संजय राज,रौतहट, कातिक ०८ गते। रौतहटके माधव नारायण नगरपालिकामें जिल्लास्तरीय १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भेल हए। नेपाल समाज विकास केन्द्र माधव नारायण नगरपालिका-२ खेसरहियाद्वारा आयोजित जिल्लास्तरीय १० कि .मी. दौड म्याराथन प्रतियोगिता सम्पन्न भेल हए । उक्त कार्यक्रममा प्रमुख अतिथि ...
Read More »Category Archives: खेलकुद
फतुवा विजयपुरमा मैत्रीपूर्ण क्रिकेट खेलमा कर्मचारी टिमको शानदार विजय
रौतहट, असोज ३१ गते। राैतहट । फतुवा बिजयपुर नगरपालिका-५, दुधिअवामा आज एक मैत्रीपूर्ण क्रिकेट खेल सम्पन्न भएको छ। खेलमा नगरपालिकाका कर्मचारी टिम र माध्यमिक विद्यालय दुधिअवाका शिक्षक टिमबीच रोमाञ्चक प्रतिस्पर्धा देखिएको थियो। शिक्षक टिमले पहिले ब्याटिङ गर्दै ८१ रनको लक्ष्य ...
Read More »फतुवा विजयपुरमा दोस्रो संस्करणको ‘बिजयपुर क्रिकेट कप’ भव्य रूपमा सुरु
आरएन पटेल राैतहट, असोज २३ गते । रौतहटको फतुवा विजयपुर नगरपालिकामा दोस्रो संस्करणको ‘बिजयपुर क्रिकेट कप’ भव्य रूपमा सुरु गरिएको छ । जिल्लाको <span;>फतुवा विजयपुर नगरपालिका-११ स्थित हिमालीबास मैदानमा भव्य समारोहका बीच ‘बिजयपुर क्रिकेट कप सिजन-२’ को औपचारिक उद्घाटन एक ...
Read More »गरुडामा दशैंको अवसरमा स्मृति म्याराथन दौड प्रतियोगिता हुने
आरएन पटेल रौतहट, असोज ०९ गते । वडा दशैं २०८२ को शुभ उपलक्ष्यमा रेडियो मधेश मसला गरुडाद्वारा आयोजना हुने स्वर्गीय मनोज कुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगिता आगामी असोज १३ गते सोमबार सप्तमीका दिन हुने भएको छ। प्रतियोगिता गरुडा नगरको ...
Read More »“चन्दन कुशवाहाको अगुवाइमा कटहरियामा टि–१० क्रिकेटको दोस्रो सिजन सुरु”
आरएन पटेल,राैतहट,२८ गते असार । रौतहटकाे कटहरियामा आजदेखि टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बाैधीमाई क्रिकेट क्लब कटहरियाकाे आयाेजना र कटहरिया वडा नम्बर ४ काे सहयोगमा प्रतियोगिताकाे दाेस्राे सिजन सुरू भएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा कटहरिया नगरका ...
Read More »धरहरीका वडा अध्यक्ष साहद्वारा साउण्ड सर्भिस र खेलकुद समाग्री वितरण
सागर संगम ठाकुर, रौतहट,असार २३ गते। रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीका वडा अध्यक्ष वीरबहादुर साहले धार्मिक आस्था र युवाहरुको खेलप्रतिको चासोलाई सम्मान गर्दै सामग्रीहरु वितरण गरेका छन्। साेमबार एक कार्यक्रमका बिच वडा अध्यक्ष साहले धार्मिक कार्यक्रममा सहयोग हुने उदेश्यले ब्रह्मबाबा राम ...
Read More »करैयामाई गोल्डकप फुटबल प्रतियेगिता २०८२ भव्यताका साथ सम्पन्न
दिपेन्द्र जयसवाल,बारा जेष्ठ ३१ गते। बाराको करैयामाई गाँउपालिका करैया बारा वडा नम्बर ७ मा रहेको श्री जनता माध्यमिक विद्यालय उमजनको खेल मैदानमा फाइनल खेल सँगै प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। श्री जन प्रगती युवा क्ल्बको करैयामाई ७ को आयोजना ...
Read More »देवाही गोनाहीको मेयर कप क्रिकेट प्रतियोगितामा टिकुलिया टिम बिजयी
आरएन पटेल रौतहट,वैशाख ०४ गते। रौतहटको धरहरिमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा टिकुलिया टिमले जित हाथ परेका छन। देवाहीगोनाही नगरपालिकाको आयोजनामा मंगलवारदेखि सुरु भएको प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको बिहीबार देवाही गोनाही-५ टिकुलिया र वडा नं-२ ...
Read More »रौतहट प्रिमियर लिगका खेलाडीहरुलाई गरुडा निवासी शैलेश जैसवालद्वारा भव्य स्वागत
रौतहट चैत्र २३ गते। रौतहटको सदरमुकाम गौरस्थित राइसमिलको मैदानमा यही चैत २६ गतेदेखि सुरु हुन लागेको रौतहट प्रिमियर लिग (RPL) क्रिकेट प्रतियोगितामा सहभागी हुन आएका चर्चित राष्ट्रिय खेलाडीहरूको भव्य स्वागत गरिएको छ। तराई टाइगर गरुडा क्रिकेट टिममा आबद्ध नेपाल क्रिकेट ...
Read More »पचरौताका नगर प्रमुख सिंहद्वारा जनकपुर बोल्ट्सका अनिल र अरनिकोलाई सम्मान तथा नगद पुरस्कार प्रदान।
स्थानीय न्यूज डेस्क बारा,पौष २४ गते। पचरौताका नगर प्रमुख जलन्धर सिंहद्वारा जनकपुर बोल्ट्सका अनिल र अरनिकोलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) प्रथम संस्करणका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई पचरौतामा भव्य स्वागत गरिएको छ। बारा जिल्लाको ...
Read More »
Sthaniya News
