बारा, पौष ६ गते । बाराको आमाडार-रमौली सडक खण्डमा शनिवार बिहान कारभित्र एक पुरुषको शव बरामद भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-११ अन्तर्गत पर्ने सडक खण्डमा शनिवार बिहान कारभित्र एक अज्ञात पुरुषको शव फेला परेको छ । बागमती प्रदेश ...
Read More »Category Archives: समाज
Campaign Nepal Brings Winter Relief to Flood-Affected New Mothers and Pregnant Women
Gaur, Rautahat December 19: Campaign Nepal, in collaboration with One Heart Worldwide (OHW), has stepped in to support some of the most vulnerable flood-affected families in Rautahat as winter tightens its grip. Between November 25 and December 18, the organization ...
Read More »देवाही गोनाहीको पिपरामा ईस्टिमेट अनुसारको सिमेन्ट प्रयोग नगर्दा सडक ढलानमा अवरोध ।
सागर संगम ठाकुर । रौतहट, पौष २ गते । रौतहटको देवाही गोनाही नगरपालिकाको वडा नं.५ पिपरामा हुदै गरेको सडक ढलान स्थानिय बन्द गराएका छन । संघिय सरकारको कुल ८० लाखको लागतमा भईरहको सडक ढलानमा ईस्टिमेट अनुसार सिमेन्ट नलगाउदा स्थानीयहरुले काममा ...
Read More »रौतहटका सक्रिय सञ्चारकर्मी सत्येन्द्र सिंहलाई मातृ शोक ।
रौतहट,स्थानीय न्यूज । पौष १ गते । रौतहटका सक्रिय सञ्चारकर्मी सत्येन्द्र प्रताप सिंहलाई मातृ शोक परेको छ । जिल्लाको यमुनामाई गाउँपालिका वडा नं ४ सरूआठा गाउँ निवासी युवा पत्रकार सत्येन्द्र प्रताप सिंहको ममतामयी आमा कमला देवी राजपुतको ८० वर्षको उमेरमा ...
Read More »स्वास्थ्य चाैकी सन्तपुर दाे.मा डाक्टरले बिरामीहरुलाई थप पीड़ा दिदै ।
रूपेश यादव । राैतहट, पौष १ गते । स्वास्थ्य चौकी सन्तपुर दोस्तियामा डाक्टरले बिरामीहरुलाई थप पीड़ा दिदै आएको खुलासा भएको छ । जिल्लाकाे उतरी भेगमा पर्ने फतुवा बिजयपुर नगरपालिकाको सन्तपुर दो. स्वास्थ्य चाैकीमा खटिने डाक्टरहरुकाे गैर जिम्मेवारीका कारण बिरामीहरुलाई शास्ती ...
Read More »पत्रकार महासंघ रौतहटको नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न ।
रौतहट मन्सिर ३० गते । नेपाल पत्रकार महासंघ रौतहटको नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। महासंघ रौतहट शाखामा नवनिर्वाचित अध्यक्ष संजय कुमार कार्कीले आइतबार सपथग्रहण संगै कार्यभार सम्हालेका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखामा आयोजित एक कार्यक्रमका बीच ...
Read More »रौतहटमा स्करपियो अनियन्त्रित भई दुर्घटना हुँदा आठ जनाको मृत्यु
रौतहट । मंसिर २५ गते । रौतहटमा स्करपियो अनियन्त्रित भई दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । गढीमाई मन्दिर दर्शन गरेर सिरहाको अर्नहा घर फर्कँदै गरेका दर्शनार्थी चढेको स्करपियो दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । पञ्चवर्षीय गढ़ीमाई ...
Read More »देवाही गोनाही-२ बाधको खोल्सिमा डुबेर दुई जना नाबालकको मृत्यु ।
रौतहट । मंसिर २४ गते । रौतहटको देवाही गोनाही नपा -२ को बाधको खोल्सिमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर २ लक्ष्मिनिया करुनिया टोलमा लाल बकैया नदिले बाढीको समयमा बाध भत्काएर बनाएको ...
Read More »रौतहटको गढीमाई मन्दिरमा आइतबार देखी बलि प्रारम्भ ।
रौतहट । मंसिर २३ गते । रौतहटको गढीमाई मन्दिरहरुमा राँगा बलि दिइएको छ । रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा बिहान ११ बजेदेखि राँगा बलि दिन थालिएको हो । मन्दिरको मूल पूजा समितिले मुसा, बोका, कुखुरा, राँगा र सुँगुरको बलि दिएपछि ...
Read More »रौतहटको कलाकार दिपेश शर्माको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक
मेवालाल यादव मंसिर २२ , रौतहट । चन्दन प्रजापतिको स्वर रहेको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘ चन्दन प्रजापति औफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द अमोध गुप्ताले कोर्नुभएको हो ...
Read More »
Sthaniya News
