Breaking News

Category Archives: प्रदेश 2

पचरौता-३ श्रीनगर बैरिया भट्टीटोलमा ८ कोठे विद्यालय भवनको नगर प्रमुख जलन्धर सिंहद्वारा शिलान्यास

पचरौता-३ श्रीनगर बैरिया भट्टीटोलमा ८ कोठे विद्यालय भवनको नगर प्रमुख जलन्धर सिंहद्वारा शिलान्यास

आरएन पटेल बारा, मंसिर १८ गते। बाराको पचरौता नगरपालिका वडा नं. ३ श्रीनगर बैरिया भट्टीटोलमा ८ कोठे विद्यालय भवनको शिलान्यास कार्य सभ्य एवं भव्य रुपमा सम्पन्न भएको छ। श्री ने.रा.मा.वि. श्रीनगर बैरिया भट्टीटोलमा निर्माण हुन लागेको ८ कोठे आधुनिक विद्यालय ...

Read More »

फतुवा विजयपुरमा दोस्रो त्रैमासिक परीक्षा मंसिर २८ गतेदेखि सञ्चालन हुने

फतुवा विजयपुरमा दोस्रो त्रैमासिक परीक्षा मंसिर २८ गतेदेखि सञ्चालन हुने

आरएन पटेल राैतहट, मंसिर १८ गते।  रौतहटको फतुवा विजयपुर नगरपालिकामा नगर स्तरीय दोस्रो त्रैमासिक परीक्षा यही मंसिर २८ गतेदेखि सञ्चालन हुने भएको छ । नगरभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा परीक्षा समिति अध्यक्ष तथा माँ सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सुबोध प्रसाद ...

Read More »

गरुडाको शिवनगरमा वडा प्रत्यासी यादवको निजी लगानीमा पानी निकास समस्या गरियो समाधान

गरुडाको शिवनगरमा वडा प्रत्यासी यादवको निजी लगानीमा पानी निकास समस्या गरियो समाधान

आरएन पटेल, राैतहट, मंसिर १७ गते ।  मध्य राैतहट पर्ने गरुडा नगरपालिका वडा नं. ५ स्थित शिवनगर टोलमा वर्षौंदेखि भइरहेको पानी थुनिने समस्या स्थानीय समाजसेवी तथा वडा प्रत्यासी यादवको पहल तथा निजी लगानीमा समाधान गरिएको छ । स्थानीय बासिन्दाले समस्या ...

Read More »

शान्ति-सुरक्षामा प्रहरीसँग सहकार्य गर्ने रौतहटका जेनजी २.० द्वारा प्रतिवद्धता

शान्ति-सुरक्षामा प्रहरीसँग सहकार्य गर्ने रौतहटका जेनजी २.० द्वारा प्रतिवद्धता

राैतहट, मंसिर १७ गते।  शान्ति-सुरक्षामा प्रहरीसँग सहकार्य गर्ने रौतहटका जेनजी २.० ले प्रतिवद्धता गरेका छन। शान्ति – सुरक्षा सुदृढीकरण तथा भ्रष्टाचारविरुद्ध सक्रिय भूमिका खेल्ने उद्देश्यका साथ जेनजी २.० युवा समूहले प्रहरी प्रशासनसँग औपचारिक रूपमा सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । ...

Read More »

रौतहटमा नक्कली नोटसहित तीन जना अवैध कारोबारी पक्राउ

रौतहटमा नक्कली नोटसहित तीन जना अवैध कारोबारी पक्राउ

रौतहट, मंसिर १७ गते। सीमावर्ती भारतीय क्षेत्रबाट नेपालमा नक्कली नोटको कारोबार भइरहेकै अवस्थामा प्रत्यक्ष प्रमाणसहित तीन जना पक्राउ परेका छन्। भारत – नेपाल सीमा हुँदै अवैध रूपमा नक्कली नोट भित्र्याउने प्रयासमा रहेका ती व्यक्तिहरूसँग एक लाख रुपैयाँभन्दा बढी बराबरका नक्कली ...

Read More »

३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस परोहामा सम्पन्न 

३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस परोहामा सम्पन्न 

मेवालाल यादव रौतहट, मंसिर १७ गते। रौतहट । छायाँ अपाङ्गता आवासीय आधारभूत विद्यालय, परोहा नगरपालिका-५ भेडियाहीमा अपाङ्गता भएका व्यक्तिहरुको ३४औँ अन्तर्राष्ट्रिय दिवस-२०८२ विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ। नेपाल सरकारद्वारा तय गरिएको राष्ट्रिय नारा “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको ...

Read More »

परोहा नगरपालिकामा जेन्जी-युवाको विद्यालय अनुगमन, सेवा-सुविधा सुधारमा पहल

परोहा नगरपालिकामा जेन्जी-युवाको विद्यालय अनुगमन, सेवा-सुविधा सुधारमा पहल

आरएन पटेल, रौतहट, मंसिर १६ गते। जेन्जी युवाहरुको अभियानअन्तर्गत युवा नेतृत्वको सक्रियतामा रौतहट जिल्ला संयोजक सोनू कुशवाहाद्वारा परोहा नगरपालिकाका विभिन्न विद्यालयहरुको दोस्रो चरणको अनुगमन सम्पन्न गरिएको छ। संयोजक कुशवाहा नेतृत्वको टोलीले आज परोहा नगरपालिकाभित्रका धेरै विद्यालयमा पुगेर पठन–पाठन, विद्यालयको वातावरण, ...

Read More »

कटहरियामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा माधवेन्द्र चौधरी हाजिर

कटहरियामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा माधवेन्द्र चौधरी हाजिर

स्थानीय न्यूज राैतहट,मंसिर १५ गते । रौतहटको कटहरिया नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा माधवेन्द्र चौधरी हाजिर हुँदै जिम्मेवारी सम्हालेका छन। आइतबार पालिकाको नगर प्रमुख अजय प्रकाश जैसवाल र लेखा अधिकृत कामेश्वर सहनीले चौधरीलाई स्वागत गर्दै औपचारिक रूपमा हाजिर गराएका ...

Read More »

युवा नेतृत्व र सशक्तीकरण सम्मेलन-२०८२ जनकपुरधाममा सम्पन्न

युवा नेतृत्व र सशक्तीकरण सम्मेलन-२०८२ जनकपुरधाममा सम्पन्न

स्थानीय न्यूज जनकपुरधाम, मंसिर १४ गते। जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट भातृसंगठन समाजवादी युवा संघ, नेपाल – मधेश प्रदेश समितिको आयोजनामा “युवा नेतृत्व र सशक्तीकरण सम्मेलन-२०८२” आज जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका राष्ट्रिय अध्यक्ष ...

Read More »

पचरौता नगरपालिकामा एउटै दिन दुई धार्मिक स्थलका शिलान्यास

पचरौता नगरपालिकामा एउटै दिन दुई धार्मिक स्थलका शिलान्यास

आरएन पटेल बारा, मंसिर ११ गते। बाराको पचरौता नगरपालिका वडा नं. ७ बेनौलीमा नगरपालिकाको आ.व. २०८२/०८३ को विनियोजित बजेटबाट एउटै दिन दुई महत्वपूर्ण धार्मिक स्थलको भव्य शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ। धार्मिक तथा सांस्कृतिक संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएका दुर्गा मन्दिर ...

Read More »