Breaking News
सरमुजवामा नेकपा ओली समूहको २५ सदस्यीय वार्ड कमिटी गठन

सरमुजवामा नेकपा ओली समूहको २५ सदस्यीय वार्ड कमिटी गठन

आरएन पटेल । राैतहट । माघ १५ गते
रौतहटको बौद्धिमाई नगरपालिकामा नेकपा ओली समुहको वार्ड कमिटी गठन गरिएको छ । नगरपालिकाको वडा नम्बर ८ सरमुजवामा नेकपाको वर्डा कमिटी गठन गरिएको हो ।

नव गठित वार्ड कमिटीको अध्यक्षमा रामचन्द्र साह,सचिब कासिराम पासवान लगायत २५ सदसिय वाड कमिटी गठन गरिएको वडाध्यक्ष एवम् नेकपा नगर कमिटी अध्यक्ष श्रीभगवान पटेलले जानकारी गराउनु भएको हो । साथै जन बर्गिय संगठन युवा ,किसान ,दलित,महिला संगठन २५ र २५ सदसिय गठन भब्यताको साथ संम्पन्न भएको वहाँले बताउनु भयो ।
यस अवसरमा नेकपा केन्द्रिय नेताहरु त्रिभुवन साह,मनोज यादब,चन्देश्वर बैठा,नगर अध्यक्ष श्रीभगवान पटेल ,नेता मुक्ति मिश्रा लगायतको बिशेष उपस्थिति रहेको थियो

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*