आरएन पटेल । भदौ २३ गते । जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी युवा संघ रौतहटको माधव नारायण न.पा.मा नगर स्तरीय युवा भेला भव्य रुपमा सम्पन्न भएको छ । युवा संघको जिल्ला अध्यक्ष पुन प्रताप प्रसाद पटेलको अध्यक्षता सम्पन्न भेलाबाट ...
Read More »Category Archives: राजनीति
जसपा रौतहट जिल्लाको बिस्तारित बैठक गौरमा सम्पन्न ।
चन्दन कुमार महतो १७ भाद्र रौतहट जनता समाजवदी पार्टी रौतहटको विस्तारित बैठक आइतवार सदरमुकाम गौरमा सम्पन्न भएको छ ! पार्टीको संगठन विस्तार तथा गौर घटनाको विस्तृत रुपमा जानकारी गराउने उदेश्यले कर्मचारी मिलन केन्द्रको सभाहालमा विस्तारित बैठकको आयोजना गरिएको थियो । ...
Read More »जसपा नेपाल रौतहटको वृहत बिस्तारीत बैठक यहि भदौ १७ गते गौरमा हुने निर्णय ।
रौतहट, भदौ १५ गते । जनता समाजवादी पार्टी नेपाल रौतहटको पदाधिकारी बैठक बाट जिल्लाको वृहत बिस्तारीत बैठक यहि भदौ १७ गते गौरको कर्मचारी मिलन केन्द्रमा गर्ने निर्णय गरिएको छ । साथै रौतहट जिल्ला इंचार्जको रुपमा रहेका रामबसिस्ट यादव सर्लाही जिल्लाको ...
Read More »मधेशी सहिद स्व.राजकिशोर ठाकुरको सहिद स्मारक पार्कको शिलान्यास
चन्दन कुमार महतो । जेष्ठ २९ गते रौतहट क्षेत्र नं २ को प्रदेश सभा सदस्य मा.शोभा देवी साहको संसदिय कोश बाट २५ लाखको लागतमा र ईशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देबी सिन्हाको सहयोगमा आज स्व.राजकिशोर ठाकुरको सहिद स्मारक पार्कको शिलान्यास ...
Read More »प्रमुख प्रशासकीय अधिकृत बिना बाैधीमाई नगरपालिका अस्त व्यस्त ।
रौतहट , जेठ १८ गते । रौतहटको बाैधीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिना अस्त व्यस्त बनेको छ । केहि दिन अगाडि मात्र मंत्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर कार्की र नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादव लगायत जनतिनिधिहरुबीच आपसी ...
Read More »समाजवादी दलित मुक्ति संगठन १५ सदस्यीय जिल्ला कार्य समिति गठन ।
चन्दन कुमार महतो । रौतहट १७ गते जेष्ठ जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी दलित मुक्ति संगठन कार्यक्रम भब्य रुपले सम्पन्न । आज रौतहट जिल्लाको गरुडा स्थित आशिर्वाद गेष्ट हाउसमा जनता समाजवादी पार्टी नेपाल द्वारा आयोजित समाजवादी दलित मुक्ति संगठन ...
Read More »उपेन्द्र यादवलाई मतदान गर्न स्वतन्त्र सांसद प्रमोद जयसवालद्वारा आग्रह
वैशाख २ गते मधेश प्रदेशसभाका सदस्य (स्वतन्त्र) प्रमोद जयसवालले बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् । पर्सा–१ बाट स्वतन्त्रबाट चुनाव जितेका जयसवालले आज एक अपिल जारी गरी बारा–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष ...
Read More »संसद र देशलाई उपेन्द्र यादवको आवश्यकता- माधवकुमार नेपाल
बारा, चैत्र २७ गते नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताएका छन् । जसपा अध्यक्ष एवं बारा २ का उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहिबार नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता ...
Read More »समाजवादी युवा संघ रौतहटको पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न ।
आरएन पटेल। चैत्र २५ गते । जनता समाजवादी पार्टी नेपालको बर्गीय संगठन समाजवादी युवा संघ रौतहटको नव गठित जिल्ला कार्य समितिका पदाधिकारी सदस्यहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिवार गौर स्थित बार एसोशियसनको सभाहालमा समाजवादी युवा संघका जिल्ला ...
Read More »उपनिर्वाचन : बारा–२ मा उपेन्द्र यादवले गरे मनोनयन दर्ता
रौतहट, चैत्र २० गते । प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । जसका लागि सोमबार मनोनयन दर्ता ...
Read More »
Sthaniya News
