Breaking News

Author Archives: RN Patel

फेसबुकको माउ कम्पनी मेटा आयो नेपाल सरकारको सम्पर्कमा

फेसबुकको माउ कम्पनी मेटा आयो नेपाल सरकारको सम्पर्कमा

काठमाडौँ , भदौ १९ । फेसबुकको माउ कम्पनी मेटा सरकारको सम्पर्कमा आएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सूचीकरण नभएका २६ ओटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएसँगै मेटा सम्पर्कमा आएको हो । मेटाले सञ्चारमन्त्री गुरुङका ...

Read More »

सरकारले फेसबुक, ट्वीटर, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने गर्यो निर्णय

सरकारले फेसबुक, ट्वीटर, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने गर्यो निर्णय

काठमाडौं: भदौ १९, २०८२ । सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त ...

Read More »

फतुवा बिजयपुर-९ श्री आ. वि. लक्ष्मीनियाको ६४ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

फतुवा बिजयपुर-९ श्री आ. वि. लक्ष्मीनियाको ६४ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

राैतहट,भदौ १८ गते ।  रौतहटको फतुवा बिजयपुर नगरपालिका – ९ श्री आधारभुत बिद्यालय लक्ष्मिनियाको ६४ औं वार्षिकोत्सव तथा स्थापना दिवस सफलता साथ सम्पन्न भएको छ । पहिलो पटक स्थानीय सरकारी विद्यालयले यति भव्य कार्यक्रम आयोजना गरेपछि यसलाई फतुवा बिजयपुर नगरपालिकाको ...

Read More »

गरुडामा नयाँ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई नगर प्रमुख जयसवालद्वारा भव्य स्वागत

गरुडामा नयाँ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई नगर प्रमुख जयसवालद्वारा भव्य स्वागत

आरएन पटेल, भदौ १८ गते। रौतहटको गरुड़ा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेलाई भव्य स्वागत गरिएको छ। गरुड़ा नगरपालिकामा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको औपचारिक रुपमा नगर प्रमुख कन्थमणी प्रसाद जयसवालद्वारा भव्यताका साथ स्वागत गरिएको हो । ...

Read More »

प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको दोस्रो अधिवेशनको खुलासत्र सम्पन्न

प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको दोस्रो अधिवेशनको खुलासत्र सम्पन्न

स्थानीय न्यूज, सिरहा, भदौ १७ गते। प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनको खुलासत्र भव्यताका साथ सम्पन्न भएको छ। जनता समाजवादी पार्टी(जसपा) नेपालको भातृ संगठन प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको प्रदेश अधिवेशन मगंलबार सिरहाको मिर्चैया नगरपालिका-६ मिर्चैया ...

Read More »

नेपालका फेसबुक क्रिएटरलाई अब प्रत्यक्ष आम्दानीको बाटो खुला

नेपालका फेसबुक क्रिएटरलाई अब प्रत्यक्ष आम्दानीको बाटो खुला

भदौ १७ गते। विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुक (Meta) ले नेपाललाई आधिकारिक रूपमा कन्टेन्ट मनिटाइजेशन सुविधा उपलब्ध गराएको छ। यससँगै अब नेपालका फेसबुक प्रयोगकर्ता तथा सामग्री सिर्जनाकर्ताहरूले भिडियो, रील्स र पोस्टमार्फत प्रत्यक्ष आम्दानी गर्न सक्ने भएका छन्। यसअघि नेपाली प्रयोगकर्ताहरूले ...

Read More »

पूर्व अध्यक्ष साहद्वारा नेपाल पत्रकार महासंघको निर्णयप्रति घोर आपत्ति

पूर्व अध्यक्ष साहद्वारा नेपाल पत्रकार महासंघको निर्णयप्रति घोर आपत्ति

रौतहट, भदौ १६ गते। नेपाल पत्रकार महासंघ रौतहट शाखाले जिल्लाभित्र ‘प्रेस’ लेखिएका सवारी साधनहरूमाथि कडाइ गर्ने निर्णय गरेको छ । तर पूर्व अध्यक्ष साहद्वारा नेपाल पत्रकार महासंघको निर्णयप्रति घोर आपत्ति जनाइएको छ। शाखाको आज सम्पन्न बैठकले ‘प्रेस’को नाममा सवारी साधनको ...

Read More »

झुठा आरोपको कुटपिटबाट कटहरियाका एक दलित युवक बैठाको मृत्यु

झुठा आरोपको कुटपिटबाट कटहरियाका एक दलित युवक बैठाको मृत्यु

दिपेन्द्र रजक दिपु रौतहट,भदौ १४ गते। रौतहटको कटहरिया नगरपालिका वडा नम्बर-४ बहादुरपुरमा मोबाइल चोरी गरेको झुठा आरोपका कारण कुटपिटमा परेर एक जना २८ वर्षिय दलित युवक नसिब बैठाको मृत्यु भएको छ । बैठाका भाईका अनुसार गत श्रावण १६ गते बेलुकीको ...

Read More »

कोल्हवी नगर उधोग बाणिजय संघको दोस्रो अधिबेशन सम्पन्न

कोल्हवी नगर उधोग बाणिजय संघको दोस्रो अधिबेशन सम्पन्न

दिपेन्द्र जयसवाल, बारा, भदौ१५ गते। बाराको कोल्हवी नगर उधोग बाणिजय संघको दोस्रो अधिबेशन तधा साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको छ। कोल्हवीको तामागढी होटल ईभेन्ट प्रा.लि.मा भएको  संघका अध्यक्ष लक्ष्मी प्रसाद साह कलवारको अध्यक्षतामा भएको उक्त साधारण सभामा प्रमुख अतिथी ...

Read More »