राैतहट, मंसिर १५ गते ।
रौतहट क्षेत्र नं. १ को नव निर्वाचित सांसद एबम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र क्षेत्र न.१ क का प्रदेश सदस्य नागेन्द्र साहलाई बधाई दिन रौतहट २ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदबार डाक्टर फिर्दोस आलम र राजपुर नगरपालिकाका युवा मेयर डाक्टर राजिक आलम गाैर स्थित नेपाल निवासमा पुगेर शुभकामना व्यक्त तथा भेटघाट गरेका छन। दुवै दाजु भाईले जेलमा रहेका आफना पिताको रिहाई तथा चुनावमा नेपाली कांग्रेस पार्टी गठबन्धन भित्रका दलका नेताबाट भएको गद्दारी विषयमा कुराकानी भएको समाचार स्रोतले जनाएको छ ।
Sthaniya News
