चन्दन कुमार रौतहट, जेष्ठ १० गते। रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर ६ बसन्तपट्टिको श्री अन्होतीलाल मा वि मा आयोजित नि:शुल्क आँखा शिविर भव्यताको साथमा सम्पन्न भएको छ । स्थानीय युवा समाजसेवी अमित प्रसाद जयसवालको आयोजकत्वमा सेवा फाउण्डेसनको आर्थिक सहयोग ...
Read More »Category Archives: स्वास्थ्य
मधेस प्रदेशका स्वास्थ्यकर्मीहरूकाे आन्दोलन सहमति पश्चात स्थगित
जनकपुरधाम, चैत्र २९ गते । मधेश प्रदेशका स्वास्थ्यकर्मीहरुको आन्दोलन लिखित सहमति पश्चात स्थगित भएको छ। प्रदेश सरकारले हालै कार्यान्वयनमा ल्याएको स्वास्थ्य सेवा ऐन, २०८१ को विरुद्धमा प्रदेशभरका स्वास्थ्यकर्मीहरूले सुरु गरेको अनिश्चितकालीन धर्ना शुक्रबारदेखि स्थगित भएको छ । मधेशका मुख्यमन्त्री तथा ...
Read More »सिडियो कार्यालय रौतहटमा स्वास्थ्यकर्मीहरुद्वारा बुझाइयो ज्ञापनपत्र
राैतहट,चैत्र १७ गते। रौतहटको सिडियो कार्यालयमा स्वास्थ्यकर्मीहरुद्वारा ज्ञापनपत्र बुझाईएको छ। स्तरवृद्धिको माग गर्दै रौतहट सहित मधेसका स्वास्थ्यकर्मीहरू आन्दोलीत भएका छन् । यसै क्रमममा आइतबार जिल्लाभरीमा कार्यरत्त सिअहेव र सिअनमी चौथो÷पाँचौ तहकका स्वास्थ्यकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । जिल्ला ...
Read More »गुजरामा HPV खोप सम्बन्धी पालिका स्तरिय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण सम्पन्न।
आरएन पटेल,माघ २७ गते २०८१। रौतहटको गुजरा नगरपालिकामा HPV खोप सम्बन्धी पालिका स्तरिय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप अभियान अन्तर्गत आज आइतबार गुजरा नगरपालिका स्वास्थ्य शाखा सिमरा भवानीपुरको आयोजनामा ...
Read More »बारागढ़ीमा पालिका स्तरिय पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप सम्बन्धी गोष्ठी सम्पन्न।
आरएन पटेल। माघ २५ गते २०८१। बारा जिल्लाको बारागढ़ी गाउँपालिकामा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिका पदाधिकारीहरुको लागि अभिमुखीकरण तथा पत्रकार एवं सञ्चारकर्मीहरुबिच अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप अभियान अन्तर्गत आज शुक्रबार ...
Read More »मौलापुरमा एच.पी.भी खोप अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम संम्पन
सागर संगम ठाकुर रौतहट, माघ २० गते रौतहट मौलापुर नगरपालिकामा एच.पी.भी खोप अभियान २०८१ सम्बन्धी पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिलाको पाठेघरमा हुने मुख्य क्यान्सर बिरुद्ध मौलापुर नगरपालिकाकि मेयर रिना कुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य ...
Read More »बौधिमाईमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक सम्पन्न।
आरएन पटेल। रौतहट,माघ १० गते २०८१। रौतहटको बौधिमाई नगरपालिकामा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिद्वारा जनप्रतिनिधि र सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप अभियान अन्तर्गत आज बिहीबार बौधिमाई नगरपालिका स्वास्थ्य शाखा सरमुजवाको ...
Read More »देवाही गोनाहीमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिद्वारा सरोकारवालाहरुको बैठक सम्पन्न।
आरएन पटेल। रौतहट,माघ ९ गते २०८१। देवाही गोनाही नगरपालिकामा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिद्वारा शिक्षक, पत्रकार तथा अन्य सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप अभियान अन्तर्गत आज बुधवार देवाही गोनाही नगरपालिका स्वास्थ्य ...
Read More »मेयर कुर्मीद्वारा वृन्दावन-९ भुषहामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन।
स्थानीय न्यूज डेस्क राैतहट । पौष २२ गते । रौतहटको वृन्दावन नगरपालिका वडा नं.-९ भुषहा गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सोमबार आधारभूत स्वास्थ्य चौकी भुषाहाको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच नगर ...
Read More »बढ्दो चिसोले रौतहटका पालिकाहरुद्वारा ३ दिन विद्यालय बन्द गर्ने निर्णय।
आरएन पटेल। रौतहट, पौष २३ गते। बढ्दो चिसोले रौतहटका पालिकाहरुद्वारा ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। शितलहरका कारण चिसो अत्याधिक बढेकाले रौतहटका विभिन्न पालिकाहरुले आगामी ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शीतलहरका कारण जाडो बढेपछि ...
Read More »
Sthaniya News
