साउन ३० गते २०८२ । काठमाडौं । जनता समाजवादी पार्टी नेपालले देशब्यापी प्रत्येक जिल्लामा आईटी सेल निर्माण गर्ने निर्णय गरेको छ। जसपा नेपालको सूचना संचार तथा विज्ञान प्रविधि विभागले केन्द्रदेखि वटासम्मै समेटिने गरी मूलधारका सामाजिक सञ्जाल लक्षित देशैभरी आईटी सेलको ...
Read More »Category Archives: राजनीति
रौतहटको फतुवा विजयपुर नगरपालिकाले ल्यायो ५६ करोडभन्दा बढीको बजेट
आरएन पटेल रौतहट, साउन ३० गते। फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ३२ लाख ९५ हजार १ सय ५१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरसभाको ९औं अधिवेशनमा कार्यबाहक नगर प्रमुख अम्बेया ख़ातूनको निर्देशनमा वडा नं. ९ ...
Read More »सर्लाहीको बसवरियामा विभिन्न पार्टी परित्याग गरि १०० जना कांग्रेसमा प्रवेश
सर्लाही, साउन २५ गते नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवं पूर्वमन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको विशेष पहलमा सर्लाही जिल्लाको वसवरीया गाउँपालिका वार्ड वार्ड नं ४ र ५ मा जसपा नेपाल परित्याग गरी वार्ड नं.४ का पुर्व वार्ड अध्यक्ष कमल ...
Read More »भ्रामक समाचारहरुप्रति सचेत रहन सबैलाई आग्रह-प्रमुख प्रसाशकीय अधिकृत भरत प्रसाद यादव
आरएन पटेल रौतहट, साउन २६ गते। फतुवा बिजयपुर नपामा कुनै पनि क्षेत्रमा भ्रष्टाचार भएको छैन । प्रमुख प्रसाशकीय अधिकृत भरत प्रसाद यादवले भ्रामक समाचारहरुप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन। “सेवाग्राहीलाई सास्ती हुन नदिई, पहिलाभन्दा प्रभावकारी शैलीमा नगरपालिका सञ्चालन भईरहेको ...
Read More »फतुवा बिजयपुर नगरपालिकाको नगरसभा हुने निश्चित
आरएन पटेल,राैतहट,साउन २३ गते। राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाको नगरसभा हुने निश्चित भएको छ। नगरपालिकाको कार्यपालिका बैठकबाट आउँदो साउन ३० गते नगरसभा हुने निश्चित भएको कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ” विभिन्न कारणले संविधानले तोकेको समयसीमाभित्र बजेट ...
Read More »बजेट अधिवेशन नगरेका स्थानीय तहमा मन्त्रालयको टोलीद्वारा अनुगमन
रौतहट, साउन २३ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोलीले बिहीबार रौतहटको फतुवा विजयपुर नगरपालिकामा बजेट ल्याउने विषयमा छलफल गरेको छ । मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली नेतृत्वको टोलीले साउन मसान्तसम्म सभामा बजेट पेश गरी पारित गराउन सहजीकरण गर्नुभएको ...
Read More »नेपाल किसान महासंघ मधेश प्रदेशको प्रथम अधिवेशन सम्पन्न
स्थानीय न्यूज,बिरगंज, साउन २२ गते। नेपाल किसान महासंघ मधेश प्रदेशको प्रथम अधिवेशन भव्यताका सम्पन्न भएको छ। पर्सा जिल्लाकाे विरगंजमा “आफ्नो देशको उत्पादन हाम्रो शान, कृषिमा उन्नति हाम्रो अभियान” भन्ने मूल नाराका साथ महासंघको अधिवेशन सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथिका ...
Read More »जसपा नेपाल रौतहटद्वारा नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान
आरएन पटेल, साउन २१ गते। जसपा नेपाल रौतहटद्वारा नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान गरिएको छ। जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले नव प्रवेशीहरुलाई एक कार्यक्रमका बिच भव्य स्वागत तथा सम्मान गरेको छ। रौतहटको कटहरिया नगरपालिका वडा नं. -५ ...
Read More »रौतहटका किसानहरुलाई सहज रुपमा मलखाद्य वितरण गर्न वाइसिएलद्वारा प्रजिअलाई ज्ञापनपत्र
रौतहट, साउन ११ गते । रौतहटका किसानहरुलाई सहज रुपमा मलखाद्य वितरण गर्न वाइसिएलद्वारा प्रजिअलाई ज्ञापनपत्र बुझाएको छ। सानहरुलाई रासायनीक मलखाद्यको सहज आपूर्तीको माग गर्दै योंग कम्युनिष्ट लिग (वासिएल) ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । वासिएलका जिल्ला अध्यक्ष ...
Read More »नेविसंघ का पूर्व केन्द्रिय सदस्य नेता राजाबाबु साह जसपा नेपालमा प्रवेश
आरएन पटेल,राैतहट,२८ गते असार । नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रिय सदस्य तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता राजाबाबु साह आज जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका ...
Read More »
Sthaniya News
