Breaking News

Category Archives: प्रदेश

कटहरीयामा नेपाली काङ्ग्रेस क्षेत्रिय कार्यसमितिको क्षेत्रिय भेला सम्पन्न

कटहरीयामा नेपाली काङ्ग्रेस क्षेत्रिय कार्यसमितिको क्षेत्रिय भेला सम्पन्न

आरएन पटेल । कटहरिया । माघ ३० गते रौतहटको कटहरीयामा नेपाली काङ्ग्रेस क्षेत्रिय कार्यसमितिको क्षेत्रिय भेला सम्पन्न भएको छ । जिल्लाको कटहरीयामा नेपाली काङ्ग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं ३ द्वारा आयोजित क्षेत्रिय भेला भव्य उपस्थितिमा सम्पन्न भएको हो । सो ...

Read More »

राष्ट्रिय मुस्लिम आयोगको पहलमा ईशनाथ ८ मनसरीमा विधालय भवनको शिलान्यास

राष्ट्रिय मुस्लिम आयोगको पहलमा ईशनाथ ८ मनसरीमा विधालय भवनको शिलान्यास

आरएन पटेल । रौतहट । माघ ३० गते राष्ट्रिय मुस्लिम आयोगको पहलमा रौतहट जिल्लाको ईशनाथ नपा वाड नं.८ टोल मनसरीमा गैरसरकारी संस्था माण्डबि नेपाल र मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मिया अन्सारीले वृहत् राहत वितरण गराउनु भएको छ । कोवीड ...

Read More »

रौतहटमा विभिन्न पार्टी परित्याग गरि सयौंजना जसपामा प्रवेश

रौतहटमा विभिन्न पार्टी परित्याग गरि सयौंजना जसपामा प्रवेश

आरएन पटेल । रौतहट । माघ ३० गते रौतहटमा आज ठुलो संख्यामा नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन । नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित एक जना वडा सदस्य सहित सयौंजना नेता कार्यकर्ता आज जनता समाजवादी पार्टीमा ...

Read More »

माधवनारायण ६ को वडा सचिव शर्माको सम्मानको साथ गरियो विदाइ

माधवनारायण ६ को वडा सचिव शर्माको सम्मानको साथ गरियो विदाइ

रौतहट । माघ ३० गते रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरका वडा सचिव राम कृष्ण शर्माको आज विदाई भएको छ । झण्डै दुई वर्षदेखी माधोपुर वडा कार्यालयमा कार्यरत सचिव शर्माको आज औपचारीक रुपमा विदाई गरिएको छ । वडा कार्यालयमा आज आयोजित ...

Read More »

सरस्वती पुजामा चन्दा नलिन रौतहट डिएओको अनुरोध

सरस्वती पुजामा चन्दा नलिन रौतहट डिएओको अनुरोध

आरएन पटेल । रौतहट । माघ ३० गते एक सुचना जारी गरी डिएओ रौतहटले सरस्वती पुजामा चन्दा नलिन अनुरोध गरेको छ । सरस्वती पूजाको नाउँमा शुल्क वा चन्दा नअसुल्न जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ । जिल्ला स्थित रहेको ...

Read More »

यमुनामाईमा संचालित ८ दिने उद्यमशिलता विकास तालिम सम्पन्न

यमुनामाईमा संचालित ८ दिने उद्यमशिलता विकास तालिम सम्पन्न

आरएन पटेल । रौतहट । माघ ३० गते यमुनामाई गाउँपालिकामा उधमशिलता विकास तालिम सम्पन्न भएको छ । यमुनामाई गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय सरुअठा रौतहटको आयोजनामा बिहिवार सो तालिमको आयोजन गरिएको थियो । यमुनामाई गाँउपालिकामा संचालित ८ दिने उद्यमशिलता विकास तालिम सम्पन्न ...

Read More »

प्रहरीको ४ प्रश्नको झाँक्रीले दिएको जवाफ

प्रहरीको ४ प्रश्नको झाँक्रीले दिएको जवाफ

काठमाडाैं ३०,माघ प्रहरीद्वारा बिहीबार पक्राउ परी रिहा भएकी नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रहरीसमक्ष संवैधानिक राष्ट्रपतिप्रतिको आफ्नो सम्मान हिजो आज र भोलि पनि उतिकै रहने बयान दिएकी छन् । सवाल जवाफसहितको कागज राजधानी दैनिकले छापेको छ । सवाल ...

Read More »

रौतहट प्रहरीद्धारा करिब ३ लाखको भन्सार छलीका विभिन्न सामग्री भन्सार कार्यालय पठाइयो

रौतहट प्रहरीद्धारा करिब ३ लाखको भन्सार छलीका विभिन्न सामग्री भन्सार कार्यालय पठाइयो

आरएन पटेल । रौतहट । माघ २९ गते जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा भन्सार छलीका विभिन्न सर सामानहरु भन्सार कार्यालयमा बुझाइएको छ । जिल्लाको विभिन्न सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत माघ २८ ...

Read More »

वृन्दावन नपाले १ सय जना बेरोजगारलाई ४० दिनको रोज़गारी गरे प्रदान

वृन्दावन नपाले १ सय जना बेरोजगारलाई ४० दिनको रोज़गारी गरे प्रदान

आरएन पटेल । रौतहट । माघ २८ गते रौतहटको वृन्दावन नगरपालिकाले एक सय जना बेरोजगारहरुलाई रोज़गारी दिने अवसर प्रदान गरेको छ । नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रका दुई वटा वडामा ४० दिनको लागि रोज़गारीको अवसर सृजना गरेका छान । वृन्दावन ...

Read More »

वृन्दावन नपा ८ मा अन्य पार्टी परित्याग धेरै व्यक्ति नेपाली कांग्रेसमा प्रवेश

वृन्दावन नपा ८ मा अन्य पार्टी परित्याग धेरै व्यक्ति नेपाली कांग्रेसमा प्रवेश

राजेश पासवान निर्माणी । रौतहट । माघ २८ गते रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दर्जनौं व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेकोछ। जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ आँकरपाथरमा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टी परित्याग गरि धेरै व्यक्ति ...

Read More »