काठमाडौं । माघ २१ गते संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड(माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति ...
Read More »Category Archives: राजनीति
सरमुजवामा नेकपा ओली समूहको २५ सदस्यीय वार्ड कमिटी गठन
आरएन पटेल । राैतहट । माघ १५ गते रौतहटको बौद्धिमाई नगरपालिकामा नेकपा ओली समुहको वार्ड कमिटी गठन गरिएको छ । नगरपालिकाको वडा नम्बर ८ सरमुजवामा नेकपाको वर्डा कमिटी गठन गरिएको हो । नव गठित वार्ड कमिटीको अध्यक्षमा रामचन्द्र साह,सचिब कासिराम ...
Read More »राजदेवीको वडा नं ४ र ५ मा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न
आरएन पटेल । रौतहट । माघ १० गते राजदेवी नगरपालिकाका वडाहरूमा जनमत पार्टीको वडा अधिवेशन सम्पन्न भएको छ । हिजो माघ १० गते शनिबार का दिन जनमत पार्टी अधिवेशन तयारी समिति रौतहट प्रतिनिधिहरूको रोहबरमा वडा अधिवेशन सम्पन्न भएको छ । ...
Read More »बौधीमाईको ईनर्वामा काँग्रेसको वडा स्तरीय विरोध प्रदर्शन सम्पन्न
आरएन पटेल। रौतहट । माघ ०९ गते बौधीमाई नगरपालिकाको ईनर्वामा नेपाली कांग्रेसको वड़ा स्तरीय विरोध प्रदर्शन सम्पन्न भएको छ । बौधीमाई नगरपालिकाको वडा नंबर २ मा प्रधानमंत्री केपी शर्मा ओलीले चालेको असंबैधानिक र अलोकतांत्रिक कदम संसद बिघटनको विरुद्ध प्रदर्शन भएको ...
Read More »वृन्दावनमा नेपाली काँग्रेसको विरोध प्रदर्शनसँगै पार्टि प्रवेश कार्यक्रम सम्पन्न
आरएन पटेल। रौतहट । माघ ०९ गते रौतहट जिल्लाको वृन्दावनमा दर्जनौं मानिसहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको वृन्दावन नगरपालिका वडा नं।८ बरगजवा मा आयोजित बिरोध सभा पछि आयोजित कोण सभामा दर्जनौं व्यक्तिले अन्य अन्य पार्टी परित्याग गरी नेपाली ...
Read More »जिल्लाभरीको सबै स्थानीय तहमा वडा स्तरीय नेपाली काँग्रेसको विरोध प्रदर्शन
आरएन पटेल। रौतहट । माघ ०९ गते नेपाली काँग्रेसले हिजो बिहीबार रौतहट जिल्लाको सबै वडामा वृहत् विरोध प्रदर्शन गरेको छ । काँग्रेस पार्टीको केन्द्रिय सर्कुलर अनुसार जिल्लाभरीको सबै वडामा सो पार्टीका नेता कार्यकर्ताहरुले वृहत् प्रदर्शन गरेका थिए । नेपाली काँग्रेस ...
Read More »
Sthaniya News
