Breaking News
डूगरु वेल्फेयर सोसाइटी ग्रुपको सहयोगमा बंशीराम अनाथलयमा कम्बल वितरण

डूगरु वेल्फेयर सोसाइटी ग्रुपको सहयोगमा बंशीराम अनाथलयमा कम्बल वितरण

राजेश पासवान । गरुडा । फाल्गुन ०१ गते

रौतहट जिल्लाको गरुडा बजारमा रहेको बंशीराम जयसवाल अनाथालयमा शुक्रवार श्री जगदम्बा ट्रेडिंग कम्पनी प्रा.ली.बीरगंजले अनाथालयमा भरणपोषण भैईरहेको अनाथ बाल बालिकाहरुको लागि श्री डूगरु वेल्फेयर सोसाइटी ग्रुपको सहयोगमा ३० थान कम्बल रु एक लाख उन्नातीस हजार सतासि रुपैयाँ बराबरको समाग्रीहरु हस्तान्तरण गरेकोछ ।
उक्त सामग्रीहरु प्रतीक दैनिकका सम्पादक जगदिश शर्माले अनाथालयको संस्थापक सदस्य श्री नन्दकिशोर झा तथा अनाथालय कार्यसमितिको उपस्थितिमा सो सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
अनाथालयमा रहेको बालबालिकाहरुलाई सहयोग गरेकोमा अनाथालय परिवारले डुगरु वेलफेयर सोसाइटीलाई धन्यवाद समेत दिएका छन् ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*