Breaking News
समाजवादी युवा संघकाे राैतहट जिल्ला तदर्स समिती गठन कार्य सम्पन्न ।

समाजवादी युवा संघकाे राैतहट जिल्ला तदर्स समिती गठन कार्य सम्पन्न ।

आर एन पटेल, चैत १५ गते
समाजवादी युवा संघकाे राैतहट जिल्ला तदर्स समिती गठन कार्य सम्पन्न भएकाे छ ।
राैतहट जिल्ला काे युवा भेला बाट पुन प्रताप पटेलकाे अध्यक्षतामा ४५ स्दस्यीय तदर्थ समिति गठन गरिएकाे छ।
जनता समाजवादी पार्टी नेपालकाे भातृसंगठन नव गठित समाजवादी युवा संघ राैतहट जिल्ला कार्य समिति काे जिल्ला ईन्चार्जमा संजिव कुमार यादव सहित उपाध्यक्षमा अजय कुमार यादव, दिपेन्द्र कुमार यादव , राजनरायण साह ,शिव पुजन यादव , बलिराम चाैधरी सचिवमा तपसीलाल यादव सह सचिवमा प्रमाेद कुमार यादव , मनाेज राम , राजा हुसेन तथा काेषाध्यक्षमा दिपेन्द्र यादव , लगाएत ४५ सदस्यीय तदर्थ समिति गठन गरिएकाे छ।

गत मंगलबार रौतहटको सदरमुकाम गौर स्थित उद्योग बाणिज्य संघको सभा हलमा समाजवादी यूवा संघको जिल्ला स्तरीय यूवा भेला समाजवादी यूवा संघको रौतहट जिल्ला सचिव संजीव यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । जनता समाजवादी पार्टि नेपालको भातृ संगठन समाजवादी यूवा संघ रौतहटको आयोजनामा सम्पन्न भेलाबाट समाजवादी यूवा संघको ४५ सदस्यीय रौतहट जिल्ला कार्य समिति गठन कार्यको खुल्ला सत्र सम्पन्न भएको थियाे आज उक्त कार्यक्रम काे बन्द सत्रबाट उक्त जिल्ला तदर्थ समिति गठन भएकाे समाजवादी यूवा संघको केन्द्रीय महासचिव दिलिप कुमार पटेलले जानकारी गराउनु भएकाे छ।आज समाजवादी युवा संघ नेपाल मधेश प्रदेश समिति काे अधिकारीक पत्र मार्फत उक्त ४५ सदस्यीय जिल्ला तदर्थ समिति गठन भएकाे जानकारी गराईएकाे छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*