काठमाडौं, चैत्र १३ गते २०८२ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ...
Read More »Category Archives: प्रदेश 3
बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, नामावली सहित
काठमाडौं, चैत्र १३ गते। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता ...
Read More »भोलि र पर्सि देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको चेतावनी
स्थानियन्यूज,काठमाडौं, चैत ०५ गते। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत ६ गते शुक्रबार र पर्सि चैत ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको ...
Read More »मधेशी दलितको प्रतिनिधित्व प्रतिनिधिसभामा शून्य भएको भन्दै सर्वोच्चमा रिट
काठमाडौं, चैत ०३ गते। प्रतिनिधिसभामा मधेशी दलित समुदायको प्रतिनिधित्व शून्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। रिट निवेदक घनश्याम रजकले समानुपातिक निर्वाचन प्रणालीमा पहाडी मूल र मधेशी मूलका दलित समुदायबीच सन्तुलित रूपमा सिट वितरण नगरेको दाबी गरेका छन्। ...
Read More »रास्वपाले आफ्ना ५७ जना समानुपातिक सांसदको गर्यो नाम प्रस्ताव
काठमाडौँ, चैत ०१ गते । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पहिलो हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक तर्फका सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ । आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव ...
Read More »मधेशी दलको मोर्चा : “बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु हर्षको विषय”
काठमाडौं,फागुन ३० गते। संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौं महानगरपालिकाका पूर्व नगर प्रमुख बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु हर्षको विषय भएको जनाएको छ। मोर्चाले आम जनसमुदायको धारणा अनुसार बालेन शाहको नेतृत्वमा सरकार गठन गर्न सर्वसाधारणबाट व्यापक माग उठिरहेको पनि उल्लेख ...
Read More »पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि, बालेनदेखि कुलमानसम्मले दिए श्रद्धाञ्जली
काठमाडौँ, माघ १८ गते। चलचित्र पत्रकार तथा फिल्म अनलाइन द सिनेमा टाइम्सका सञ्चालक दिनेश सिटौलाको आइतबार निधन भएपछि आज पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा राजनीतिक, सञ्चार तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी ...
Read More »काठमाडौँ, पौष १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमति भएको छ। दुवै पक्षले पुष १३ गते सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार रास्वपाको केन्द्रीय सभापति ...
Read More »मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
काठमाडौं, कार्तिक २४ गते। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । साभार:-अनलाइनखबर
Read More »लोसपा नेपालद्वारा मुख्यमन्त्री जितेन्द्र सोनललाई स्वागत तथा सम्मान
काठमाडौं,कार्तिक ०१ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेश अध्यक्ष एवम् मधेश प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्र सोनललाई लोसपा नेपालको केन्द्रीय कार्यालय, बबरमहलमा एक विशेष स्वागत तथा सम्मान कार्यक्रमकाे आयोजना गरिएकाे छ । कार्यक्रमका प्रमुख ...
Read More »
Sthaniya News
