काठमाडौँ, माघ १८ गते। चलचित्र पत्रकार तथा फिल्म अनलाइन द सिनेमा टाइम्सका सञ्चालक दिनेश सिटौलाको आइतबार निधन भएपछि आज पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा राजनीतिक, सञ्चार तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी ...
Read More »Category Archives: प्रदेश 3
काठमाडौँ, पौष १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमति भएको छ। दुवै पक्षले पुष १३ गते सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार रास्वपाको केन्द्रीय सभापति ...
Read More »मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
काठमाडौं, कार्तिक २४ गते। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । साभार:-अनलाइनखबर
Read More »लोसपा नेपालद्वारा मुख्यमन्त्री जितेन्द्र सोनललाई स्वागत तथा सम्मान
काठमाडौं,कार्तिक ०१ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेश अध्यक्ष एवम् मधेश प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्र सोनललाई लोसपा नेपालको केन्द्रीय कार्यालय, बबरमहलमा एक विशेष स्वागत तथा सम्मान कार्यक्रमकाे आयोजना गरिएकाे छ । कार्यक्रमका प्रमुख ...
Read More »राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौं, असोज ६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति ...
Read More »“एक्सपायर्ड नेताहरू” को बहस सामाजिक सञ्जालमा तीव्र, अनिवार्य अवकाशको माग बलियो बन्दै
स्थानीय न्यूज,राैतहट,असाेज ०५ गते । नेपालको राजनीतिमा दशकौँदेखि सक्रिय रहेका ठूला दलका शीर्ष नेताहरूको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्दै गर्दा उनीहरूलाई “एक्सपायर्ड” घोषणा गर्दै अनिवार्य अवकाशको माग तीव्र रूपमा उठिरहेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष ...
Read More »मन्त्रीपरिषद विस्तारमा पाँच जना मन्त्रीहरूको नाम सिफारिस
काठमाडौं, असोज ५ गते। मन्त्रीपरिषद विस्तारमा पाँच जना नयाँ मन्त्रीहरूको नाम सिफारिस गरिएको छ । अन्तरिम सरकारको प्राधनमन्त्री सुशीला कार्कीले पाँच जना नयाँ मन्त्रीको नाम सिफारिस गरेकी छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच जनाको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस ...
Read More »विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त,हितेन्द्रलाई ठाउँ फेरिए
काठमाडौं, असोज ५ गते । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा पदमा नियुक्त गर्ने ...
Read More »प्रधानमन्त्री कार्की ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारीमा
काठमाण्डौ, भदौ ३१ गते। अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् ११ सदस्यीय मात्रै बनाउने तयारी गरेकी छन् । बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा कार्कीले भनेकी छन्, ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने ।’मन्त्रालयको जिम्मेवारी कसको के क्षमता ...
Read More »अन्तरिम सरकारका तीन मन्त्रीले पद तथा गोपनीयताको लिए शपथ
काठमाडौं, भदौ ३० गते। अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको ...
Read More »
Sthaniya News
