आरएन पटेल। रौतहट,माघ १९ गते। बौधिमाई नपा-२ मा जसपा नेपालको वडा कमिटी गठन कार्य सँगै जसपा नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको नगर स्तरीय भेलाबाट युवाको बौधिमाई नगर कमिटी गठन कार्य सम्पन्न भएको छ। रौतहटको बौधिमाई नगरपालिकाको वडा नं. ...
Read More »Category Archives: राजनीति
फतुवा विजयपुर-७ मा जसपा नेपालको विस्तारित बैठकबाट वडा कमिटी गठन।
आरएन पटेल,माघ १८ गते। फतुवा विजयपुर नपा-७ मा जसपा नेपालको वडा कमिटी गठन कार्य सम्पन्न भएको छ। रौतहटको उत्तरी भेग पर्ने फतुवा विजयपुर नगरपालिकाको वडा नं. ७ मा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन गरिएको हो। पालिकाको नगर कमिटि ...
Read More »फतुवा विजयपुरमा जसपा नेपालको संगठन निर्माण कार्य तीव्र गतिमा।
रौतहट,माघ१६ गते। रौतहटको फतुुवा विजयपुर नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले धमाधम संगठन निर्माणको काम गरिहेको छ । जनता समाजवादीको पार्टीको गढ मानिएको फतुवा विजयपुर वडा नम्बर ११ मा आज वडा स्तरीय बैठकमा सहभागी जसपाका नेताहरुले आगामी चुनावको तयारी स्वरुप अहिले ...
Read More »फतुवा विजयपुर-५ मा जसपा नेपालको वडा कमिटी गठन।
आरएन पटेल। माघ १५ गते। फतुवा विजयपुर नपा-५ मा जसपा नेपालको वडा कमिटी गठन कार्य सम्पन्न भएको छ। रौतहटको उत्तरी भेग पर्ने फतुवा विजयपुर नगरपालिकाको वडा नं. ५ मा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन गरिएको हो। पालिकाको नगर ...
Read More »देवाही गोनाही-५ पिपरामा इन्जिनियरको लापरबाहीका कारण सडक ढलानमा अवरुद्ध।
रौतहट। माघ १३ गते। देवाही गोनाही-५ पिपरामा इन्जिनियरको लापरबाहीका कारण सडक ढलानमा अवरुद्ध भएको छ। रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ स्थित पिपरा टिकुलिया टोलमा भइ रहेको सडक ढलान कार्य अवरुद्ध भएको हो । संघीय सरकारको कुल ८० लाखको ...
Read More »रौतहटको फतुवा बिजयपुरमा जसपा नेपालको नगर कमिटी बैठक सम्पन्न ।
राैतहट। माघ १२ गते। फतुवा बिजयपुर नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल नगर कमिटीकाे बैठक तथा वडा कमिटी बिस्तारित बैठक सम्पन्न भएको छ। शनिबारका दिन एक कार्यक्रमका बिच नगरपालिकाकाे वडा नम्बर १ स्थित घुसुकपुरमा जसपा नेपाल फतुवा बिजयपुर नगर कमिटीले भेला ...
Read More »किशोरी दासले मागिन् दलित सशक्तिकरण ऐनको बजेट र प्रगतिको विवरण।
जनकपुर, माघ ९ गते। मधेश प्रदेश सभा सदस्य किशोरी देवी दासले दलित सशक्तिकरण ऐन २०७६ पारित भएको ६ वर्ष बितिसक्दा यसको कार्यान्वयनका लागि सरकारका कदमहरू अस्पष्ट भएको भन्दै जवाफ मागेकी छिन्। मंगलबार मधेश प्रदेश सभाको चौथो अधिवेशनको ९औं बैठकमा बोल्दै ...
Read More »आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न।
चितवन, माघ ५ गते पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आईटी आर्मी चितवन जिल्लाको तयारी बैठक शनिबार सम्पन भएका छन । आईटी आर्मी संगठन विभाग प्रमुख आर्या पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पाण्डेले भने । , ‘आईटी ...
Read More »बौधीमाईका मेयर प्रदिप यादवको भ्रष्टाचार र कर्तुतबारे सरमुजवामा पत्रकार सम्मेलन।
आरएन पटेल। रौतहट,माघ ४ गते। बौधीमाई नगरपालिकाका मेयर प्रदिप यादवको भ्रष्टाचार र कर्तुतबारे सरमुजवामा पत्रकार सम्मेलन सम्पन्न भएको छ। जिल्लाको बौधीमाई नगरपालिका वडा नं. ८ र ९ सरमुजवाका आम जनताद्वारा आयोजित पत्रकार सम्मेलनमा बौधिमाई नगरपालिकाको मेयर प्रदिप यादवले हालसम्म गरेको ...
Read More »बाराको करैयामाई गाउँपालिकाको १६ औ हिउदे गाउँसभा सम्पन्न।
बारा, पौष २६ गते। बाराको करैयामाई गाउँपालिकाको १६औ गाउँसभा सम्पन्न भएको छ। आ.व.२०८१।०८२ को लागी हिउँदे गाउँसभा( दोस्रो गाउँ सभा ) गाँउपालिका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन भएको हो। कार्यक्रममा गाउपालिकाको नि.प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र महतो गाँउपालिकाकी उपाध्यक्ष सुनैना ...
Read More »
Sthaniya News
