काठमाडौं, चैत १४ गते। भदौ २३ गते भएका घटनामा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान हुने भएको छ। ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न म्याद ...
Read More »Category Archives: राजनीति
नवनियुक्त सरकारद्वारा भदौ २३ र २४ को घटना जाँचबुझ प्रतिवेदन कार्यान्वयनको निर्णय
काठमाडौं, चैत्र १३ गते २०८२ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ...
Read More »बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, नामावली सहित
काठमाडौं, चैत्र १३ गते। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता ...
Read More »रौतहट-३ मा जसपा नेपालको समीक्षा बैठक सम्पन्न, संगठन सुदृढीकरणमा जोड
आरएन पटेल, रौतहट, चैत ०९ गते। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहट निर्वाचन क्षेत्र नं. ३ को समीक्षा बैठक सम्पन्न भएको छ। क्षेत्र नं. ३ को जनपरिचालन समितिका संयोजक रामप्रवेश दास तात्मा को अध्यक्षतामा तथा सोही क्षेत्रका उम्मेदवार गोविन्द ...
Read More »ईशनाथमा आउँदो स्थानीय चुनावको चर्चा सुरु, मेयर पदका लागि सिन्हाको नाम अगाडि
स्थानियन्यूज,रौतहट, चैत ०३ गते। रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा आउँदो २०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै अहिले देखिनै राजनीतिक सरगर्मी बढ्न थालेको छ। विशेषगरी मेयर पदका सम्भावित उम्मेदवारका रूपमा विभिन्न व्यक्तिहरूको चर्चा भइरहेका बेला युवा नेता राजु प्रसाद सिन्हाको नाम ...
Read More »मधेशी दलितको प्रतिनिधित्व प्रतिनिधिसभामा शून्य भएको भन्दै सर्वोच्चमा रिट
काठमाडौं, चैत ०३ गते। प्रतिनिधिसभामा मधेशी दलित समुदायको प्रतिनिधित्व शून्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। रिट निवेदक घनश्याम रजकले समानुपातिक निर्वाचन प्रणालीमा पहाडी मूल र मधेशी मूलका दलित समुदायबीच सन्तुलित रूपमा सिट वितरण नगरेको दाबी गरेका छन्। ...
Read More »धनुषा-१ मा मात्रिकाको सांसद पद कायम,किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं, चैत ०१ गते । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश गरेको छ । निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने ...
Read More »रास्वपाले आफ्ना ५७ जना समानुपातिक सांसदको गर्यो नाम प्रस्ताव
काठमाडौँ, चैत ०१ गते । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पहिलो हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक तर्फका सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ । आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव ...
Read More »मधेशी दलको मोर्चा : “बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु हर्षको विषय”
काठमाडौं,फागुन ३० गते। संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौं महानगरपालिकाका पूर्व नगर प्रमुख बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु हर्षको विषय भएको जनाएको छ। मोर्चाले आम जनसमुदायको धारणा अनुसार बालेन शाहको नेतृत्वमा सरकार गठन गर्न सर्वसाधारणबाट व्यापक माग उठिरहेको पनि उल्लेख ...
Read More »मधेशमा कांग्रेसको जोगियो साख, रौतहट-२ बाट डा. फिरदोस आलम विजयी
स्थानीय न्यूज,रौतहट, फागुन २८ गते। प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर-२ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. मोहम्मद फिरदोस आलम विजयी भएका छन। उनले निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार किरण कुमार साहलाई ११ हजार ८६ मतको फराकिलो मतअन्तरले पराजित गर्दै ...
Read More »
Sthaniya News
