आरएन पटेल,रौतहट, माघ २७ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालका रौतहट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार रामअशिष राय यादवको घरदैलो अभियान तीव्र रूपमा अघि बढिरहेको छ। चुनावी अभियान अन्तर्ग मङ्गलबार क्षेत्र नं. २ अन्तर्गत बौधिमाई नगरपालिका वडा नं. ...
Read More »Category Archives: अन्य
जनताको आग्रह र चाहनाअनुसार आफू उम्मेदवार बनेको:- रौतहट-३ का गोविन्द चौधरी
आरएन पटेल,राैतहट,माघ २६ गते। रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार तथा पूर्वमन्त्री गोविन्द चौधरीले देवाही गोनाही नगरपालिका-९ धरहरीमा आयोजित चुनावी विशेष कोणसभालाई सम्बोधन गरेका छन। धरहरी निवासी स्थानिय नेता सत्यनारायण राय यादवको अध्यक्षतामा भएको ...
Read More »वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसादद्वारा पदभार ग्रहण
आरएन पटेल,रौतहट,माघ २६ गते । विगत लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहँदै आएको रौतहटको वृन्दावन नगरपालिकामा श्याम किशोर प्रसादले प्रमुख प्रशासकीय अधिकृतका रूपमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ। सोमबार नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख विनोद प्रसाद कुर्मीको नेतृत्वमा वडाध्यक्षहरू ...
Read More »गोविन्द चौधरीको दाबी- समुदाय, सहयात्री र जनताको साथ मेरो बलियो आधार
आरएन पटेल,रौतहट,माघ २६ गते । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरी (छाता छाप) ले आज धरहरी, गोनाही र उचिडिह ...
Read More »जसपा नेपाल रौतहट-२ मा २५ सदस्यीय क्षेत्रीय जननिर्वाचन परिचालन समिति गठन
आरएन पटेल, रौतहट, माघ २५ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ०२ का उम्मेदवार राम आशिष राय यादवको चुनावी प्रचार-प्रसारलाई प्रभावकारी बनाउने उद्देश्यले रौतहट-२ को इनरबारीमा क्षेत्रीय भेला तथा बैठक सम्पन्न भएको छ। पूर्व प्रदेश सभा ...
Read More »गौरमा जीपिएलको तेश्रो संस्करण फागुन १ गतेदेखि सुरु हुँदै
गौर, माघ २५ गते। गौरको सबैभन्दा प्रतिक्षित क्रिकेट प्रतियोगिता ‘जीपिएल (गौरीशंकर यादव प्रिमियर लिग) को तेस्रो संस्करण फागुन १ गतेदेखि सुरु हुने भएको छ । गौरका ९ वटा टिमको सहभागिता रहने यो प्रतियोगिता क्रिकेटप्रेमीहरूका लागि विशेष आकर्षणको केन्द्र बन्दै आएको ...
Read More »स्वास्थ्यका कारण रोकिएको यात्राः अब जिम्मेवारीका साथ फर्किएको गोविन्द चौधरी
आरएन पटेल,राैतहट,माघ २५ गते । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरी (छाता छाप) ले गुजरा नगरपालिकाको वडा नम्बर २ ...
Read More »नयाँ दिल्लीमा साउथ एशियन हिरो एवार्ड-२०२६ बाट दर्जनौ पत्रकार सम्मानित
नयाँ दिल्ली,२०८२ माघ २४ गते। श्रीलंकामा स्थापना भएको सार्क फाउन्डेशनले लोकतन्त्र, मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा योगदान पुराएका नेपाल, भारत, बंगलादेस र श्रीलंकाका विभिन्न व्यक्तिहरुलाई साउथ एशियन हिरो एवार्ड- २०२६ बाट सम्मान गरेको छ । भारतको नयाँदिल्ली स्थित होटल ...
Read More »महिला चुल्हो-चौकामा मात्र सीमित छैनन: उम्मेदवार डा. मिनाक्षी ठाकुर
आरएन पटेल,मधेस प्रदेश,माघ २३ गते। महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार युवा नेत्री डा. मिनाक्षी ठाकुरले जलेश्वर नगरपालिका-८ रमौलमा मतदाताहरूसँग छलफल गरेकी छन् । छलफलका क्रममा डा. ...
Read More »अन्तिम चुनाव भन्दै गोविन्द चौधरीको कर्कच र टिकुलीयामा मतदाता भेटघाट
आरएन पटेल,राैतहट,माघ २३ गते । रौतहट क्षेत्र नम्बर-३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उम्मेदवार तथा पूर्व मन्त्री गोविन्द चौधरीले आज देवाही गोनाही नगरपालिका अन्तर्गत वडा नम्बर–६ कर्कच र वडा नम्बर-५ टिकुलीयामा मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटघाटका ...
Read More »
Sthaniya News
