आरएन पटेल ,फागुन ०४ गते रौतहटमा पालिका स्तरीय हात्तीपाइले रोग सम्बन्धि अभिमुखिरण सम्पन्न भएको छ । जिल्लाको बौधिमाई नगरपालिकामा सरोकारवाला संग एक दिने पालिका स्तरीय राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम गरिएको छ । बौधिमाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नपाको सभाहलमा ...
Read More »Category Archives: स्वास्थ्य
शीतलहरले अझै केही दिन तराईबासीको जनजीवन कष्टकर बनाउने ।
रौतहट, पुस २३ गते। शीतलहरले अझै केही दिन तराईबासीको जनजीवन कष्टकर बनाउने देखिएको छ । अरु दिन झै आज पनि तराईमा शीतलहर चलेको छ । तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ...
Read More »फ्री रगत, फ्री मिटर सबै नगरबासीलाई दिने:- मेयर शेख वकिल
रौतहट, पुस १३ गते । परोहा नगरपालिकाले मधेश प्रदेशमा पहिलो स्थानीय तहको रूपमा अगाडि बढ्दै नि:शुल्क रगत, नि:शुल्क घरेलु र कृषि मिटर उपलब्ध गराउने योजना आजबाट सुरु गरेको छ । रौतहट जिल्लाको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले वडा नं ...
Read More »बौधिमाइ-५ कोपवामा धुम्ती स्थाइ परिवार नियोजन शिविरको सुभारम्भ ।
आरएन पटेल । रौतहट, पुस ११ गते बौधिमाइ नगरपालिका -५ कोपवामा धुम्ती स्थाइ परिवार नियोजन शिविरको सुभारम्भ भएको छ।नगरपालिकाको वडा नं.५ कोपवामा अवस्थित समुदायिक भवनमा ३ दिने धुम्ती स्थाई परिवार नियोजन शिविरको पहिलो दिन सोमबार उद्घाटन समारोह राखी शुभारम्भ गरिएको ...
Read More »फतुवा बिजयपुरमा बहुक्षेत्रिय क्षेत्रीय पोषण कार्यक्रम टिसर्ट वितरणमै सिमित ।
रूपेश यादव। राैतहट । पुस ०९ गते राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकामा बहुक्षेत्री पाेषण कार्यक्रम अन्तर्गत कामै नगरी पेशकी फर्छयाैट गर्ने दाउमा कार्यक्रम संयाेजक मुकेश साह रहेका छन् । साे नगरपालिकामा बहुक्षेत्रिय क्षेत्रीय पोषण कार्यक्रम टिसर्ट वितरणमै सिमित राखिएकाे छ ...
Read More »मेयर आलम द्वारा राजपुरमा १५ शैया अस्पतालको शिलान्यास कार्य सम्पन्न ।
आरएन पटेल, मंसिर २६ गते रौतहट जिल्लाको क्षेत्र नं २ अन्तर्गत पर्ने राजपुर नगरपालिकामा नगर प्रमुख युवा मेयर डा.मो.राजीक आलमले आज एक कार्यक्रम बिच राजपुरमा १५ शैया अस्पतालको शिलान्यास गर्नु भएको छ । आफ्नो नगरमा मुख्य प्राथमिकताको साथ व्यवस्थापन सहितको ...
Read More »नियुक्ति नै नपाएका कर्मचारी चौथो तह उल्लेख गरी निर्वाचनमा खटिए ।
सत्येन्द्र प्रताप सिंह ,रौतहट, २४ गते कार्तिक । बाैधिमाई नपा स्वास्थ्य शाखा अन्तर्गतका नियुक्ति नै नपाएका स्वास्थ्य कर्मचारी निर्वाचनमा खटिएको देखिएको छ । निर्वाचन कार्यालय रौतहटले निकालेको अन्तिम नतिजाको सि. नं. ८११ मा बौधिमाई नपा को चौथो तहको कर्मचारी भनेर ...
Read More »बौद्धिमाई-८ सरमुजवा स्वास्थ्य चौकीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न।
आरएन पटेल । कार्तिक २३ गते रौतहटको बौद्धिमाई नगरपालिका वडा नं-८ सरमुजवा स्वास्थ्य चौकीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बौद्धिमाई नगरपालिका वडा नं.८ सरमुजवा स्वास्थ्य चौकीको आयोजनामा सम्पन्न कार्यक्रम प्रदेश नम्बर २ मा समावेशी लोकतन्त्रका लागि नागरिक सशक्तिकरणको ...
Read More »गरुडा नगरपालिकामा डेंगु रोग विरुद्धको धुवाँ अभियान सुरु।
कुमार चन्दन । गरुडा , कार्तिक २० गते मध्य रौतहटको गरुडा नगरपालिकामा डेंगु रोग विरुद्धको धुवाँ अभियान सुरु भएको छ । नगर प्रमुख कन्थमणि जयसवालले जिल्लामा लामखुटेको टोकाईबाट फैलिरहेको डेंगु रोगबाट बच्नको लागि काठमाडौं Orange Ball Pvt. Ltd बाट आएका ...
Read More »बौधिमाई नपा-१ मा नगर प्रमुख यादवद्वारा दुईवटा भवनको शिलान्यास सम्पन्न ।
आरएन पटेल । चैत्र २४ गते बौधिमाई नगरपालिका -१ अजगैबी बौधामा एकै दिन दुई शिलान्यास कार्यक्रम नगर प्रमुख यादवको कर-कमलबाट सम्पन्न भएको छ। बौधिमाई नगरपालिकाका नगर प्रमुख तथा जनता समाजवादी पार्टी नेपालको प्रदेश कमिटी सदस्य युवा मेयर राजीव रंजन यादवले ...
Read More »
Sthaniya News
