आरएन पटेल,रौतहट, बैशाख ०४ गते। रौतहटको गुजरा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखा सिमरा भवानीपुरले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई कक्षागत विद्यार्थी विवरण यथाशीघ्र पेश गर्न निर्देशन दिएको छ। शाखाबाट जारी सूचनाअनुसार मिति २०८२/१२/२७ गते प्राप्त पत्र तथा ...
Read More »Category Archives: शिक्षा
बौधीमाई नपा – २ मा श्री आधारभूत विद्यालयको नयाँ भवन शिलान्यास
स्थानियन्यूज,रौतहट, बैशाख ०४ गते। बौधीमाई नगरपालिका वडा नं. २ स्थित श्री आधारभूत विद्यालय, इनरवाको नयाँ भवन निर्माणका लागि शुक्रबार एक भव्य कार्यक्रमका बीच शिलान्यास सम्पन्न भएको छ। नगर प्रमुख प्रदिप कुमार यादव र नगर उप-प्रमुख श्रीमती प्रमिला देवीको उपस्थितिमा विधिपूर्वक ...
Read More »संस्थागत विद्यालयहरूले अग्रिम भर्ना र शुल्क असुल्ने प्रति कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
काठमाडौं, चैत २२ गते। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही संस्थागत विद्यालयहरूले कानुनी व्यवस्था विपरीत अग्रिम रूपमा विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुल्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको ...
Read More »इनर्वास्थित आधारभूत विद्यालयको पुरानो भवन डाक बढाबढमार्फत बिक्री सम्पन्न
आरएन पटेल,रौतहट, चैत ०९ गते। रौतहटको बौधीमाई नगरपालिका वडा नं. २ इनर्वामा रहेको श्री आधारभूत विद्यालय इनर्वा ‘क’ को टिनाछाना भएको पुरानो भवन खुल्ला डाक बढाबढ प्रक्रियामार्फत बिक्री गरिएको छ। विद्यालयको दक्षिण-पूर्व भागमा अवस्थित उक्त जीर्ण भवन हटाउने निर्णयसँगै सोमबार ...
Read More »रिक्त पदमा स्थायी शिक्षक सरुवा : लालबन्दी नगरपालिकाद्वारा सूचना जारी
स्थानियन्यूज,सर्लाही, चैत ०४ गते। सर्लाहीको लालबन्दी नगरपालिका ले रिक्त दरबन्दीमा स्थायी शिक्षक सरुवा सम्बन्धी महत्वपूर्ण सूचना जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालयले प्रकाशित गरेको उक्त सूचनामा प्राथमिक तह तृतीय श्रेणीका स्थायी शिक्षकहरूलाई सरुवाका लागि आवेदन दिन आह्वान गरिएको छ। नगरपालिकाका ...
Read More »फतुवा बिजयपुरमा नगर स्तरीय वार्षिक परीक्षामा कडाइ: शिक्षामा सुधारका लागि व्यापक अनुगमन
आरएन पटेल,रौतहट,चैत ०३ गते। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा सञ्चालन भइरहेको नगर स्तरीय वार्षिक परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन अनुगमनलाई तीव्र बनाइएको छ। चैत ३ गते मंगलवार कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको नेतृत्वमा शिक्षा शाखाको टोलीले विभिन्न विद्यालयहरूमा अनुगमन गरेको ...
Read More »श्री जनता मा वि औरैयाका प्रधानाध्यापक भीखर प्रसादको सम्मान तथा बिदाई
आरएन पटेल,रौतहट, फागुन ०४ गते। रौतहटको ईशनाथ नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालय औरैयाका प्रधानाध्यापक भीखर प्रसादलाई शिक्षण पेशाबाट अनिवार्य अवकाश प्राप्त गरेको अवसरमा सोमवार एक समारोहबीच सम्मान तथा बिदाई गरिएको छ। नगर प्रमुख कौशल्या देवीको प्रमुख आतिथ्यतामा विद्यालय प्राङ्गणमा सम्पन्न ...
Read More »ज्ञानकुञ्ज इंगलिश बोर्डिंग स्कूल इनर्वामा पूर्व मेयर यादवद्वारा भव्य सांस्कृतिक कार्यक्रमको उदघाटन
आरएन पटेल, रौतहट, माघ १० गते। बसन्त पञ्चमी तथा विद्या की देवी सरस्वती पूजाको पावन अवसरमा रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. २, इनर्वामा सञ्चालनमा रहेको ज्ञानकुञ्ज इंगलिश बोर्डिंग स्कूलमा भव्य सांस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सरस्वती पूजा ...
Read More »आज सरस्वती पूजा: देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
स्थानीय न्यूज, रौतहट, माघ ०९ गते । आज देशभर विद्याकी देवी सरस्वतीको पूजाआज गरी सरस्वती पूजा श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई श्रीपञ्चमी पनि भनिन्छ। आजको दिन विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार तथा ...
Read More »श्री गढीमाई महेन्द्र प्राबिधिक नमुना मावि बरियारपुरमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न
दिपेन्द्र जयसवाल, बारा, पौष २९ गते। बाराको महागढीमाई नगरपालिका वडा नमबर १ रहेको श्री गढीमाई महेन्द्र प्राबिधिक नमुना माध्यमिक विद्यालय बरियारपुरको प्राङ्गणमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा (SEE) Awareness And (Educational) सेमिनार व्यक्तित्व विकास कार्यक्रम सम्पन्न भएको छ। बाराको चर्चित गैरसरकारी ...
Read More »
Sthaniya News
