Breaking News
बारागढ़ी गा.पा.मा सरसफाई सर्वेक्षणको प्रसुती र सुझाव सल्लाह समबन्धि १ दिने कार्यशाला गोष्टी सम्पन्न ।

बारागढ़ी गा.पा.मा सरसफाई सर्वेक्षणको प्रसुती र सुझाव सल्लाह समबन्धि १ दिने कार्यशाला गोष्टी सम्पन्न ।

बारा,कार्तिक १३ गते ।
बारा जिल्लाको बारागढ़ी गाउँपालिकामा युनिसेफ नेपालको सहयोगमा सरसफाई सर्वेक्षणको प्रसुती र सुझाव सल्लाह समबन्धि १ दिने कार्यशाला गोष्टी सम्पन्न भएको छ ।गाँउपालिका खोपवामा युनिसेफ नेपालको सहयोग र गाँपालिकाको खानेपानी तथा सरसफाई शाखाको आयोजनामा आज सुरक्षित रुपमा ब्यवस्थापन गरिएको स्थगलगत सरसफाई सर्वेक्षणको प्रसुती र सुझाव सल्लाह समबन्धि १ दिने कार्यशाला गोष्टी सम्पन्न भएको हो ।

गाँउपालि अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षतामा सम्पन्न सो कार्यशाला गोष्टी कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार चौधरी पालिकाको खानेपानी तधा सरसफाई वास फोकल पर्सन उपेन्द्र प्रसाद साह युनिसेफ नेपालको वास स्पेशलिष्ट सिद्धी श्रेष्ट मधेश प्रदेशको वास अफिसर सुनिता सुक्ला गाँउपालिका सरसफाई वास अफिसर उमेश प्रसाद चौधरी वडा नं २ को वडा अध्यक्ष जोगिन्द्र साह कलवार वडा न.४ को वडाअध्यक्ष एवम् गाँउपालिकाको प्रवक्ता पन्नालाल साह वडा न.५ को वडाअध्यक्ष मैनेजर चौधरी वडा न.६ को वडाअध्यक्ष निरज कुमार साह कार्यपालिका सदस्यहरु सुरेश राम धनमंन्ती मल्लाहीन सुचना प्रबिधि अधिकृत धुरेन्द्र ठाकुर लगायत गाँउपालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुखहरु स्थानिय जनप्रतिनिधीहरु संञ्चारकर्मीको उल्लेखनिय सहभागिता रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*