आरएन पटेल । बैशाख ३० गते रौतहटमा मतपेटिका लुटिएको छ । रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाही टोलमा मतपेटिका नै स्थानीयहरूले लिएर खेत हुँदै गाउँमा भागेका हुन् । स्थानीयहरुले त्यहाँको सुरक्षा निकायलाई ठूलो चुनौती दिएका छन् । अहिले चुनाव ...
Read More »Category Archives: राजनीति
बौधिमाई २ मा जसपा नेपालका वडाध्यक्ष उम्मेदवार दिलीप पटेलले गरे प्रतिबद्धता–पत्र
आरएन पटेल । वैशाख २६ गते स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा), बौधीमाई २ इनर्वाका वडाध्यक्ष उम्मेदवार दिलीप कुमार पटेल उर्फ राजकिशोर पटेल आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । यही बैशाख ३० गते हुन गइरहेको ...
Read More »बौधिमाईमा जसपाको मेयर उम्मेदवार राजू यादवलाई जिताउन घरदैलोमा नगरबासीको जनसैलाब
आरएन पटेल । बैशाख २४ गते रौतहटको विभिन्न पालिकाहरुमा उम्मेदवारी दिएका उम्मेदवारहरु मतदाताको घर घरमा पुगी घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । जिल्लाको बौधिमाई नगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी बौधिमाई नगरपालिकाको निवर्तमान युवा मेयर राजीव रंजन यादव ...
Read More »ओली र दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा को भविष्य के हुन्छ ? सर्वोच्चको फैसला
काठमाण्डाै – सर्वोच्च अदालतले ऋषि कट्टेललको नेकपालाई आधिकारिकता दिएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविष्य के हुन्छ भन्ने प्रश्न उठेको छ । सर्वोच्चले नेकपा ऋषि कट्टेलकै भएको फैसला गरेको र यसअघि ...
Read More »गढीमाई नपा ६ धर्मपुरमा नेपाली कांग्रेसका सभापति देउवाद्वारा विष्णु महायज्ञको उदघाटन
आरएन पटेल । रौतहट । फाल्गुन २० गते रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ६ स्थित धर्मपुरमा विष्णु महायज्ञको नेपाली काङ्ग्रेसका केन्द्रिय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रिबन काटेर उद्घाटन गर्नुभएको छ। पूर्व प्रधानमन्त्री देउवालाई १०८ किलो मालाले स्वागत गरिएको ...
Read More »गौरमा नेपाली कांग्रेस तरुण विभाग जिल्ला कार्यालयको प्रथम विस्तारित वैठक सम्पन्न
आरएन पटेल । रौतहट । फाल्गुन १६ गते तरूण दल रौतहटको विस्तारित बैठक सम्पन्न भएको छ । शनिबार जिल्ला सदरमुकाम गौरमा नेपाली कांग्रेस तरुण विभाग जिल्ला कार्यालय को प्रथम विस्तारित वैठक बसेको थियो । बैठक बाट २९ सदसिय जिल्ला कार्य ...
Read More »फतुवा विजयपुर ९ मा युवाहरुलाइ खेलकुद सामाग्री वडा सदस्य पौडेलले गरे बितरण
आरएन पटेल । रौतहट । फाल्गुन १६ गते रौतहट जिल्लाको उतरीभेग फतुवाविजयपुर नगरपालिकामा खेलाडीहरू लाई खेलकुद सामग्री वितरण गरिएको छ । फतुवा बिजयपुर नगरपालिका ९ को युवाहरुलाइ खेलकुद सामाग्री वडा सदस्य केदारनाथ पौडेलले बितरण गर्नु भएकोमा स्थानीय पप्पु यादवले जानकारी ...
Read More »समनपुरमा नेकपाको एकता अभियान कार्यक्रम गरियो सम्पन्न
आरएन पटेल । रौतहट । फाल्गुन १६ गते रौतहटको गढीमाई नगरपालिका समनपुरमा नेकपाको एकता अभियान कार्यक्रम सम्पन्न भएको छ । नेकपाको एकता अभियान कार्यक्रम अन्र्तगत गढिमाई नगरपालिकामा नेकपा स्थायी समिति सदस्य वामदेव गौतमको संयोजकत्वमा रहेको समितिको निर्देशनमा पार्टी एकताको अभियान ...
Read More »सर्वोच्च अदालतको निर्णयप्रति कटहरियामा कांग्रेसद्वारा दीप प्रज्जवलन
आरएन पटेल । रौतहट । फाल्गुन १३ गते सर्वोच्च अदालतको संसद विघटन बदर गर्ने निर्णयप्रति रौतहटमा कांग्रेसले खुसीयाली मनाइएको छ । संसद पुर्ण स्थापनालाई लिएर नेपाली कांग्रेसले कटहरियामा बिजय जुलुस निकालेका छन । कांग्रेसका क्षेत्रिय सभापति राम भरोष राय यादवको ...
Read More »मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषदको सद्स्य पदमा रौतहटबाट नगर प्रमुख पटेल मनोनयन
आरएन पटेल । रौतहट । फागुन १३ गते प्रदेश नम्बर २ मुख्यमंत्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरधामले प्रदेश समन्वय परिषद सदस्य तोकेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश समन्वय परिषदको सद्स्य पदमा रौतहटबाट देवाही गोनाही नगरपालिकाका ...
Read More »
Sthaniya News
