आरएन पटेल,राैतहट,भदौ०८ गते। रौतहटकाे फतुवा बिजयपुर नगरपालिकामा नगरबासीहरुको विधुत महसूल वापत २ करोड़ रुपैया छिटै बुझाइने भएको छ। नगरपालिकाले नगरवासीको घरेलु विद्युत महसुल भुक्तानीका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाले अघिल्लो ...
Read More »Category Archives: समाज
आजपाका वरिष्ठ उपाध्यक्ष साह सहित दर्जनौं शीर्ष नेता एमालेमा प्रवेश
स्थानीय न्यूज,रौतहट,भदौ ०६ गते। आजपाका वरिष्ठ उपाध्यक्ष साह सहित दर्जनौं शीर्ष नेता एमालेमा प्रवेश गरेका छन। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का विभिन्न तहमा सक्रिय रहँदै आएका शीर्ष नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले प्रवेश ...
Read More »पूर्वाधार विकासमा कार्यवाहक मेयर खातुनको सक्रियता: सीतलपुरदेखि मेवा सडक तथा नाला निर्माण कार्य अघि बढ्दै
आरएन पटेल राैतहट,भदौ ०६ गते। राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा पूर्वाधार विकास कार्यमा कार्यवाहक मेयर अम्बेया खातुनले सक्रियता देखाएकी छिन। पालिकाको वडा नम्बर २ मेवादेखि वडा नम्बर ३ सितलपुर क्षेत्रसम्मको करिब २ किलोमिटर सडकमा नाला सहितको आरसीसी ढलान निर्माण कार्य अगाडि ...
Read More »नमूना मा वि गरुडाका नव नियुक्त विव्यसको शपथ ग्रहण तथा सम्मान
आरएन पटेल रौतहट, भदौ ५ गते। मध्य रौतहटको गरुडामा अवस्थित श्री नमूना मा वि गरुडाका नव नियुक्त विद्यालय व्यवस्थापन समितिको पदाधिकारीहरुको शपथ ग्रहण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। नव गठित समितिका अध्यक्ष संतोष कुमार साहको अध्यक्षतामा बिहीबार विद्यालय परिसरमा ...
Read More »त्यागी र दानी नेता तथा समाजसेवी वासुदेवशरणको निधनप्रति बुद्धिजीवी समाजको हार्दिक संवेदना
राम विश्वास कुशवाहा सर्लाही, भदौ ४ गते। समाजसेवा, उदारता र मानवीय मूल्यहरूको प्रतीक स्वर्गीय वासुदेवशरण कोइराला को निधनले हाम्रो समाजमा अपूरणीय क्षति पुगेको छ। ९३ वर्षको उमेरमा मंगलबार उहाँले यस संसार छोड्नुभयो, तर उहाँको योगदान र आदर्शले सदैव हामी सबैका ...
Read More »विकास निर्माणको कार्यलाई तिब्रता दिएपछि प्रतिपक्षी हतोत्साहित- कार्यबाहक मेयर खातून
ओम प्रकाश यादव रौतहट, भदौ ४ गते। विकास निर्माणको कार्यलाई तिब्रता दिएपछि प्रतिपक्षीहरु हतोत्साहित भएको कार्यबाहक मेयर खातूनले दाबी गरेकी छिन। रौतहटको फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले आफू नगरलाई विकास र सुशासनको दिशामा अगाडि बढाएपछि विकास विरोधी ...
Read More »रौतहटमा युवकको हत्या, चक्कू प्रहार गर्ने सनोज राम पक्राउ
रौतहट,भदौ ४ गते। रौतहटमा एक युवकको चक्कू प्रहार गरि हत्या गरिएको छ। जिल्लाको सदरमुकाम गौर नगरपालिका-५ बरहवा ताल पारी झुलुंगे पुल नजिकै बुधवार दिउसो ३.१५ बजेको समयमा चाँकु प्रहार गरेर करिव २० बर्षीय युवकको हत्या गरिएका हुन् । नाम खुल्न ...
Read More »जसपा नेपाल रौतहटद्वारा गौरमा सर्वोच्चको आदेशविरुद्ध विरोध प्रदर्शन
चन्दन कुमार महतो रौतहट, भदौ ०३ गते। सर्वोच्च अदालतको आदेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबार रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन। जसपा नेपालले गौर हत्याकाण्डलाई राजनीतिक घटनाक्रम र तत्कालीन माओवादीको हिंसात्मक गतिविधिको उपज भन्दै पार्टीको राष्ट्रिय अध्यक्ष उपेन्द्र ...
Read More »गौर घटनामा सर्वोच्चको आदेशपछि जसपा नेपाल रौतहटको कार्यकर्ताहरु द्वारा टायर बालेर प्रदर्शन
स्थानीय न्यूज रौतहट, भदौ०२ गते। रौतहटको गौर घटनाको अनुसन्धान गर्दै मुद्दा चलाउन सर्वोच्च अदालतले दिएको निर्देशनको बिरोधमा आज रौतहटको सदरमुकाम गौरमा टायर बालेर शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ। २०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको प्राङ्गणमा तत्कालीन मधेसी ...
Read More »सञ्चार क्षेत्रमा क्रियाशील नवयुवक चन्दन यादव सम्मानित
आरएन पटेल,राैतहट, भदौ ०२ गते। नव युवक सञ्चार क्षेत्रमा क्रियाशील रहेकाे चन्दन प्रसाद यादवलाई बज्जिकाञ्चल दैनिक द्वारा सम्मानीत गरिएको छ। बज्जिकाञ्चल मिडिया प्रा. लि. द्वारा प्रकाशित बज्जिकाञ्चल दैनिक पत्रिकाको आइतबार पाँचौ वार्षिकोत्सवमा यादवलाई प्रशंसा पत्रले सम्मानित गरेको हो। कम उमेरमै ...
Read More »
Sthaniya News
