हुन्छ ? सर्वोच्चको फैसला

ओली र दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा को भविष्य के हुन्छ ? सर्वोच्चको फैसला

काठमाण्डाै – सर्वोच्च अदालतले ऋषि कट्टेललको नेकपालाई आधिकारिकता दिएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविष्य के हुन्छ भन्ने प्रश्न उठेको छ । सर्वोच्चले नेकपा ऋषि कट्टेलकै भएको फैसला गरेको र यसअघि ...

Read More »

गढीमाई नपा ६ धर्मपुरमा नेपाली कांग्रेसका सभापति देउवाद्वारा विष्णु महायज्ञको उदघाटन

गढीमाई नपा ६ धर्मपुरमा नेपाली कांग्रेसका सभापति देउवाद्वारा विष्णु महायज्ञको उदघाटन

आरएन पटेल । रौतहट । फाल्गुन २० गते रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ६ स्थित धर्मपुरमा विष्णु महायज्ञको नेपाली काङ्ग्रेसका केन्द्रिय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रिबन काटेर उद्घाटन गर्नुभएको छ। पूर्व प्रधानमन्त्री देउवालाई १०८ किलो मालाले स्वागत गरिएको ...

Read More »

गौरमा नेपाली कांग्रेस तरुण विभाग जिल्ला कार्यालयको प्रथम विस्तारित वैठक सम्पन्न

गौरमा नेपाली कांग्रेस तरुण विभाग जिल्ला कार्यालयको प्रथम विस्तारित वैठक सम्पन्न

आरएन पटेल । रौतहट । फाल्गुन १६ गते तरूण दल रौतहटको विस्तारित बैठक सम्पन्न भएको छ । शनिबार जिल्ला सदरमुकाम गौरमा नेपाली कांग्रेस तरुण विभाग जिल्ला कार्यालय को प्रथम विस्तारित वैठक बसेको थियो । बैठक बाट २९ सदसिय जिल्ला कार्य ...

Read More »

फतुवा विजयपुर ९ मा युवाहरुलाइ खेलकुद सामाग्री वडा सदस्य पौडेलले गरे बितरण

फतुवा विजयपुर ९ मा युवाहरुलाइ खेलकुद सामाग्री वडा सदस्य पौडेलले गरे बितरण

आरएन पटेल । रौतहट । फाल्गुन १६ गते रौतहट जिल्लाको उतरीभेग फतुवाविजयपुर नगरपालिकामा खेलाडीहरू लाई खेलकुद सामग्री वितरण गरिएको छ । फतुवा बिजयपुर नगरपालिका ९ को युवाहरुलाइ खेलकुद सामाग्री वडा सदस्य केदारनाथ पौडेलले बितरण गर्नु भएकोमा स्थानीय पप्पु यादवले जानकारी ...

Read More »

समनपुरमा नेकपाको एकता अभियान कार्यक्रम गरियो सम्पन्न

समनपुरमा नेकपाको एकता अभियान कार्यक्रम गरियो सम्पन्न

आरएन पटेल । रौतहट । फाल्गुन १६ गते रौतहटको गढीमाई नगरपालिका समनपुरमा नेकपाको एकता अभियान कार्यक्रम सम्पन्न भएको छ । नेकपाको एकता अभियान कार्यक्रम अन्र्तगत गढिमाई नगरपालिकामा नेकपा स्थायी समिति सदस्य वामदेव गौतमको संयोजकत्वमा रहेको समितिको निर्देशनमा पार्टी एकताको अभियान ...

Read More »

सर्वोच्च अदालतको निर्णयप्रति कटहरियामा कांग्रेसद्वारा दीप प्रज्जवलन

सर्वोच्च अदालतको निर्णयप्रति कटहरियामा कांग्रेसद्वारा दीप प्रज्जवलन

आरएन पटेल । रौतहट । फाल्गुन १३ गते सर्वोच्च अदालतको संसद विघटन बदर गर्ने निर्णयप्रति रौतहटमा कांग्रेसले खुसीयाली मनाइएको छ । संसद पुर्ण स्थापनालाई लिएर नेपाली कांग्रेसले कटहरियामा बिजय जुलुस निकालेका छन । कांग्रेसका क्षेत्रिय सभापति राम भरोष राय यादवको ...

Read More »

मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषदको सद्स्य पदमा रौतहटबाट नगर प्रमुख पटेल मनोनयन

मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषदको सद्स्य पदमा रौतहटबाट नगर प्रमुख पटेल मनोनयन

आरएन पटेल । रौतहट । फागुन १३ गते प्रदेश नम्बर २ मुख्यमंत्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरधामले प्रदेश समन्वय परिषद सदस्य तोकेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश समन्वय परिषदको सद्स्य पदमा रौतहटबाट देवाही गोनाही नगरपालिकाका ...

Read More »

प्रदेश प्रमुख झालाई गढीमाई नपामा २०५ किलोको मालाले भव्य स्वागत

प्रदेश प्रमुख झालाई गढीमाई नपामा २०५ किलोको मालाले भव्य स्वागत

आरएन पटेल रौतहट । फागुन ११ गते प्रदेश २ का नव नियुक्त प्रदेश प्रमुख डा। राजेश झालाई सोमबार रौतहटको गढीमाई नपामा भव्य स्वागत गरिएको छ । प्रदेश नम्वर २ को प्रमुखमा पदभार ग्रहण गरेपछि राजेश झा अहिराज ले सोमवार रौतहटको ...

Read More »