With the slogan “Honoring Nepali art and talent, and promoting and preserving Nepali culture,” the 7th edition of the Sagarmatha Music Award 2082, recently held in Kathmandu, honored fashion and pageant choreographer Ashwini Kant Jha with the “Sagarmatha Art Samman ...
Read More »Category Archives: मनाेरंजन
फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ द्वारा सम्मानीत
काठमाडौं, चैत २७ गते । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ काठमाडौंमा हालै सम्पन्न ७ औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान ...
Read More »ज्ञानकुञ्ज इंगलिश बोर्डिंग स्कूल इनर्वामा पूर्व मेयर यादवद्वारा भव्य सांस्कृतिक कार्यक्रमको उदघाटन
आरएन पटेल, रौतहट, माघ १० गते। बसन्त पञ्चमी तथा विद्या की देवी सरस्वती पूजाको पावन अवसरमा रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. २, इनर्वामा सञ्चालनमा रहेको ज्ञानकुञ्ज इंगलिश बोर्डिंग स्कूलमा भव्य सांस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सरस्वती पूजा ...
Read More »थारू समुदायले बाराको करैयामाईमा तीन दिन माघी महोत्सव मनाउने
दिपेन्द्र जयसवाल बारा, पौष २९ गते। बाराको करैया मा थारू समुदायले पुस ३० गते देखि माघ २गते सम्म बाराको करैयामाईमा थारु राष्ट्रिय माघी महोत्सव २०८२’ मनाउने भएको छ । करैयामाई मा गाँउपालिका वडा नम्बर 2 मा रहेको करैया गाँउ स्थित ईमली ...
Read More »दुई वर्षे सफल यात्रामा सर्लाहीका रेडियो स्मार्ट १०७.८ मेगाहर्ज
सर्लाही,असाेज ०९ गते । रेडियो स्मार्ट १०७.८ मेगाहर्जले आफ्नो दुई वर्षे सफल यात्रा पुरा गरेको छ। सर्लाहीकाे बरहथवा-५ बाट सञ्चालित रेडियो स्मार्ट १०७.८ मेगाहर्ज ले आज आफ्नो दुई वर्षको सफल प्रसारण यात्रा पूरा गरेको छ । रिमझिम मिडिया नेटवर्क प्रा. ...
Read More »फेसबुकको माउ कम्पनी मेटा आयो नेपाल सरकारको सम्पर्कमा
काठमाडौँ , भदौ १९ । फेसबुकको माउ कम्पनी मेटा सरकारको सम्पर्कमा आएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सूचीकरण नभएका २६ ओटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएसँगै मेटा सम्पर्कमा आएको हो । मेटाले सञ्चारमन्त्री गुरुङका ...
Read More »सरकारले फेसबुक, ट्वीटर, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने गर्यो निर्णय
काठमाडौं: भदौ १९, २०८२ । सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त ...
Read More »रौतहटमा हिन्दी फिल्मको छायांकन हुने, फिल्मको शुभ मुहूर्त सम्पन्न
रौतहट, साउन ३० गते। रौतहट जिल्लाको राजदेवी नगरपालिका–१ स्थित प्रसिद्ध राजदेवी मन्दिर परिसरमा हिन्दी फिल्म ‘PARADOX’ को शुभ मुहूर्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मानव तस्करीविरुद्ध जनचेतना फैलाउने उद्देश्यले निर्माण हुन लागेको फिल्म ‘PARADOX’ समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास ...
Read More »मौलापुर मधानी महोत्सव प्राचिन खेल दंगल कुश्तीसंगै सम्पन्न
रौतहट,फागुन १५ गते। रौतहटको मौलापुर नगरपालिका स्थित पतौराधाममा आयोजित मधानी महायज्ञको अन्तिम दिन प्राचिन खेल दंगल (कुस्ती) कार्यक्रमसंगै सम्पन्न भएको छ । दंगल कार्यक्रममा नेपाल र भारतका पुरुष र महिला चर्चित पहलवानहरुको विशेष सहभागिता रहेको छ । नेपालको बिभिन्न ठाउँका ...
Read More »प्रेम सम्बन्ध बलियो बनाउने दिन,आज भ्यालेन्टाइन डे मनाइँदै
आज १४ फेब्रुअरी, आज फेब्रुअरीमा १४ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने ...
Read More »
Sthaniya News
