आरएन पटेल, रौतहट, बैशाख ०८ गते। रौतहटको बौधिमाई नगरपालिका मा जारी मेयर कप प्रतियोगिता २०८३ अन्तर्गत आज सम्पन्न क्वाटरफाइनल खेलमा वडा नं. २ इनर्वा टिमले उत्कृष्ट जित हासिल गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आज भएको रोमाञ्चक खेलमा वडा नं. ...
Read More »Category Archives: स्थानीय
भन्सार छलिको डिजेलसहित मोटरसाइकल नियन्त्रणमा, गौर भन्सारमा बुझाइयो
रौतहट, बैशाख ०८ गते। जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याइएको डिजेलसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति २०८३ वैशाख ७ गते साँझ करिब ५ बजे ईशनाथ नगरपालिका–५ स्थित क्षेत्रमा सवारी चेकजाँच गर्ने क्रममा ...
Read More »ध्वनि प्रदूषण नियन्त्रणमा कडाइ: माधव नारायण नगरपालिकाको नयाँ निर्देशन जारी
आरएन पटेल,रौतहट, बैशाख ०८ गते। रौतहटको माधव नारायण नगरपालिकाले ध्वनि प्रदूषण नियन्त्रणका लागि कडा निर्देशन जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालय, माधोपुरले माइक, स्पिकर, डिजे लगायत ध्वनि उपकरणको अत्यधिक प्रयोगले सर्वसाधारणको शान्ति, स्वास्थ्य, विद्यार्थीको अध्ययन तथा वातावरणमा नकारात्मक असर परेको ...
Read More »भूमिहीनको डिजिटल लगत संकलन तीव्र बनाउन गुजरा नगरपालिकाको निर्देशन
आरएन पटेल,रौतहट,बैशाख ०८ गते। रौतहटको उत्तरीभेग गुजरा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको विवरण संकलनलाई तीव्र बनाउन सबै वडा कार्यालयलाई निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालय, सिमरा भवानीपुरले भूमि समस्या समाधान आयोग, ताहाचल काठमाडौं तथा जिल्ला समिति रौतहटबाट प्राप्त ...
Read More »श्री बाबा बैजुनाथ चिनिमिल बन्द हुने सूचना: उखु किसानलाई समयमै उखु बुझाउन आग्रह
रौतहट, बैशाख ०७ गते। रौतहटको कटाहरिया नगरपालिका अन्तर्गत डुमरिया स्थित सञ्चालनमा रहेको श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रा.लि. ले चालु क्रसिङ सिजन २०८२/०८३ अन्तर्गत उखु क्रसिङ कार्य यही बैशाख ७ गते (सोमबार) देखि बन्द गर्ने भएको छ। मिलले ...
Read More »“छाया नेपाल”द्वारा एसईई विद्यार्थीलाई करियर मार्गदर्शन, गुणस्तरीय शिक्षामा नयाँ आशा
रौतहट, वैशाख ०७ गते । शिक्षामा प्रविधिको प्रयोगमार्फत समतामूलक पहुँच विस्तार गर्ने उद्देश्यका साथ “छाया नेपाल”ले सञ्चालन गरेको डिजिटल शिक्षा कार्यक्रम अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (SEE) दिएका विद्यार्थीहरूका लागि करियर मार्गदर्शन सत्र सफलतापूर्वक सम्पन्न भएको छ। देशभरका २० वटा विद्यालयका ...
Read More »राजपुरमा पूर्वाधार विकासले गति लियो : मेयर डा. राजिक आलमद्वारा ढलान कार्यको शिलान्यास
स्थानियन्यूज, रौतहट, बैशाख ०५ गते । राजपुर नगरपालिकामा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नगर प्रमुख डा. राजिक आलम ले वडा नम्बर-४ मा महत्वपूर्ण सडक ढलान योजनाको शिलान्यास गरेका छन्। राजपुर नगरपालिका–४ निवासी शेख मेराजुल रहमानको घरदेखि जोबैर चौकसम्म ढलान कार्यको औपचारिक ...
Read More »रौतहटमा बोका चोरी गर्ने युवक पक्राउ, प्रहरीले गर्यो सफल उद्धार
रौतहट, बैशाख ०५ गते । जिल्लाको चन्द्रपुर नगरपालिका–५ मा भएको बोका चोरी प्रकरणमा प्रहरीले तीव्र सक्रियता देखाउँदै चोरीमा संलग्न एक युवकलाई नियन्त्रणमा लिएको छ। स्थानीय शिवम माझीको घरबाट चोरी भएको बोका खोजी गर्ने क्रममा प्रहरी टोलीले विशेष अनुसन्धान सञ्चालन गरेको ...
Read More »मधेसका पर्यटन क्षेत्र प्रवर्द्धनमा मन्त्री पटेलको जोड : सिम्रौनगढलाई राष्ट्रिय गौरव परियोजना बनाउने प्रस्ताव
काठमाडौं, बैशाख ०५ गते। संघीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल को अध्यक्षतामा बसेको विषयगत समितिको बैठकमा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेल ले मधेसका ऐतिहासिक तथा धार्मिक स्थलहरूको प्रवर्द्धनका लागि महत्वपूर्ण प्रस्ताव पेश गरेका छन्। ...
Read More »सीमामा कडाइले जनजीवन प्रभावित: सहजीकरणको माग गर्दै शेख सगीर प्रशासनसँग सक्रिय
स्थानियन्यूज,रौतहट, बैशाख ०४ गते। रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्यका प्रत्यासी शेख सगीरले भारत–नेपाल सीमा क्षेत्रमा देखिएको आवतजावत तथा सवारी साधनसम्बन्धी समस्यामा सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेका छन्। नयाँ सरकार गठनपछि ...
Read More »
Sthaniya News
