Breaking News

Category Archives: कृषि

मधेश प्रदेशमा ‘मोन्था’ चक्रवातको असर : पाक्दै गरेका धानबाली डुबानमा, किसान चिन्तित

मधेश प्रदेशमा ‘मोन्था’ चक्रवातको असर : पाक्दै गरेका धानबाली डुबानमा, किसान चिन्तित

आरएन पटेल रौतहट, कार्तिक १४ गते। बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ ले मधेश प्रदेशमा निरन्तर वर्षा र बलियो हावाहुरी ल्याएपछि धानबालीमा ठूलो क्षति पुगेको छ। कार्तिक महिनाको दोस्रो सातादेखि प्रदेशभर भएको अविरल वर्षाले खेतमा पानी जम्दा काटेको धानबाली तथा पाक्न ...

Read More »

बौधीमाईमा बाढीले मच्चायो कहर: किसानको पसिना बगायो, जनप्रतिनिधिको लापरवाहीमा प्रश्नचिन्ह

बौधीमाईमा बाढीले मच्चायो कहर: किसानको पसिना बगायो, जनप्रतिनिधिको लापरवाहीमा प्रश्नचिन्ह

आरएन पटेल,राैतहट,असाेज १९ गते । रौतहटको बौधीमाई नगरपालिकामा निरन्तर वर्षापछि आएको बाढीले भयानक स्थिति निम्त्याएको छ । ईनरवा, अजगैवी, कोपवा, पिपरिया, सरमुज्वा बंकुल लगायतका गाउँहरूमा बाढी पस्दा हजारौं बिगाहा धानबाली नष्ट भएका छन् । कृषिमा आश्रित किसानहरूको वर्षदिनको मेहनत पानीमै ...

Read More »

रौतहटमा यूरिया मलको अभाव, किसान पीडामा

रौतहटमा यूरिया मलको अभाव, किसान पीडामा

आरएन पटेल,रौतहट, भदौ २९ गते। रौतहटमा यूरिया मलको अभावले किसानहरु मारमा परेका छन। रौतहट लगायत मधेश प्रदेश नै सूखाग्रस्त, संकटग्रस्त क्षेत्र घोषणा भए पनि किसानहरुले राहत पैकेजको त कुरै छोडनु हालसम्म आवश्यक मात्रामा मलखाद नपाएको देखिएको छ। लगातार धेरै दिनदेखि ...

Read More »

संघिय लाेकतान्त्रिक मोर्चाको बैठकबाट ४ महत्वपूर्ण निर्णय

संघिय लाेकतान्त्रिक मोर्चाको बैठकबाट ४ महत्वपूर्ण निर्णय

काठमाडौं, भदौ १२ गते। लोकतान्त्रिक समाजवादी पार्टी (लोेसपा) नेपालको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आज संघिय लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ । बैठक लोेसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न भएको हो ।   बैठक पश्चात् पत्रकारहरूसँग कुरा गर्दै लोेसपा ...

Read More »

पूर्व नगर प्रमुखले खरिद गरेको ट्रान्सफर्मर जडानपछि किसानहरु हर्षित

पूर्व नगर प्रमुखले खरिद गरेको ट्रान्सफर्मर जडानपछि किसानहरु हर्षित

आरएन पटेल रौतहट, साउन ३१ गते। रौतहटको बौधिमाई नगरपालिका-२ इनर्वामा पूर्व नगर प्रमुख राजीव रंजन यादवले खरिद गरेको ट्रान्सफर्मर जडानपछि किसानहरु हर्षित भएका छन। वडा नं-२ का वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलको सक्रियतामा इनर्वा नदीपारी टोलमा कृषि कार्यको लागि उक्त ...

Read More »

आकाशे पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ हुदै

आकाशे पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ हुदै

दिपेन्द्र जयसवाल, बारा, साउन २३ गते। आकाशे पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ  भइरहेको छ। पछिल्ला तीन दिनदेखि लगातारको वर्षाका कारण ढिलो भए पनि मधेस प्रदेशका किसानहरुले धान रोपाइँ सुरु गरेका छन् । पानीको अभावमा मधेस प्रदेशमा साउनको दोस्रो हप्तासम्म ...

Read More »

वाईसीएल नेपालद्वारा बाराको कोल्हवीमा ‘श्रम तथा उत्पादन अभियान’ अन्तर्गत वृक्षारोपण

वाईसीएल नेपालद्वारा बाराको कोल्हवीमा ‘श्रम तथा उत्पादन अभियान’ अन्तर्गत वृक्षारोपण

दिपेन्द्र जयसवाल बारा, साउन २४ गते। योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले घोषणा गरेको दुई महिनाको ‘श्रम तथा उत्पादन अभियान’ बारा जिल्लाबाट औपचारिक रूपमा सुरु गरिएको छ । कोल्हबी नगरपालिका वडा नम्बर ९,मा रहेको  अरेम्बा बिर्ताबाट सुरु भएको अभियानअन्तर्गत २५ सय ...

Read More »

बाराको जमुनी नदीमा बाँध निर्माण कार्य अन्तिम चरणमा,पचरौता बासी खुशी

बाराको जमुनी नदीमा बाँध निर्माण कार्य अन्तिम चरणमा,पचरौता बासी खुशी

बारा, साउन १६ गते । बारा जिल्लाको जमुनी नदीमा सिंचाईका लागि बाँध निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। वर्षाको हाहाकार भईरहेको अवस्थामा पचरौता नगरपालिकाले उक्त बाँध निर्माण गर्ने काम शुरू गरेपछि किसानहरूले नगर सरकारलाई धन्यबाद पनि दिएका छना स्थानीय किसान ...

Read More »

किसानलाई राहत प्याकेजको माग गर्दै जसपा नेपालद्वारा गौरमा प्रदर्शन, सीडीओलाई बुझाइयो ज्ञापनपत्र

किसानलाई राहत प्याकेजको माग गर्दै जसपा नेपालद्वारा गौरमा प्रदर्शन, सीडीओलाई बुझाइयो ज्ञापनपत्र

स्थानीय न्यूज रौतहट, साउन १८ गते । मधेश प्रदेशमा बढ्दो खडेरी, सिंचाइको अभाव र गम्भीर कृषि संकटको चपेटामा परेका किसानहरूको पक्षमा आवाज उठाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपालले आज सदरमुकाम गौरमा विरोध प्रदर्शन गर्दै राहत प्याकेजको माग गरेको छ। जसपा ...

Read More »

राैतहटमा डीएपी मल अभावले किसान हैरान

राैतहटमा डीएपी मल अभावले किसान हैरान

आरएन पटेल,राैतहट, साउन १४ गते। लगातार धेरै दिनदेखि पानी नपरेपछि रौतहटका किसानहरू विद्युत् मोटर र नहरमार्फत खेतमा पानी पुर्‍याएर जेनतेन धान रोपिरहेका छन् । असार महिनाको अन्त्यतिर आइपुग्दा रोपाइँको मुख्य सिजन तिव्र गतिमा चलिरहेको छ, तर खेतीका लागि अत्यावश्यक डीएपी मल ...

Read More »