Breaking News

Category Archives: क्राईम

नक्कली नोटसहित रौतहटको वृन्दावनमा दुई युवक पक्राउ

नक्कली नोटसहित रौतहटको वृन्दावनमा दुई युवक पक्राउ

रौतहट, माघ २९ गते । रौतहट प्रहरीले नक्कली नेपाली नोट प्रयोग गरेको आरोपमा दुई जना युवकलाई पक्राउ गरेको छ। वृन्दावन नगरपालिका-२ विश्रामपुरस्थित एक किराना पसलमा नक्कली नोट प्रयोग गरी पेट्रोल खरिद गर्न खोजेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी ...

Read More »

रौतहटमा श्रोत नखुलेको करिब पाँच लाख नगदसहित एक व्यक्ति पक्राउ

रौतहटमा श्रोत नखुलेको करिब पाँच लाख नगदसहित एक व्यक्ति पक्राउ

रौतहट, माघ २३ गते । जिल्ला प्रहरी कार्यालय रौतहटले श्रोत नखुलेको नगद रकमसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार माघ २३ गते शुक्रबार बिहान करिब १०ः३० बजे जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी चेकिङ टोलीले गौर नगरपालिका-३ स्थित सडक ...

Read More »

समाजमा द्वेष फैलाउने सामाजिक सञ्जालको गतिविधिप्रति काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमको खेद प्रकट

समाजमा द्वेष फैलाउने सामाजिक सञ्जालको गतिविधिप्रति काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमको खेद प्रकट

स्थानीय न्यूज,राैतहट,माघ १९ गते ।  रौतहट क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार डा. फिरदोस आलमद्वारा सामाजिक सञ्जालको अराजक गतिविधिप्रति खेद प्रकट गरिएको छ। नेपाली काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमले सामाजिक सञ्जालमार्फत फैलाइँदै आएको अराजक, उत्तेजक तथा गालीगलौजपूर्ण गतिविधिप्रति गम्भीर ध्यानाकर्षण ...

Read More »

रौतहट प्रहरीद्वारा हुण्डीको रकम सहित एक कारोवारी पक्राउ

रौतहट प्रहरीद्वारा हुण्डीको रकम सहित एक कारोवारी पक्राउ

रौतहट,मंसिर २६ गते । रौतहट प्रहरीले हुण्डीको रकम सहित एक कारोवारीलाई पक्राउ गरेको छ। एघार लाख भन्दा बढि श्रोत हुण्डीको रकम सहित एक कारोवारीलाई रौतहट प्रहरीले पक्राउ गर्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, ...

Read More »

रौतहटमा दलित समुदायको जग्गा हडप्ने पटवारीलाई कडा कारवाहीको माग सहित प्रदर्शन

रौतहटमा दलित समुदायको जग्गा हडप्ने पटवारीलाई कडा कारवाहीको माग सहित प्रदर्शन

स्थानीय न्यूज, रौतहट, मंसिर २५ गते। रौतहटको परोहा नगरपालिका- ७, ८ नरकटियाका दलित समुदाय र पीडित परिवारले जग्गा हडपिएको आरोपसहित पटवारी नरेश प्रसाद पटेलविरुद्ध कडा कारवाहीको माग गर्दै गौरमा विरोध प्रदर्शन गरेका छन्। “दलितको जग्गा लिखाउने पटवारी नरेश पटेललाई कारवाही ...

Read More »

रौतहटमा नक्कली नोटसहित तीन जना अवैध कारोबारी पक्राउ

रौतहटमा नक्कली नोटसहित तीन जना अवैध कारोबारी पक्राउ

रौतहट, मंसिर १७ गते। सीमावर्ती भारतीय क्षेत्रबाट नेपालमा नक्कली नोटको कारोबार भइरहेकै अवस्थामा प्रत्यक्ष प्रमाणसहित तीन जना पक्राउ परेका छन्। भारत – नेपाल सीमा हुँदै अवैध रूपमा नक्कली नोट भित्र्याउने प्रयासमा रहेका ती व्यक्तिहरूसँग एक लाख रुपैयाँभन्दा बढी बराबरका नक्कली ...

Read More »

बौधिमाईको मटिअर्वा सडकमा ‘रहर बाली’का कारण दुर्घटना जोखिम बढ्दै, तीन जना घाइतेसमेत

बौधिमाईको मटिअर्वा सडकमा ‘रहर बाली’का कारण दुर्घटना जोखिम बढ्दै, तीन जना घाइतेसमेत

स्थानीय न्यूज रौतहट, कार्तिक ३० गते। बौधिमाई नगरपालिकाको भोवाली चौकदेखि मटिअर्वातर्फ जाने कालोपत्रे सडकखण्डमा सडकको दुई किनारमा मनोज्ञानपूर्वक लगाइएका ‘रहर बाली’का कारण दुर्घटना जोखिम अत्यधिक बढेको स्थानीयले बताएका छन्। सडकको भौतिक संरचना ढाकिनेगरी फैलिएको रहर बालीले यात्री तथा सवारी चालकलाई ...

Read More »

रौतहटमा लागू औषध दुर्व्यसनविरुद्ध युवाहरूको सशक्त पहल, सीडीओलाई ज्ञापनपत्र

रौतहटमा लागू औषध दुर्व्यसनविरुद्ध युवाहरूको सशक्त पहल, सीडीओलाई ज्ञापनपत्र

स्थानीय न्यूज, राैतहट, कार्तिक ३० गते। रौतहटमा लागू औषध दुर्व्यसनविरुद्ध युवाहरूको सशक्त पहलमा रौतहटका सीडीओलाई ज्ञापनपत्र बुझाईएको छ। जिल्लामा बढ्दो लागू औषध दुर्व्यसनको जोखिमप्रति चिन्तित युवाहरूले सोमबार गौरस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसाललाई औपचारिक ...

Read More »

रौतहट प्रहरीद्वारा फरार दुई प्रतिवादी पक्राउ: लिखत कर्तुत र अंगभंग सम्बन्धी मुद्दामा कारबाही

रौतहट प्रहरीद्वारा फरार दुई प्रतिवादी पक्राउ: लिखत कर्तुत र अंगभंग सम्बन्धी मुद्दामा कारबाही

रौतहट, कार्तिक २८ गते। जिल्ला प्रहरी कार्यालय रौतहट, गौरले जारी गरेको प्रेस नोटअनुसार लिखत सम्बन्धी कर्तुत र अंगभंग मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। लिखत सम्बन्धी कसुरमा एक जना पक्राउ केशब प्रसाद पौडेलको जाहेरीका ...

Read More »

श्री नमूना मावि धरहरीका शिक्षक विज्ञापनमा घुस लिईदै प्र.अ. साह र सहयोगी पक्राउ

श्री नमूना मावि धरहरीका शिक्षक विज्ञापनमा घुस लिईदै प्र.अ. साह र सहयोगी पक्राउ

बिरगंज,असोज २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँले रौतहटको देवाहि गोनाहि नगरपालिका वडा नम्बर ९ स्थित श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सहित दुईजनालाई साढे चार लाख रुपैयाँ नगद घुस सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ...

Read More »