काठमाडौं, बैशाख ०३ गते २०८३ । नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर ३० रुपैयाँ वृद्धि गरेको छ भने पेट्रोलको मूल्य यथावत राखिएको जनाएको छ। निगमले बुधवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य बैशाख ३ गते बिहान ...
Read More »Category Archives: प्रदेश 1
पेट्रोल डिजलको मूल्यमा ऐतिहासिक वृद्धि, तत्कालको दररेट कति ?
स्थानियन्यूज, रौतहट, चैत १९ गते। पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ । पेट्रोल र डिजेलमा समान १५ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक ...
Read More »भोलि र पर्सि देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको चेतावनी
स्थानियन्यूज,काठमाडौं, चैत ०५ गते। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत ६ गते शुक्रबार र पर्सि चैत ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको ...
Read More »धनुषा-१ मा मात्रिकाको सांसद पद कायम,किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं, चैत ०१ गते । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश गरेको छ । निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने ...
Read More »मेडिकल व्यवसायी कल्पना यादव राष्ट्र निर्माण दलकी उम्मेदवार
मेवालाल यादव,विराटनगर माघ ०३ गते । विराटनगर निवासी चर्चित मेडिकल व्यवसायी कल्पनादेवी यादव राष्ट्र निर्माण दल नेपालबाट मोरङ निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार हुने भएकी छन। मोरङको बनिगाउँमा आयोजित एक भव्य कार्यक्रममा श्रीमती यादव दुई सयभन्दा ...
Read More »राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौं, असोज ६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति ...
Read More »मन्त्रीपरिषद विस्तारमा पाँच जना मन्त्रीहरूको नाम सिफारिस
काठमाडौं, असोज ५ गते। मन्त्रीपरिषद विस्तारमा पाँच जना नयाँ मन्त्रीहरूको नाम सिफारिस गरिएको छ । अन्तरिम सरकारको प्राधनमन्त्री सुशीला कार्कीले पाँच जना नयाँ मन्त्रीको नाम सिफारिस गरेकी छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच जनाको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस ...
Read More »विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त,हितेन्द्रलाई ठाउँ फेरिए
काठमाडौं, असोज ५ गते । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा पदमा नियुक्त गर्ने ...
Read More »प्रधानमन्त्री कार्की ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारीमा
काठमाण्डौ, भदौ ३१ गते। अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् ११ सदस्यीय मात्रै बनाउने तयारी गरेकी छन् । बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा कार्कीले भनेकी छन्, ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने ।’मन्त्रालयको जिम्मेवारी कसको के क्षमता ...
Read More »अन्तरिम सरकारका तीन मन्त्रीले पद तथा गोपनीयताको लिए शपथ
काठमाडौं, भदौ ३० गते। अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको ...
Read More »
Sthaniya News
