Breaking News

Category Archives: स्वास्थ्य

बौधिमाई-१ अजगैबीमा निःशुल्क प्रजनन स्वास्थ्य तथा VIA परीक्षण शिविर सम्पन्न

बौधिमाई-१ अजगैबीमा निःशुल्क प्रजनन स्वास्थ्य तथा VIA परीक्षण शिविर सम्पन्न

आरएन पटेल,रौतहट, फागुन ०४ गते। रौतहटको बौधिमाई नगरपालिका-१ अजगैबीमा निःशुल्क प्रजनन स्वास्थ्य तथा VIA परीक्षण शिविर सम्पन्न भएको छ। पालिकाको स्वास्थ शाखाको आयोजनामा वडा नं. १ अजगैबी टोलमा ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूलाई लक्षित गरी प्रजनन स्वास्थ्य जाँच ...

Read More »

स्वास्थ कार्यालय रौतहटद्वारा एचपिभी खोप सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वास्थ कार्यालय रौतहटद्वारा एचपिभी खोप सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

आरएन पटेल राैतहट, माघ २३ गते। स्वास्थ कार्यालय रौतहटद्वारा एचपिभी खोप सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय रौतहटको आयोजनामा जिल्ला प्रशासन कार्यालय रौतहटको सभाहलमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत  एच.पि.भी.  खोप कार्यक्रम सञ्चालन सम्बन्धी जिल्ला स्तरीय खोप समन्वय समिति तथा ...

Read More »

बौधीमाईमा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण सम्पन्न

बौधीमाईमा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण सम्पन्न

आरएन पटेल,राैतहट,माघ २३ गते । रौतहटको बौधीमाई नगरपालिकामा एचपिभी (HPV) खोप सम्बन्धी पालिका स्तरीय सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाकाे आयोजनामा सम्पन्न उक्त कार्यक्रम पालिकाको प्रमुख प्रशासकीय अधिकृत उदयशंकर प्रसाद चौधरीको अध्यक्षता तथा नगर प्रमुख प्रदीप ...

Read More »

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि, बालेनदेखि कुलमानसम्मले दिए श्रद्धाञ्जली

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि, बालेनदेखि कुलमानसम्मले दिए श्रद्धाञ्जली

काठमाडौँ, माघ १८ गते। चलचित्र पत्रकार तथा फिल्म अनलाइन द सिनेमा टाइम्सका सञ्चालक दिनेश सिटौलाको आइतबार निधन भएपछि आज पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा राजनीतिक, सञ्चार तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी ...

Read More »

रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न

रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न

स्थानीय न्यूज, रौतहट, पौष २५ गते। रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। गौर नगरपालिका, स्ट्रिट चाइल्ड अफ नेपाल तथा आसमान नेपालको सहकार्यमा सक्षम परियोजना अन्तर्गत बिहीबार बिद्यालयका बिद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। स्वास्थ्य शिविर ...

Read More »

बौधिमाई-२ इनर्वामा वडा अध्यक्ष पटेलद्वारा अपांगता भएका व्यक्तिलाई कम्बल वितरण

बौधिमाई-२ इनर्वामा वडा अध्यक्ष पटेलद्वारा अपांगता भएका व्यक्तिलाई कम्बल वितरण

आरएन पटेल, रौतहट, पौष २३ गते। रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. २ इनर्वामा चिसोबाट जोगाउन अपांगता भएका व्यक्तिहरूलाई कम्बल वितरण गरिएको छ। वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलको अध्यक्षतामा बुधबार एक कार्यक्रम आयोजना गरी वडा कार्यालय परिसरमा वडा भित्रका कुल ...

Read More »

राजपुरमा दृष्टि फिर्ता गर्ने अभियान, ६२ मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

राजपुरमा दृष्टि फिर्ता गर्ने अभियान, ६२ मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

आरएन पटेल, रौतहट, पौष १३ गते। रौतहटको राजपुर नगरपालिकाको आयोजना तथा निजगढ तिलगङ्गा सामुदायिक आँखा अस्पतालको सहकार्यमा सम्पन्न निःशुल्क आँखा शिविर अन्तर्गत मोतियाबिन्दुका बिरामीहरूको शल्यक्रिया कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आइतबार विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ। निःशुल्क आँखाको मोतियाबिन्दु शल्यक्रिया ...

Read More »

बौधिमाईमा लागू औषधविरुद्ध विशेष जनचेतनामूलक कार्यक्रम,जेन्जी २.० र जिल्ला प्रहरीको संयुक्त अभियान

बौधिमाईमा लागू औषधविरुद्ध विशेष जनचेतनामूलक कार्यक्रम,जेन्जी २.० र जिल्ला प्रहरीको संयुक्त अभियान

आरएन पटेल, रौतहट, पौष १० गते। रौतहटको बौधिमाई नगरपालिकामा लागू औषधविरुद्ध विशेष जनचेतनामूलक कार्यक्रम जेन्जी २.० र जिल्ला प्रहरीको संयुक्त अभियान सम्पन्न गरिएको छ। नगरपालिकामा लागू औषध दुव्र्यसनविरुद्ध रोकथाम तथा नियन्त्रणका उपायहरूबारे जनचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रम तथा समुदाय-प्रहरी साझेदारीअन्तर्गत ...

Read More »

मधेसमा चिसोको चपेटा : मौसम बदलिँदा सरकार किन बेखबर ?

मधेसमा चिसोको चपेटा : मौसम बदलिँदा सरकार किन बेखबर ?

स्थानीय न्यूज,राैतहट, पौष ०७ गते। मधेस प्रदेशमा विगत तीन दिनदेखि चिसो उल्लेख्य रूपमा बढेको छ । बिहान-बेलुका बाक्लो कुहिरो, चिसो हावा र घट्दो तापक्रमका कारण जनजीवन कष्टकर बन्दै गएको छ । मधेसका नागरिकहरू हरेक मौसममा कुनै न कुनै समस्याबाट प्रभावित ...

Read More »

गौर नगपालिकाका सम्पूर्ण विद्यालयहरुमा ११ गतेसम्मका लागि जाड़ो बिदा

गौर नगपालिकाका सम्पूर्ण विद्यालयहरुमा ११ गतेसम्मका लागि जाड़ो बिदा

आरएन पटेल रौतहट,पौष ०७ गते ।  गौर नगपालिकाका सम्पूर्ण विद्यालयहरुमा ११ गतेसम्मका लागि जाड़ो बिदा दिईएको छ। रौतहटसहित मधेस प्रदेशका जिल्लामा अत्याधिक चिसो बढेपछि गौर नगपालिकाले आफ्नो नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुमा चार दिनका लागि जाड़ो बिदा दिएको ...

Read More »