Breaking News
चरित्र हत्या गर्ने भ्रामक समाचार फैलाएको ईशनाथ नपाको सिंहको दाबी  ।

चरित्र हत्या गर्ने भ्रामक समाचार फैलाएको ईशनाथ नपाको सिंहको दाबी ।

रौतहट, चन्दन कुमार महतो
ईशनाथ नगरपालिकाको शिक्षा शाखाको Emis का संयोजक निरञ्जन सिंहाले शंकर प्रा बि लक्ष्मिनीयाको प्र.अ रामभरत प्रसाद सँग घुस मागेको आरोप कपोलकल्पित भएको भन्दै खण्डन गर्नुभएको छ ।
चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार फैलाएको भन्दै सिंहाले आफ्नाे मानहानी भएकाे र त्यसकाे कानुनी उपचार खोज्ने चेतावनी दिनुभएको छ ।

ईशनाथ नगरपालिका कार्यालयका Emisi Entry संयोजकले बुधबार पत्रकार सम्मेलन गरेर मेरो जुन घुसको सम्बन्धनका लागि सिंहाले १० हजार रुपैयाँ घुस मागेको आरोप लगाउँनु भएको थियो जुन सरासर गलत हो भन्दै बुधबार नै पत्रकार सम्मेलन गरेर सिंहाले घुस काण्डका खण्ड गरेका छन् ‘आरोपप्रति खेद छ तर यो झुटो र कपोकल्पित छ । यो आरोपको पुष्टि गर्न चेतावनी समेत दिएको हो ।’ घुस काण्डको समाजिक संजालमा समाचार आए पछि सिंहको समाचार प्रति ध्यानाकर्षण भएको हो ।दस हजार घुसको भिडियो समाजिक संजालमा भाईरल भएको छ ।जुन सरासर झुठोहो केही मानिसहरू पर्तिसोध तथा षड्यन्त्र रचेको सिंहले बताए । घुस न दिएको Emisi Entry का लागि दिएको शंकर प्रा बिका प्र.अ राम भरोस प्रसादले पत्रकार सम्मेलनमा बताएका छन । उहाँले आरोप प्रति कुनै सत्यता नभएको भन्दै आफूले २०८०/३/१२ गते का दिन ईशनाथ नगरपालिकाको कार्यालयमा गई Emisi entry गराई वापत रकम दिएको प्र.अ ले बताउनु भयो ।
सिंहा माथि लगाइएको आरोप सरासर झुठो र केही राजनीति दलका ब्यक्तिले पर्तिसोधहरू पुर्न रूपले षड्यन्त्र गरि फसाउने कार्य गरेको निरञ्जन सिंहले बताउनुभयो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*