स्थानीयन्यूज संवाददाता काठमाडौँ, फागुन २३ गते। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म १०० सिटको नतिजा आइसकेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ७९ सिटमा जित हात पारेको छ । पार्टीले ४३ सिटमा अग्रता बनाइरहेको ...
Read More »Author Archives: RN Patel
रौतहट -१ मा रास्वपाको चौधरी १८ भन्दा बढी मतान्तरले बिजयी ।
संजय सहनी,रौतहट, फागुन २३ गते। प्रतिनिधि सभा निर्वाचन अन्तर्गतको रौतहट निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चाैधरी विजयी हुनु भएको छ । राैतहट क्षेत्र नं. १ मा रास्वपाका चाैधरीले १८२५३ को फराकिलो मतान्तरले निर्वाचित हुनु भएको ...
Read More »कुल ६३ प्रतिशत मतदानसहित रौतहटमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न
आरएन पटेल,रौतहट, फागुन २१ गते। रौतहट जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। कडा सुरक्षा व्यवस्था र मतदाताको उल्लेखनीय सहभागिताका बीच निर्वाचन मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन अधिकारीहरूले ...
Read More »शान्तिपूर्ण रूपमा रौतहटका चारै क्षेत्रमा निर्वाचन सम्पन्न, मतगणनाको तयारी हुँदै
स्थानीय न्यूज,रौतहट,फागुन २१ गते। प्रतिनिधि सभा सदस्यको लागि आज फागुन २१ गते भएको आसन्न निर्वाचनमा रौतहट जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको छ। निर्धारित समय बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म कुनै अप्रिय ...
Read More »अधिकारसँगै विकासमा केन्द्रित एजेन्डा बोकेर चुनावी मैदानमा उपेन्द्र यादव
स्थानीय न्यूज,सप्तरी, फाल्गुन १७ गते। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहसले तातेको छ। यही परिवेशमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पुनः जनताको बीच चुनावी मैदानमा उत्रिएका छन्। संविधान निर्माण प्रक्रियादेखि सरकार ...
Read More »बौधिमाई-५ कोपवामा जसपा उम्मेदवार रामअशिष यादवको घरदैलोमा भव्य स्वागत
आरएन पटेल,रौतहट,फागुन १६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नं. २ का जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामआशिष यादवको घरदैलो कार्यक्रममा बौधिमाई नगरपालिका-५ कोपवामा उम्मेदवार रामआशिष यादव र पूर्व नगर प्रमुख राजिव रन्जन यादवलाई घरदैलोको क्रममा भव्य ...
Read More »रौतहट-३ मा जसपा नेपालको शक्ति प्रदर्शन, गोविन्द चौधरीको घरदैलोसँगै मौलापुरमा हजारौंको सहभागितामा रैली
आरएन पटेल,रौतहट, फागुन १६ गते। । जनता समाजवादी पार्टी नेपाल का तर्फबाट रौतहट क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द चौधरीले मौलापुर नगरपालिकामा व्यापक घरदैलो तथा शक्ति प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन। मौलापुर नगरपालिका स्थित मर्यादपुरबाट सुरु भएको ...
Read More »रौतहटमा निर्वाचन ७ दिन अगावैदेखी मदिरा बिक्री-वितरण निषेध, प्रशासनको कडा निर्देशन
आरएन पटेल,रौतहट, फागुन १६ गते। जिल्ला प्रशासन कार्यालय गौर रौतहटले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर मदिरा बिक्री-वितरणमा पूर्ण निषेध लगाएको छ। शुक्रवार एक अत्यन्त ...
Read More »बौधिमाई-२ इनर्वामा स्व. भिखारी महतोको १३ औँ दिनमा आर्थिक सहयोग
आरएन पटेल,रौतहट, फागुन १५ गते। बौधिमाई नगरपालिका-२ इनर्वा निवासी स्वर्गीय भिखारी महतो नुनियाको १३ औँ दिनको पुण्यतिथिको अवसरमा वडा सदस्य रामध्यान पटेलले आर्थिक सहयोग प्रदान गर्नुभएको छ। अल्पआयुमा भएको महतोको दुःखद निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै वडा सदस्य रामध्यान पटेल तथा ...
Read More »खतबहिया, बेदौली र जयराजपुरमा छाताछापको पक्षमा उत्साहजनक जनलहर
आरएन पटेल,राैतहट,१५ गते फाल्गुन । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल थप तातेको छ । जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा पूर्व मन्त्री गोविन्द चौधरी (छाताछाप) ले शुक्रबार गुजरा नगरपालिका वडा नम्बर ६ अन्तर्गत ...
Read More »
Sthaniya News
