काठमाडौं, असोज ६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति ...
Read More »Category Archives: प्रदेश 6
मन्त्रीपरिषद विस्तारमा पाँच जना मन्त्रीहरूको नाम सिफारिस
काठमाडौं, असोज ५ गते। मन्त्रीपरिषद विस्तारमा पाँच जना नयाँ मन्त्रीहरूको नाम सिफारिस गरिएको छ । अन्तरिम सरकारको प्राधनमन्त्री सुशीला कार्कीले पाँच जना नयाँ मन्त्रीको नाम सिफारिस गरेकी छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच जनाको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस ...
Read More »विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त,हितेन्द्रलाई ठाउँ फेरिए
काठमाडौं, असोज ५ गते । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा पदमा नियुक्त गर्ने ...
Read More »प्रधानमन्त्री कार्की ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारीमा
काठमाण्डौ, भदौ ३१ गते। अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् ११ सदस्यीय मात्रै बनाउने तयारी गरेकी छन् । बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा कार्कीले भनेकी छन्, ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने ।’मन्त्रालयको जिम्मेवारी कसको के क्षमता ...
Read More »अन्तरिम सरकारका तीन मन्त्रीले पद तथा गोपनीयताको लिए शपथ
काठमाडौं, भदौ ३० गते। अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको ...
Read More »कार्की नेतृत्वको सरकारमा तीन जना मन्त्री सहभागी,टुंगो लाग्यो नाम
काठमाडौं, भदौ २९ गते । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको ...
Read More »राष्ट्रपतिबाट सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
काठमाडौँ, भदौ २७ गते। राष्ट्रपतिबाट सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएकी छिन। मुलुकमा उत्पन्न विषम र असाधारण परिस्थितिलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ऐतिहासिक निर्णय गर्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। युवा ...
Read More »फेसबुकको माउ कम्पनी मेटा आयो नेपाल सरकारको सम्पर्कमा
काठमाडौँ , भदौ १९ । फेसबुकको माउ कम्पनी मेटा सरकारको सम्पर्कमा आएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सूचीकरण नभएका २६ ओटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएसँगै मेटा सम्पर्कमा आएको हो । मेटाले सञ्चारमन्त्री गुरुङका ...
Read More »सरकारले फेसबुक, ट्वीटर, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने गर्यो निर्णय
काठमाडौं: भदौ १९, २०८२ । सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त ...
Read More »शुक्रवार मध्यरातीबाट लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि।
स्थानीय न्यूज। माघ १९ गते । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्यमा बृद्धि भएको छ । शुक्रवार मध्यरातीबाट लागू हुने गरि पेट्रोलको मूल्यमा लिटरको दुई रुपैयाँ, डिजेल र मट्टीतेलको चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिक ...
Read More »
Sthaniya News
