Breaking News

Category Archives: समाज

सुख्खा संकटबीच सर्लाहीको धनकौल गाउँपालिकाको राहत : सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह

सुख्खा संकटबीच सर्लाहीको धनकौल गाउँपालिकाको राहत : सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह

सर्लाही,साउन १३ गते  सर्लाही । मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले महत्त्वपूर्ण र प्रशंसनीय निर्णयहरू गरेको छ। गाउँपालिका अध्यक्ष रामआश्रय साहको पहलमा आज बसेको कार्यपालिका बैठकले पालिकावासीलाई सहज हुने गरी ...

Read More »

रौतहटका किसानहरुलाई सहज रुपमा मलखाद्य वितरण गर्न वाइसिएलद्वारा प्रजिअलाई ज्ञापनपत्र

रौतहटका किसानहरुलाई सहज रुपमा मलखाद्य वितरण गर्न वाइसिएलद्वारा प्रजिअलाई ज्ञापनपत्र

रौतहट, साउन ११ गते । रौतहटका किसानहरुलाई सहज रुपमा मलखाद्य वितरण गर्न वाइसिएलद्वारा प्रजिअलाई ज्ञापनपत्र बुझाएको छ। सानहरुलाई रासायनीक मलखाद्यको सहज आपूर्तीको माग गर्दै योंग कम्युनिष्ट लिग (वासिएल) ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । वासिएलका जिल्ला अध्यक्ष ...

Read More »

समाजवादी युवा संघद्वारा जनकपुरधाममा पानी माग्दै प्रदर्शन

समाजवादी युवा संघद्वारा जनकपुरधाममा पानी माग्दै प्रदर्शन

जनकपुरधाम,साउन ११ गते। मधेशमा खडेरी पर्दा खानेपानी तथा सिँचाइको लागि पानीको चरम अभाव रहे पनि प्रदेश सरकार मुकदर्शक बनेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी युवा संघले प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेको छ। पानीको अभावले प्रदेशवासीको जनजीवन प्रभावित भएको भन्दै ...

Read More »

जनमतका नेता मोहम्मद आलम (बाबुसाहेब)को पहलमा मदरसा तथा मठमा टावर लाइट जडान

जनमतका नेता मोहम्मद आलम (बाबुसाहेब)को पहलमा मदरसा तथा मठमा टावर लाइट जडान

स्थानीय न्यूज रौतहट,साउन १० गते । रौतहटमा जनमत पार्टीका नेता मोहम्मद आलम उर्फ बाबुसाहेबको पहलमा मदरसा तथा मठमा टावर लाइट जडान गरिएको छ। जिल्लाको राजपुर नगरपालिकामा प्रदेशसभा क्षेत्र नं. २ ‘क’ अन्तर्गत पर्ने दुई महत्त्वपूर्ण धार्मिक तथा सामुदायिक स्थलहरूमा उज्यालो ...

Read More »

रौतहटको गरुडा प्रहरीद्वारा गाडी सहित १३३ केजी गाँजा बरामद

रौतहटको गरुडा प्रहरीद्वारा गाडी सहित १३३ केजी गाँजा बरामद

स्थानीय न्यूज रौतहट,साउन ०६ गते २०८२। रौतहटको गरुडा प्रहरीले गाडी सहित १३३ केजी गाँजा बरामद गरेको छ। मंगलबार बिहान करिब ८:४० बजे को समयमा जिल्लाको गरुडा नगरपालिका ईलाका प्रहरी कार्यालय क्षेत्रअन्तर्गत ट्राफिक प्रहरीले चेकजाँचको क्रममा गाड़ी कुदाएर भाग्ने क्रममा अनियन्त्रित ...

Read More »

वृन्दावन नगरपालिकाले सार्वजनिक गर्यो ५८ करोड ७७ लाख बढीको बजेट

वृन्दावन नगरपालिकाले सार्वजनिक गर्यो ५८ करोड ७७ लाख बढीको बजेट

रौतहट, असार ३० गते २०८२। रौतहटको वृन्दावन नगरपालिकाले विभिन्न बाधा अवरोध पार गर्दै ५८ करोड ७७ लाख भन्दा बढीको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको नगरसभाको ९ औं बजेट अधिवेशन सोमवार शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । वृन्दावन नगरपालिका–६ हर्षाहा स्थित ...

Read More »

नेविसंघ का पूर्व केन्द्रिय सदस्य नेता राजाबाबु साह जसपा नेपालमा प्रवेश

नेविसंघ का पूर्व केन्द्रिय सदस्य नेता राजाबाबु साह जसपा नेपालमा प्रवेश

आरएन पटेल,राैतहट,२८ गते असार । नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रिय सदस्य तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता राजाबाबु साह आज जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका ...

Read More »

जिगडियामा नि:शुल्क आँखा शिविर सम्पन्न,माेतियाबिन्दु भएकालाई फ्रि: मा अपरेसन गरिने

जिगडियामा नि:शुल्क आँखा शिविर सम्पन्न,माेतियाबिन्दु भएकालाई फ्रि: मा अपरेसन गरिने

सागर संगम ठाकुर, रौतहट, असार २७ गते। रौतहटको गरुडा नगरपालिका–८ जिगडियामा एक दिने नि:शुल्क आँखा शिविर सम्पन भएको छ। स्थित जमिया दरुल उलोम मदर्शामा शुक्रवार एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरियो ।नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवा ...

Read More »

“चन्दन कुशवाहाको अगुवाइमा कटहरियामा टि–१० क्रिकेटको दोस्रो सिजन सुरु”

“चन्दन कुशवाहाको अगुवाइमा कटहरियामा टि–१० क्रिकेटको दोस्रो सिजन सुरु”

आरएन पटेल,राैतहट,२८ गते असार ।  रौतहटकाे कटहरियामा आजदेखि टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बाैधीमाई क्रिकेट क्लब कटहरियाकाे आयाेजना र कटहरिया वडा नम्बर ४ काे सहयोगमा प्रतियोगिताकाे दाेस्राे सिजन सुरू भएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा कटहरिया नगरका ...

Read More »

अफताब आलम मुद्दामा गौरीशंकर राम कृत्रिम पात्र खडा गरियो: मेयर डा.मो.राजिक आलम

अफताब आलम मुद्दामा गौरीशंकर राम कृत्रिम पात्र खडा गरियो: मेयर डा.मो.राजिक आलम

काठमाडौं, असार २७ गते २०८२। रौतहटमा राजनीतिक गर्ने शैलेन्द्र साहका कारण आफ्ना बाबु अफताब आलमलाई झूठा मुद्दा चलाएको भन्दै डा. राजिक आलमले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेका छन्। उनी अफताबका कान्छा छोरा हुन् भने राजपुर नगरपालिकाका मेयर हुन्। रिपोर्टर्स क्बल ...

Read More »