आरएन पटेल,रौतहट, माघ १८ गते। सन्त शिरोमणि गुरु रविदास जीको ६४९औँ जन्मोत्सव समारोह २०८२ सालको अवसरमा रौतहट जिल्लाको गुजरा नगरपालिका–९, सिमरा भवानीपुरमा भव्य रूपमा सम्पन्न भएको छ। चमार कल्याण समाज नेपाल केन्द्रीय कमिटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समाजका विभिन्न तहका ...
Read More »Category Archives: धर्म संस्कृति
रौतहट-३ मा जसपा नेपालको उम्मेदवार गोविन्द चौधरी शिवमन्दिर दर्शनपछि जनताको घर दैलोमा।
आरएन पटेल,राैतहट, माघ १५ गते । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले आज बिहानै गरुडा नगरपालिका-५ मा अवस्थित ऐतिहासिक तथा प्रसिद्ध शिवनगर महादेव मन्दिरमा पुजाआजा तथा दर्शन ...
Read More »परोहाको रामपुर गाउँ घटनाबारे सर्वपक्षीय बैठक, तीनबुँदे सहमति
स्थानीय न्यूज, रौतहट, माघ १४ गते। परोहा नगरपालिका वडा नं. ९ स्थित रामपुरखाप गाउँमा माघ १२ गते सरस्वती पूजाको मूर्ति विसर्जनका क्रममा उत्पन्न विवादका सम्बन्धमा माघ १४ गते बुधवारका दिन प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा सर्वपक्षीय बैठक सम्पन्न ...
Read More »ज्ञानकुञ्ज इंगलिश बोर्डिंग स्कूल इनर्वामा पूर्व मेयर यादवद्वारा भव्य सांस्कृतिक कार्यक्रमको उदघाटन
आरएन पटेल, रौतहट, माघ १० गते। बसन्त पञ्चमी तथा विद्या की देवी सरस्वती पूजाको पावन अवसरमा रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. २, इनर्वामा सञ्चालनमा रहेको ज्ञानकुञ्ज इंगलिश बोर्डिंग स्कूलमा भव्य सांस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सरस्वती पूजा ...
Read More »आज सरस्वती पूजा: देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
स्थानीय न्यूज, रौतहट, माघ ०९ गते । आज देशभर विद्याकी देवी सरस्वतीको पूजाआज गरी सरस्वती पूजा श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई श्रीपञ्चमी पनि भनिन्छ। आजको दिन विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार तथा ...
Read More »शिवनगरमा बोलबम कावरियासँग उम्मेदवार राम अशिष राय यादवको भेटघाट, आशिर्वादसहित चुनावी प्रचार प्रारम्भ
आरएन पटेल,रौतहट, माघ ०८ गते। रौतहट क्षेत्र नं.२ जनता समाजवादी पार्टी नेपालको उम्मेदवार राम अशिष राय यादवले रौतहटको शिवनगरधाममा बोलबम कावरियासँग भेटघाट गरि आशिर्वादसहित चुनावी प्रचार प्रारम्भ गरेका छन। फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा बिहीबारको ...
Read More »कोलकातामा सर्वधर्म सम्मेलन सम्पन्न, प्रेमचन्द्र झा सम्मानित
प्रेमचन्द्र झा कोलकाता (दमदम) । भवा पगला द्वारा आयोजित महामिलन मठ, दमदम, कोलकातामा सर्वधर्म सम्मेलन सम्पन्न भएको छ। सम्मेलनका अवसरमा ब्राह्मण भूषण प्रेमचन्द्र झालाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रेमचन्द्र झाले पूज्यपाद जगद्गुरु शंकराचार्य गोवर्धन पीठाधीश्वर महाराजद्वारा ...
Read More »पचरौता नगरपालिकामा एउटै दिन दुई धार्मिक स्थलका शिलान्यास
आरएन पटेल बारा, मंसिर ११ गते। बाराको पचरौता नगरपालिका वडा नं. ७ बेनौलीमा नगरपालिकाको आ.व. २०८२/०८३ को विनियोजित बजेटबाट एउटै दिन दुई महत्वपूर्ण धार्मिक स्थलको भव्य शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ। धार्मिक तथा सांस्कृतिक संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएका दुर्गा मन्दिर ...
Read More »छठ पर्वको दोस्रो दिन ‘खरना’ विधिपूर्वक मनाईदै
स्थानीय न्यूज राैतहट,कार्तिक ०९ गते । हिन्दुहरूको महान पर्व छठको दोस्रो दिन ‘खरना’ विधिपूर्वक मनाईदैछ। तराई मधेश केन्द्रित सूर्य उपासना तथा आस्था, श्रद्धा एवं शुद्धताको प्रतीकको रूपमा मनाइने छठ पर्वको दोस्रो दिन आज आइतबार देशभर ‘खरना पूजा’ विधिपूर्वक मनाईदैछ। राैतहट ...
Read More »बौधिमाई–४ मा छठ पर्वको अवसरमा मठमन्दिरहरूमा सरसफाई
रौतहट,कार्तिक ०८ गते । पवित्र छठ पर्वको अवसरमा बौधिमाई नगरपालिका–४ अन्तर्गत रहेका मठ–मन्दिरहरूमा आज (शनिबार) सरसफाइ अभियान सम्पन्न गरिएको छ । उक्त अभियान युवा शक्ति नेपालको आयोजनामा र बौधिमाई नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो । युवाहरूको सक्रिय सहभागितामा सम्पन्न यस ...
Read More »
Sthaniya News
