स्थानियन्यूज, रौतहट, बैशाख ०५ गते । राजपुर नगरपालिकामा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नगर प्रमुख डा. राजिक आलम ले वडा नम्बर-४ मा महत्वपूर्ण सडक ढलान योजनाको शिलान्यास गरेका छन्। राजपुर नगरपालिका–४ निवासी शेख मेराजुल रहमानको घरदेखि जोबैर चौकसम्म ढलान कार्यको औपचारिक ...
Read More »Author Archives: RN Patel
रौतहटमा बोका चोरी गर्ने युवक पक्राउ, प्रहरीले गर्यो सफल उद्धार
रौतहट, बैशाख ०५ गते । जिल्लाको चन्द्रपुर नगरपालिका–५ मा भएको बोका चोरी प्रकरणमा प्रहरीले तीव्र सक्रियता देखाउँदै चोरीमा संलग्न एक युवकलाई नियन्त्रणमा लिएको छ। स्थानीय शिवम माझीको घरबाट चोरी भएको बोका खोजी गर्ने क्रममा प्रहरी टोलीले विशेष अनुसन्धान सञ्चालन गरेको ...
Read More »मधेसका पर्यटन क्षेत्र प्रवर्द्धनमा मन्त्री पटेलको जोड : सिम्रौनगढलाई राष्ट्रिय गौरव परियोजना बनाउने प्रस्ताव
काठमाडौं, बैशाख ०५ गते। संघीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल को अध्यक्षतामा बसेको विषयगत समितिको बैठकमा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेल ले मधेसका ऐतिहासिक तथा धार्मिक स्थलहरूको प्रवर्द्धनका लागि महत्वपूर्ण प्रस्ताव पेश गरेका छन्। ...
Read More »सीमामा कडाइले जनजीवन प्रभावित: सहजीकरणको माग गर्दै शेख सगीर प्रशासनसँग सक्रिय
स्थानियन्यूज,रौतहट, बैशाख ०४ गते। रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्यका प्रत्यासी शेख सगीरले भारत–नेपाल सीमा क्षेत्रमा देखिएको आवतजावत तथा सवारी साधनसम्बन्धी समस्यामा सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेका छन्। नयाँ सरकार गठनपछि ...
Read More »सीमामा सशस्त्र प्रहरीको कडाई: ५ लाख बढी अवैध नगदसहित दुई जना पक्राउ, कुखुरा पनि नष्ट
स्थानियन्यूज,रौतहट, वैशाख ०४ गते। सशस्त्र प्रहरी बल नेपाल ले सीमा क्षेत्रमा निगरानी कडा बनाउँदै ठूलो परिमाणमा अवैध गतिविधि नियन्त्रणमा लिएको छ। सीमा गस्ती टोलीले राजदेवी नगरपालिका-८ सोफियामाई क्षेत्रबाट श्रोत नखुलेको नेपाली रुपैयाँ ५ लाख २२ हजार ४९० सहित दुई जनालाई ...
Read More »गुजरा नगरपालिकाद्वारा सामुदायिक विद्यालयलाई विद्यार्थी विवरण पेश गर्न निर्देशन
आरएन पटेल,रौतहट, बैशाख ०४ गते। रौतहटको गुजरा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखा सिमरा भवानीपुरले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई कक्षागत विद्यार्थी विवरण यथाशीघ्र पेश गर्न निर्देशन दिएको छ। शाखाबाट जारी सूचनाअनुसार मिति २०८२/१२/२७ गते प्राप्त पत्र तथा ...
Read More »बौधीमाई नपा – २ मा श्री आधारभूत विद्यालयको नयाँ भवन शिलान्यास
स्थानियन्यूज,रौतहट, बैशाख ०४ गते। बौधीमाई नगरपालिका वडा नं. २ स्थित श्री आधारभूत विद्यालय, इनरवाको नयाँ भवन निर्माणका लागि शुक्रबार एक भव्य कार्यक्रमका बीच शिलान्यास सम्पन्न भएको छ। नगर प्रमुख प्रदिप कुमार यादव र नगर उप-प्रमुख श्रीमती प्रमिला देवीको उपस्थितिमा विधिपूर्वक ...
Read More »सार्वजनिक बिदामा पनि सेवा: रौतहट प्रशासनको महत्वपूर्ण निर्णय
स्थानियन्यूज,रौतहट, वैशाख ०४ गते। जिल्ला प्रशासन कार्यालय रौतहट ले अब सार्वजनिक बिदाका दिन समेत अत्यावश्यक सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल द्वारा बिहीबार जारी सूचनाअनुसार नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको ...
Read More »बौधिमाई मेयर कप २०८३: इनर्वाको सानदार जित, पिपरिया दोस्रो हारपछि प्रतियोगिताबाट बाहिर
आरएन पटेल,रौतहट, बैशाख ०४ गते। रौतहटको बौधिमाई नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिता २०८३ अन्तर्गत शुक्रवार सम्पन्न तेस्रो खेलमा वडा नं. २ इनर्वा टोलीले वडा नं. ६ पिपरिया टोलीमाथि सानदार जित हासिल गरेको छ। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ...
Read More »मधेशको औद्योगिक विकासका लागि मन्त्री पटेलको पहल, संघीय मन्त्रालयमा महत्वपूर्ण मागसहित पत्र पेश
स्थानियन्यूज,काठमाडौँ, बैशाख ०४ गते। मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय कनिष पटेलले प्रदेशको औद्योगिक क्षेत्रको सुदृढीकरण, वातावरण संरक्षण तथा आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा महत्वपूर्ण विषयहरू समेटिएको औपचारिक पत्र बुझाउनुभएको छ। मन्त्री पटेलले ...
Read More »
Sthaniya News
