चन्दन कुमार महतो , असोज ५ गते । प्रादेशिक अस्पताल गौरद्वारा पहिलो पटक गरिएको लैपरोटॉमी अप्रेशनका बिरामीलाई आज डिस्चार्ज गरि घर पठाईएको छ । दुई हप्ता अघि रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटे परेको लाई पहिलो पटक शल्यक्रिया सफलतापूर्वक ...
Read More »Category Archives: स्वास्थ्य
प्रादेशिक अस्पताल गौरद्वारा पहिलो पटक लैपरोटॉमी अप्रेशन सफल ।
चन्दन कुमार महतो , भदौ २२ गते रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटेकोलाई आज पहिलो पटक सफलतापूर्वक शल्यक्रिया गरेको छ । लैपरोटॉमीको अप्रेसन डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिमद्वारा सफलतापूर्वक गरिएको छ । जहिले देखि प्रादेशिक अस्पताल गौरको व्यवस्थापक ...
Read More »बौधिमाइ नपा २ इनर्वा नदिपारीमा स्वास्थ्य सेवा इकाई उदघाटन कार्य सम्पन्न ।
आरएन पटेल । साउन २९ गते बौधिमाइ नपा २ इनर्वा नदिपारीमा स्वास्थ्य सेवा इकाई उदघाटन कार्य सम्पन्न भएको छ । रौतहट जिल्लाको बौंधीमाई नगरपालिका वडा नं . २ इनर्वाटोल लाल बकैया खोला पारीमा स्वास्थ्य सेवा इकाई कार्यालयको उद्दघाटन कार्य नगर ...
Read More »LSCS) गरेर २ बच्चा भएपनि तेस्रो बच्चा नरमल डिलेभरी गराउन चन्द्र ज्योति कान्ति हस्पिटल सफल
आरएन पटेल, जेठ १८ गते । LSCS) गरेर २ बच्चा भएपनि तेस्रो बच्चा नरमल डिलेभरी गराउन चन्द्र ज्योति कान्ति हस्पिटल सफल भएका छन् । सम्पूर्ण चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. बौधिमाई -७ बंकुल बजार परिवारलाई बिरामी का आफन्त ले धन्यवाद दिएका ...
Read More »बृन्दावन नगरपालिकामा मेयर कुर्मीद्वारा प्रयोगशाला उद्घाटन ।
रौतहट, ११ जेष्ठ । रौतहटको बृन्दावन नगरपालिकामा मेयर कुर्मीद्वारा प्रयोगशाला उद्घाटन गरिएको हो । नगरपालिकाको हर्साहा चौकमा जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको छ। प्रयोगशालालाई नगरपालिकाका नगर-प्रमुख बिनोद प्रसाद कुर्मीले उद्घाटन गरे। मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र बृन्दावन नगरपालिका बीचको ...
Read More »सन्तपुर दाे.काे स्वास्थ्य चाैकिमा जनस्वास्थ्य प्रयोगशाला उद्घाटन ।
आरएन पटेल ,बैशाख २० गते राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाकाे एक स्वास्थ्य चाैकिमा जनस्वास्थ्य प्रयोगशाला उद्घाटन भएकाे छ। साे नगरपालिकाकाे वडा नम्वर ५ स्थित स्वास्थ्य चाैकि सन्तपुर दाेस्तियामा जनस्वास्थ्य प्रयाेगशालाकाे एक कार्यक्रमका बिच फिता काटेर उद्घाटन गरेका थिए । मधेश प्रदेश ...
Read More »बहुक्षेत्रीय पाेषण याेजना अन्तर्गत माैलापुरमा आमाहरूलाई पाेषण सामाग्री वितरण
आरएन पटेल,चैत १६ गते राैतहट जिल्लाकाे माैलापुर नगरपालिकाको सुनाैलाे हजार दिनका आमाहरु र सुत्केरीहरुलाई अभिमूखिकरण कार्यक्रम तथा पोषण सम्बन्धी सामाग्रीहरु बितरण गरीएको छ । माैलापुर नगरपालिकाले पोषण सामाग्री बितरण गरेकाे हो । अभिमूखिकरण तथा पाेषण वितरण कार्यक्रममा गाउँघरमा प्रयोगहुने पोषणयुक्त ...
Read More »मेयर कुर्मीद्वारा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास
रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले भवन शिलान्यास गरेका हुन् । लामो समयको प्रतीक्षापछि वडामा पहिलोपटक स्वास्थ्य चौकी ...
Read More »दिन्हु नून कति खाने ?
काठमांडॉ, फागुन २६ गते एउटा चलनचल्तीको भनाई छ, ‘कान राम्रो सुनले, मान्छे राम्रो गुनले अनि माछा मिठो नुनले।’ यसरी खानाको स्वाद बढाउन नुनको प्रयोग हुन्छ भन्ने आम धारणा रहेको पाईन्छ। नुन रसायनिक पदार्थ हो। यसको रसायनिक नाम ‘सोडियम क्लोराइड’ हो। ...
Read More »अधुरो पुल बनाउने सहमतिपछि पत्रकार सहनीले चार दिने आमरण अनशन तोरे
सत्येन्द्र प्रताप सिंह फागुन ४ रौतहट गौर र ईशनाथ नगरपालिका जोड्ने बकैया नदीमा बनेको अधुरो पुल तत्काल निर्माणको लागि आमरण अनशन बसेका पत्रकार संजय सहनी र सरोकारवाला संग १ वर्ष ६ महिनामा पुल निर्माणको कार्य सम्पन्न हुने कुरामा सहमति ...
Read More »
Sthaniya News
