काठमाण्डौ, भदौ २६ गते। जेन जीकै नाममा सार्वजनिक अर्को एउटा विज्ञप्तिले भने सुशीला कार्की नभएर कुलमान घिसिङलाई अन्तरिम सरकारको अध्यक्षका रुपमा पठाउने निर्णय भएको जनाएको छ । यसले फरक-फरक समूहले फरक नामहरु अघि बढाइरहेको देखिएको छ। ‘संविधान बमोजिम पूर्वप्रधानन्यायाधिस, न्यायाधीसहरु ...
Read More »Category Archives: राजनीति
प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी
काठमाडौं, भदौ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् । नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएका थिए । सोमबारबाट उग्र ...
Read More »नेपाली सेनाद्वारा संयमता अपनाउन सबैमा अपिल
काठमाडौं, भदौ २४ गते । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको ...
Read More »जेन जी लाई वार्तामा आउन राष्ट्रपतिको अपिल
काठमाडौं,भदौ २४ गते। <लराष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलनरत जेनजी पुस्तालाई आपिल गरेका छन् । ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधि समेत बसी वार्ता र संवाद मार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र ...
Read More »जेन जी आन्दोलन शान्तिपूर्ण ढंगले अघि बढ्ने
काठमाण्डौ, भदौ २४ गते। जेन जी आन्दोलनका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण, अनुशासित र सकारात्मक ढंगले अघि बढ्ने स्पष्ट पारेका छन्। उनले जारी गरेका विज्ञप्तिमा लेखिएको छ, प्राप्त सूचनाअनुसार केही तत्वहरूले आन्दोलनको नाममा लुटपाट ...
Read More »प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले दिए राजीनामा
काठमाडौं, भदौ २४ गते । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएका छन। पदबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको ...
Read More »गरुडामा विरोध प्रदर्शन,जेन जी आन्दोलनले तीव्र रूप लिदै
आरएन पटेल,राैतहट,भदौ २४ गते । गरुडा-मुलुकमा बढ्दै गएको भ्रष्टाचार, बेरोजगारी, महंगाई तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, र काठमाडौं लगायतका प्रमुख शहरहरूमा सोमबार भएको जेनजी आन्दोलनमा प्रहरीको गोली प्रहारबाट १९ जनाको ज्यान गएपछि देशभरि आक्रोश चुलिएको छ । यसै आक्रोशको प्रतिविम्ब स्वरूप ...
Read More »काठमाडौंमा जेनजी युवाहरूको मृत्यु प्रकरण : गौरमा जसपाद्वारा टायर बालेर प्रदर्शन
गौर,रौतहट, चन्दन कुमार महतो, भदौ २३ गते। काठमाडौंमा जेनजी युवाहरूको आन्दोलनका क्रममा १६ जना युवाको मृत्यु भएको आरोप लगाउँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) रौतहट जिल्ला समितिले आज सदरमुकाम गौरस्थित मधेशी क्रान्ति बी.पी. चौकमा टायर बालेर विरोध प्रदर्शन गरेको छ। ...
Read More »आन्दोलनकारी मध्ये ट्रमा सेन्टरमा थप जनाको मृत्यु, मृतकको संख्या १५ पुग्यो
काठमाडौं, भदौ २३ । ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु ...
Read More »जेन जी प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर अहिलेसम्म १३ प्रदर्शनकारीको मृत्यु, दर्जनौं घाइते
स्थानीय न्यूज, भदौ २३ गते। संघिय राजधानी सहित देशव्यापी रुपमा सोमवार भईरहेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर अहिले सम्म १३ जनाको मृत्यु भईसकेको छ । जिन जी प्रदर्शन गर्न युवापुस्ताको आन्दोलन उग्र बन्दै बानेश्वर स्थित संसद सचिवालको पर्खाल भत्काएर भित्र ...
Read More »
Sthaniya News
