Breaking News

Category Archives: अन्तर्राष्ट्रिय

भारत बिहारको नयाँ मुख्यमन्त्री पदमा सम्राट चौधरीले लिए शपथ

भारत बिहारको नयाँ मुख्यमन्त्री पदमा सम्राट चौधरीले लिए शपथ

स्थानियन्यूज, वैशाख २ गते। छिमेकी राष्ट्र भारतको बिहार राज्यमा भारतीय जनता पार्टी (भाजपा) का नेता सम्राट चौधरीले नयाँ मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन। उनी राज्यमा भाजपाबाट मुख्यमन्त्री बन्ने पहिलो नेता समेत बनेका छन। लामो समयसम्म बिहारको सत्ता सम्हालेका नीतीश कुमारले ...

Read More »

नयाँ दिल्लीमा साउथ एशियन हिरो एवार्ड-२०२६ बाट दर्जनौ पत्रकार सम्मानित

नयाँ दिल्लीमा साउथ एशियन हिरो एवार्ड-२०२६ बाट दर्जनौ पत्रकार सम्मानित

नयाँ दिल्ली,२०८२ माघ २४ गते। श्रीलंकामा स्थापना भएको सार्क फाउन्डेशनले लोकतन्त्र, मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा योगदान पुराएका नेपाल, भारत, बंगलादेस र श्रीलंकाका विभिन्न व्यक्तिहरुलाई साउथ एशियन हिरो एवार्ड- २०२६ बाट सम्मान गरेको छ । भारतको नयाँदिल्ली स्थित होटल ...

Read More »

भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

स्थानीय न्यूज, रौतहट, पौष २१ गते । दक्षिण एसियाका बहुभाषिक समाजमा लोप हुँदै गएका भाषा र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकाबारे छलफल गर्दै भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबार सम्पन्न भएकाे छ । सार्क जर्नलिस्ट फोरम ईन्टरनेशनको भारतस्थित ...

Read More »

नालंदा भारतमा सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलको कार्यक्रम सम्पन्न,रौतहटको दुई पत्रकार सम्मानित

नालंदा भारतमा सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलको कार्यक्रम सम्पन्न,रौतहटको दुई पत्रकार सम्मानित

आरएन पटेल रौतहट, पौष २२ गते ।  सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल (भारत च्याप्टर) को कार्यक्रम नालंदा भारतमा रौतहटका दुई जना पत्रकार सम्मानित भएका छन । संगठनका नेपाल च्याप्टर मधेश प्रदेशका सदस्य रहेका रौतहट जिल्ला निवासी स्थानीय न्यूज मिडिया प्रा. लि. ...

Read More »

कोलकातामा सर्वधर्म सम्मेलन सम्पन्न, प्रेमचन्द्र झा सम्मानित

कोलकातामा सर्वधर्म सम्मेलन सम्पन्न, प्रेमचन्द्र झा सम्मानित

प्रेमचन्द्र झा कोलकाता (दमदम) । भवा पगला द्वारा आयोजित महामिलन मठ, दमदम, कोलकातामा सर्वधर्म सम्मेलन सम्पन्न भएको छ। सम्मेलनका अवसरमा ब्राह्मण भूषण प्रेमचन्द्र झालाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रेमचन्द्र झाले पूज्यपाद जगद्गुरु शंकराचार्य गोवर्धन पीठाधीश्वर महाराजद्वारा ...

Read More »

फेसबुकको माउ कम्पनी मेटा आयो नेपाल सरकारको सम्पर्कमा

फेसबुकको माउ कम्पनी मेटा आयो नेपाल सरकारको सम्पर्कमा

काठमाडौँ , भदौ १९ । फेसबुकको माउ कम्पनी मेटा सरकारको सम्पर्कमा आएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सूचीकरण नभएका २६ ओटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएसँगै मेटा सम्पर्कमा आएको हो । मेटाले सञ्चारमन्त्री गुरुङका ...

Read More »

नेपालका फेसबुक क्रिएटरलाई अब प्रत्यक्ष आम्दानीको बाटो खुला

नेपालका फेसबुक क्रिएटरलाई अब प्रत्यक्ष आम्दानीको बाटो खुला

भदौ १७ गते। विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुक (Meta) ले नेपाललाई आधिकारिक रूपमा कन्टेन्ट मनिटाइजेशन सुविधा उपलब्ध गराएको छ। यससँगै अब नेपालका फेसबुक प्रयोगकर्ता तथा सामग्री सिर्जनाकर्ताहरूले भिडियो, रील्स र पोस्टमार्फत प्रत्यक्ष आम्दानी गर्न सक्ने भएका छन्। यसअघि नेपाली प्रयोगकर्ताहरूले ...

Read More »

३० दिन भन्दा बढीको लाइभ भिडिओ फेसबुकले डिलिट गर्दै, सेभ गर्न आग्रह

३० दिन भन्दा बढीको लाइभ भिडिओ फेसबुकले डिलिट गर्दै, सेभ गर्न आग्रह

काठमाडौँ, फागुन २१ गते। सामाजिक सञ्जाल फेसबुकले अब लाइभ भिडिओहरुको व्यवस्थापन थालेको छ। करोडौँ प्रयोगकर्ता रहेको फेसबुकले जुलाई १ देखि नयाँ नियम लागू गर्न लागेको जनाएको छ। यसअनुसार ३० दिनदेखि पुराना भिडिओ स्वतः डिलिट हुने फेसबुकले जनाएको छ। उसले प्रयोगकर्तालाई ...

Read More »

भारत र पाकिस्तानबीच काश्मीर सीमामा गोली हानाहान

भारत र पाकिस्तानबीच काश्मीर सीमामा गोली हानाहान

श्रीनगर । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी पक्षले बिहीबार कम्तीमा चार जनाको ज्यान गएको बताएको छ । सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा एसियाली उपमहाद्वीपबाट विभाजन ...

Read More »

पत्रकारद्वय मेवालाल यादव र चन्दन महतो भारतमा साम्मानित।

पत्रकारद्वय मेवालाल यादव र चन्दन महतो भारतमा साम्मानित।

स्थानीय न्यूज । बैशाली , बिहार । पत्रकारले समाजमा घटेका घटनाको सत्यतथ्य जनतासामु ल्याउनुपर्छ तब मात्र आफ्नो विश्वसनीयता कायम रहन्छ ।  विश्वसनीयता पत्रकारिताको मूल धर्म हो ।आरोही टेलिभिजनका अध्यक्ष मेवालाल यादवले बताएका हुन् । SAARC JOURNALIST FORUM (INTERNATIONAL) CONFERENCE-2025 ON ...

Read More »