Breaking News

Category Archives: समाज

बारामा गाड़ी भित्रै गोली हानी एकजनाको हत्या ।

बारामा गाड़ी भित्रै गोली हानी एकजनाको हत्या ।

बारा, पौष ६ गते । बाराको आमाडार-रमौली सडक खण्डमा शनिवार बिहान कारभित्र एक पुरुषको शव बरामद भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-११ अन्तर्गत पर्ने सडक खण्डमा शनिवार बिहान कारभित्र एक अज्ञात पुरुषको शव फेला परेको छ । बागमती प्रदेश ...

Read More »

देवाही गोनाहीको पिपरामा ईस्टिमेट अनुसारको सिमेन्ट प्रयोग नगर्दा सडक ढलानमा अवरोध ।

देवाही गोनाहीको पिपरामा ईस्टिमेट अनुसारको सिमेन्ट प्रयोग नगर्दा सडक ढलानमा अवरोध ।

सागर संगम ठाकुर । रौतहट, पौष २ गते । रौतहटको देवाही गोनाही नगरपालिकाको वडा नं.५ पिपरामा हुदै गरेको सडक ढलान स्थानिय बन्द गराएका छन । संघिय सरकारको कुल ८० लाखको लागतमा भईरहको सडक ढलानमा ईस्टिमेट अनुसार सिमेन्ट नलगाउदा स्थानीयहरुले काममा ...

Read More »

रौतहटका सक्रिय सञ्चारकर्मी सत्येन्द्र सिंहलाई मातृ शोक ।

रौतहटका सक्रिय सञ्चारकर्मी सत्येन्द्र सिंहलाई मातृ शोक ।

रौतहट,स्थानीय न्यूज । पौष १ गते । रौतहटका सक्रिय सञ्चारकर्मी सत्येन्द्र प्रताप सिंहलाई मातृ शोक परेको छ । जिल्लाको यमुनामाई गाउँपालिका वडा नं ४ सरूआठा गाउँ निवासी युवा पत्रकार सत्येन्द्र प्रताप सिंहको ममतामयी आमा कमला देवी राजपुतको ८० वर्षको उमेरमा ...

Read More »

स्वास्थ्य चाैकी सन्तपुर दाे.मा डाक्टरले बिरामीहरुलाई थप पीड़ा दिदै ।

स्वास्थ्य चाैकी सन्तपुर दाे.मा डाक्टरले बिरामीहरुलाई थप पीड़ा दिदै ।

रूपेश यादव । राैतहट, पौष १ गते । स्वास्थ्य चौकी सन्तपुर दोस्तियामा डाक्टरले बिरामीहरुलाई थप पीड़ा दिदै आएको खुलासा भएको छ । जिल्लाकाे उतरी भेगमा पर्ने फतुवा बिजयपुर नगरपालिकाको सन्तपुर दो. स्वास्थ्य चाैकीमा खटिने डाक्टरहरुकाे गैर जिम्मेवारीका कारण बिरामीहरुलाई शास्ती ...

Read More »

पत्रकार महासंघ रौतहटको नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न ।

पत्रकार महासंघ रौतहटको नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न ।

रौतहट मन्सिर ३० गते । नेपाल पत्रकार महासंघ रौतहटको नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। महासंघ रौतहट शाखामा नवनिर्वाचित अध्यक्ष संजय कुमार कार्कीले आइतबार सपथग्रहण संगै कार्यभार सम्हालेका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखामा आयोजित एक कार्यक्रमका बीच ...

Read More »

रौतहटमा स्करपियो अनियन्त्रित भई दुर्घटना हुँदा आठ जनाको मृत्यु

रौतहटमा स्करपियो अनियन्त्रित भई दुर्घटना हुँदा आठ जनाको मृत्यु

रौतहट । मंसिर २५ गते । रौतहटमा स्करपियो अनियन्त्रित भई दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । गढीमाई मन्दिर दर्शन गरेर सिरहाको अर्नहा घर फर्कँदै गरेका दर्शनार्थी चढेको स्करपियो दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । पञ्चवर्षीय गढ़ीमाई ...

Read More »

देवाही गोनाही-२ बाधको खोल्सिमा डुबेर दुई जना नाबालकको मृत्यु ।

देवाही गोनाही-२ बाधको खोल्सिमा डुबेर दुई जना नाबालकको मृत्यु ।

रौतहट । मंसिर २४ गते । रौतहटको देवाही गोनाही नपा -२ को बाधको खोल्सिमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर २ लक्ष्मिनिया करुनिया टोलमा लाल बकैया नदिले बाढीको समयमा बाध भत्काएर बनाएको ...

Read More »

रौतहटको गढीमाई मन्दिरमा आइतबार देखी बलि प्रारम्भ ।

रौतहटको गढीमाई मन्दिरमा आइतबार देखी बलि प्रारम्भ ।

रौतहट । मंसिर २३ गते । रौतहटको गढीमाई मन्दिरहरुमा राँगा बलि दिइएको छ । रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा बिहान ११ बजेदेखि राँगा बलि दिन थालिएको हो । मन्दिरको मूल पूजा समितिले मुसा, बोका, कुखुरा, राँगा र सुँगुरको बलि दिएपछि ...

Read More »

रौतहटको कलाकार दिपेश शर्माको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक  

रौतहटको कलाकार दिपेश शर्माको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक  

मेवालाल यादव  मंसिर २२ , रौतहट । चन्दन प्रजापतिको स्वर रहेको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘ चन्दन प्रजापति औफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द अमोध गुप्ताले कोर्नुभएको हो ...

Read More »