काठमाडौं, बैशाख ०३ गते २०८३ । नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर ३० रुपैयाँ वृद्धि गरेको छ भने पेट्रोलको मूल्य यथावत राखिएको जनाएको छ। निगमले बुधवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य बैशाख ३ गते बिहान ...
Read More »Category Archives: अर्थ
सीमा कडाइको प्रभाव: मधेशमा इन्धन संकट, ‘रोटी-बेटी’ सम्बन्धमा चिसोपन
स्थानियन्यूज,रौतहट, चैत ३० गते। नेपाल-भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइले मधेशका सीमावर्ती जिल्लामा बसोबास गर्ने नागरिकहरूको दैनिकी प्रभावित भएको छ। दैनिक उपभोग्य सामग्री र इन्धनका लागि सीमापारि निर्भर रहेका स्थानीयहरू अहिले अभाव र महँगीको दोहोरो मारमा परेका छन्। नेपालतर्फ ...
Read More »उँखु किसानले खुला बजारको माग गरेपछि विवाद,किसान हितमै नीति रहेको मिल सञ्चालकको भनाई
आरके श्रीवास्तव,राैतहट,पौष १० गते । रौतहट । उँखु किसानहरूमाथि सिन्डिकेट (जिल्लाबन्दी) लगाइएको आरोप लगाउँदै रौतहटको फतुवा बिजयपुर नगरपालिका–९ स्थित बिजयपुर बजारमा उँखु किसानहरूले भेला आयोजना गरी कडा आक्रोश व्यक्त गरेका छन् । किसानहरूले सरकारले घोषणा गरेको अनुदान रकम समयमा नदिएर ...
Read More »उधोगसँग प्रत्यक्ष रोजीरोटी जोडिएकाले सञ्चालन कार्यमा अवरोध नगर्न कामदारहरुको माग
आरएन पटेल,राैतहट,मंसिर २८ गते । रौतहटको वृन्दावन नगरपालिका-८ बहुअरीमा सञ्चालित कुन्ती इट्टा उद्योगमा भट्टी बाल्ने काम सुरु गरिएको छ । शनिबार प्रहरी प्रशासनले इट्टा पोल्ने कार्य तत्काल सुरु नगर्न निर्देशन दिएपछि त्यहाँ कार्यरत कामदारहरू प्रतिकार गरि ईटा पकाउने भट्टी बालेका ...
Read More »फतुवा विजयपुरमा अख्तियारी हस्तान्तरण, आन्दोलनरत शिक्षक र कर्मचारीको तलब भत्ता वितरण प्रक्रिया अघि बढ्दै
आरएन पटेल, राैतहट, असोज २७ गते। राैतहटकाे फतुवा विजयपुर नगरपालिकामा लामो समयदेखि तलब भत्ता नपाएका आन्दोलनरत शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहजकर्ता र सहयोगीहरूको समस्या समाधानतर्फ महत्वपूर्ण प्रगति भएको छ। सोमबार एक औपचारिक समारोहबीच कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले नगरपालिकाका लेखा प्रमुख ...
Read More »रौतहटमा क्यूरी मसलाकाे होलसेल स्कीम वितरण कार्यक्रम
राैतहट,भदौ २३ गते । रौतहटमा क्यूरी मसलाकाे होलसेल स्कीम वितरण कार्यक्रम सम्पन्न भएको छ। <span;>विकास मसला उद्योग, विरगंज पर्सा द्वारा उत्पादित ‘क्यूरी मसला’ को प्रचारप्रसार तथा व्यवसाय विस्तारको उद्देश्यले रौतहटको मौलापुरस्थित होटल पार्कमा होलसेल स्कीम वितरण कार्यक्रम सम्पन्न भएको हो ...
Read More »कार्की नेतृत्वको सरकारमा तीन जना मन्त्री सहभागी,टुंगो लाग्यो नाम
काठमाडौं, भदौ २९ गते । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको ...
Read More »नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा बैजू प्रसाद बाबरा पुनः निर्विरोध चयन
आरएन पटेल,भदौ २२ गते। नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा बैजू प्रसाद बाबरा पुनः निर्विरोध चयन भएका छन। नेपाल मदिरा उत्पादक संघको पाँचौं अधिवेशन तथा दशौं वार्षिक साधारण सभाबाट रौतहटका उद्योगपति बैजू प्रसाद बाबरा दोस्रो कार्यकालका लागि पुनः केन्द्रीय अध्यक्षमा निर्विरोध ...
Read More »नेपालका फेसबुक क्रिएटरलाई अब प्रत्यक्ष आम्दानीको बाटो खुला
भदौ १७ गते। विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुक (Meta) ले नेपाललाई आधिकारिक रूपमा कन्टेन्ट मनिटाइजेशन सुविधा उपलब्ध गराएको छ। यससँगै अब नेपालका फेसबुक प्रयोगकर्ता तथा सामग्री सिर्जनाकर्ताहरूले भिडियो, रील्स र पोस्टमार्फत प्रत्यक्ष आम्दानी गर्न सक्ने भएका छन्। यसअघि नेपाली प्रयोगकर्ताहरूले ...
Read More »मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलन रौतहटको जिल्ला सम्मेलन सम्पन्न
आरएन पटेल रौतहट, साउन २१ गते। मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलन, नेपाल भोजपुरा कमाण्डको रौतहट जिल्ला सम्मेलन सम्पन्न भएको छ। “सम्पूर्ण किसान मजदूर एक होऔं। वित्तीय शोषण तथा उत्पीडन विरुद्ध संघर्ष गरौ” नारा सहित जिल्लाको मध्य भाग गरुडाको ए एन ...
Read More »
Sthaniya News
