प्रेमचन्द्र झा कार्तिक १४ गते राैतहट । गाैर कबिर चाैकमा २०७२ सालको मधेस आन्दोलनमा गोली लागेर गम्भीर घाइते भएका र गाैर नपा ४ निवासी लालबाबु राय पटेल अहिले पनि अपांग जीवन बाँचिरहेका छन्। आन्दोलनको समयमा राज्यसँग हक–अधिकारको माग गर्दै सडकमा ...
Read More »Category Archives: स्थानीय
मधेश प्रदेशमा ‘मोन्था’ चक्रवातको असर : पाक्दै गरेका धानबाली डुबानमा, किसान चिन्तित
आरएन पटेल रौतहट, कार्तिक १४ गते। बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ ले मधेश प्रदेशमा निरन्तर वर्षा र बलियो हावाहुरी ल्याएपछि धानबालीमा ठूलो क्षति पुगेको छ। कार्तिक महिनाको दोस्रो सातादेखि प्रदेशभर भएको अविरल वर्षाले खेतमा पानी जम्दा काटेको धानबाली तथा पाक्न ...
Read More »चितवनमा उपचाररत घाइते यात्रुहरूलाई मधेशका मुख्यमन्त्री साेनलको विशेष ध्यान
रौतहट,१४ गते कार्तिक । रौतहटको दुर्गा भगवती गाउँपालिका–पिपराबाट काठमाडौं जाँदै गरेको डल्फिन रात्री बस दुर्घटनामा परेपछि मधेस प्रदेश सरकार सक्रिय भएको छ । दुर्घटनामा घाइते भएका यात्रुहरूको उपचार भईरहेको छ भने मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले घाइतेहरूको उपचारमा कुनै पनि ...
Read More »सम्भावित विवाद टार्न निर्णय, मौलापुरमा नेकपा एमालेको कार्यक्रम स्थगित
रौतहट, कार्तिक १२ गते। मौलापुरमा कार्तिक १३ गते तय गरिएको नेकपा एमालेको शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम प्रहरी र प्रशासनको अनुरोधमा हालका लागि स्थगित गरिएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्रीय इन्चार्ज कुन्दन कुशवाहाका अनुसार, दुई राजनीतिक दलबीच सम्भावित ...
Read More »करार र ज्यालादारी कर्मचारीहरूले कटहरिया नगरपालिकामा तालाबन्दी गर्दै गरे आन्दोलन शुरु
राैतहट,कार्तिक १२ गते । रौतहटको कटहरिया नगरपालिकामा आजदेखि करार र ज्यालादारीका कर्मचारीहरूले तालाबन्दी गरेका छन् । नगरपालिका मातहतका वडा नं. १ देखि वडा नं. ९ सम्मका वडा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो तलबभत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्टि जनाउँदै सबै वडा कार्यालयमा ...
Read More »बाराको पचारौतामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
सिकिन्द्र साह, बारा, कार्तिक १२ गते। बारा जिल्लाको पचरौता नगरपालिकाका नेकपा (एमाले) नगर कमिटी इंचार्ज तथा जिल्ला सदस्य सुरेश यादव जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन्। पचरौता नगरपालिकाका पूर्व नगर प्रमुख तथा जसपा बारा जिल्ला अध्यक्ष रमेशकुमार यादवले ...
Read More »माैलापुरमा कार्यक्रमलाई योजनाबद्ध रूपमा प्रभावित पार्ने प्रयास भएको एमाले नेताको आरोप
आरएन पटेल रौतहट, कार्तिक १२ गते । नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले पत्रकार सम्मेलनमार्फत माैलापुरमा पार्टीकाे निर्धारित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई योजनाबद्ध रूपमा प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । उनका अनुसार एमालेले कार्तिक १३ गते माैलापुरमा ...
Read More »छठ पर्वको दोस्रो दिन ‘खरना’ विधिपूर्वक मनाईदै
स्थानीय न्यूज राैतहट,कार्तिक ०९ गते । हिन्दुहरूको महान पर्व छठको दोस्रो दिन ‘खरना’ विधिपूर्वक मनाईदैछ। तराई मधेश केन्द्रित सूर्य उपासना तथा आस्था, श्रद्धा एवं शुद्धताको प्रतीकको रूपमा मनाइने छठ पर्वको दोस्रो दिन आज आइतबार देशभर ‘खरना पूजा’ विधिपूर्वक मनाईदैछ। राैतहट ...
Read More »लोसपा सर्लाहीद्वारा महाधिवेशनका लागि अधिवेशन कार्यतालिका सार्वजनिक
आरके श्रीवास्तव,राैतहट,कार्तिक ०९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सर्लाहीले आगामी केन्द्रीय महाधिवेशनको तयारीस्वरूप वडा स्तरदेखि क्षेत्रीय अधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गरेको छ । जिल्ला अध्यक्ष रामप्रसाद राय यादवको अध्यक्षतामा आज मलंगवामा बसेको बैठकले मंसिर १ गतेदेखि २४ गतेसम्म क्रमिक ...
Read More »बौधिमाई–४ मा छठ पर्वको अवसरमा मठमन्दिरहरूमा सरसफाई
रौतहट,कार्तिक ०८ गते । पवित्र छठ पर्वको अवसरमा बौधिमाई नगरपालिका–४ अन्तर्गत रहेका मठ–मन्दिरहरूमा आज (शनिबार) सरसफाइ अभियान सम्पन्न गरिएको छ । उक्त अभियान युवा शक्ति नेपालको आयोजनामा र बौधिमाई नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो । युवाहरूको सक्रिय सहभागितामा सम्पन्न यस ...
Read More »
Sthaniya News
